• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

३ घण्टा अघि
२

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
३

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
४

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
५

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

४ दिन अघि
६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

४ दिन अघि
७

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

४ दिन अघि
८

मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

५ दिन अघि
९

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

१ हफ्ता अघि
१०

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१ हफ्ता अघि
११

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१ हफ्ता अघि
१२

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ४७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

  • २०८२ मंसिर २, मंगलबार (६ महिना अघि)

  • काठमाडौं : “एन एजुकेटेड वुमन, अ ट्रान्सफर्म्ड नेसन” भन्ने मूल थिमसहित सम्पन्न एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ राजधानीमा सफलतापूर्वक सम्पन्न भएको छ ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राइज चेतना पहिलो, टिम बटरफ्लाई दोस्रो र टिम नमस्ते तेस्रो बने। विजेताहरूले क्रमशः पचास हजार, पैँतीस हजार र बीस हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, ट्रफी, द आरकेएस उपहारको गिफ्ट ह्याम्पर तथा स्किल स्पार्कका सबै तालिममा पचास प्रतिशत छुट पाए।

    प्रि–इभेन्टतर्फ टिम फिनिक्सले उत्तिकै प्रभावकारी प्रस्तुति दिँदै पाँच हजार रुपैयाँ नगद, ब्रान्डेड इयरबड, प्रमाणपत्र, ट्रफी तथा तालिममा छुट सुविधा प्राप्त गर्दै विजेता बन्यो ।

    मुख्य अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मागरले महिला शिक्षालाई राष्ट्र रुपान्तरणको आधार बताउँदै महिलालाई पढाइबाट टाढा राख्ने सबै अवरोध हटाउन राज्य र समाज दुवैले गम्भीर पहल गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनका अनुसार महिला शिक्षित भए घर, समाज र राष्ट्रको दिशा बदलिन्छ।

    विशिष्ट अतिथि राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले महिला शिक्षाबारे विवाद नभएको, तर महिलालाई अघि बढ्न नदिने वास्तविक कारण पहिचान गरी समाधानमुखी कदम चालिनुपर्ने समय आएको बताए। उनका अनुसार अब बहस होइन, प्रत्यक्ष कार्यान्वयनको आवश्यकता छ।

    युवा नेतृ ममता शर्माले एउटी महिला शिक्षित हुँदा एक सम्पूर्ण पुस्ता शिक्षित हुने भएकाले महिला शिक्षा राष्ट्र विकासको मूलढोका भएको भनाइ राखिन्। उनले युवाहरूले प्रतिस्पर्धामार्फत देखाएको आत्मविश्वासले समाजमा सकारात्मक ऊर्जा भरिएको उल्लेख गरिन्।

    एलबीइएफका प्रमुख सञ्चालक अधिकृत सुनिल ओझाले स्किल स्पार्कले युवाहरूको क्षमता पहिचान गरी देशका लागि सीपयुक्त जनशक्ति तयार गर्न उल्लेखनीय योगदान गरिरहेको बताए। उनका अनुसार यस्ता प्रतियोगिताले युवा पुस्ताको आत्मविश्वास र व्यावहारिक क्षमतालाई अझ मजबुत बनाउँछ।

    निर्णायकका रूपमा सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, क्यान महासङ्घकी कार्यवाहक अध्यक्ष सृजना श्रेष्ठ, डिजिटल अभियन्ता हरिराम रिमाल, मोटिभेशनल वक्ता तथा मिडियाकर्मी संगम महत तथा
    लियो मल्टिपल डिष्टिक्ट ३२५ की अध्यक्ष अस्मिता लमिछानेले रहेकी थिइन् ।

    निर्णायकहरुले सहभागी युवाहरूको प्रस्तुतिमा देखिएको परिपक्वताको प्रशंसा गर्दै सहभागीहरूको प्राविधिक दक्षता, नेतृत्व क्षमता र टीम–वर्कले कार्यक्रमको स्तर उच्च बनाएको टिप्पणी गरे । उनीहरुले युवाहरूको प्रस्तुति देशको भविष्यप्रतिको आशा र उत्साहको प्रतिनिधि भएको र सहभागी युवाहरूको सिर्जनशीलता, अनुशासन र लगनशीलता हेर्दा नेपालको भविष्य सुरक्षित हातमा रहेको अनुभूति भएको बताए ।

    आयोजक स्किल स्पार्ककी संस्थापक ई. सिर्जना झाले सहभागी हुनुलाई नै जितको प्रतिक बताउँदै, युवाहरूले देखाएको प्रतिबद्धता, क्षमता र मेहनतले स्किल स्पार्कको उद्देश्य सीप आधारित शिक्षा र अवसर विस्तारलाई अझ बलियो बनाएको टिप्पणी गरिन्।

    कार्यक्रमको थिमअनुसार, शिक्षित महिलाले परिवारदेखि राष्ट्रसम्ममा असल मार्गदर्शन गर्न सक्ने क्षमता राख्छिन् भन्ने सन्देशलाई प्रतियोगिताले स्पष्ट रूपमा स्थापित गरेको छ। यस च्याम्पियनशिपले युवा पुस्तालाई सिर्जनशीलता, नेतृत्व, प्रविधि र सामाजिक उत्तरदायित्वप्रति झनै प्रेरित बनाएको देखियो।

    स्किल स्पार्क एक आईटी तालिम संस्था हो जसले प्रविधि तथा पेशागत तालिमसँगै इन्टर्नसिप तथा रोजगारीसमेत उपलब्ध गराउँदै आएको छ। महिलालाई सशक्त, आर्थिक रूपमा सक्षम र प्रविधि–मैत्री बनाउन गरिएको यो प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ।

    कार्यक्रमलाई सफल बनाउन लर्ड बुद्ध एजुकेसन फाउन्डेसन टाइटल स्पोन्सरको रुपमा रहेको थियो भने हिमालय कलेज अफ इन्जिनियरिङ, डायनामिक टेक्नोसफ्ट, दि आर.के.एस उपहार प्रायोजकका रुपमा रहेका थिए । त्यस्तै टेक्नोलोजी पार्टनर मा टेक्नोस्पायर र कन्सल्टेन्सी पार्टनरको रुपमा करियर क्याटालिस्ट रहेका थिए ।

    • #‘राइज चेतना’ विजेता
    • #एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ताजा समाचार
    १

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    २

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ३

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ४

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    ५

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    ६

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ७

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

    ८

    मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

    ९

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    १०

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    समाचार
    थप

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution