• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १६, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

नव-दासप्रथावाद : २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवअधिकार चुनौती

२ घण्टा अघि
२

ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

३ घण्टा अघि
३

हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

३ घण्टा अघि
४

हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

३ घण्टा अघि
५

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

१२ घण्टा अघि
६

‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

१ दिन अघि
७

धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

१ दिन अघि
८

ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

१ दिन अघि
९

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

१ दिन अघि
१०

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

२ दिन अघि
११

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

२ दिन अघि
१२

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

२ दिन अघि
होमपेज /  समाचार
  • ३२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दाङको बेलझुुण्डीमा धार्मिक चहलपहल: झाँसी र गोरखपुरका प्रतिष्ठित सन्तद्वारा गौशालाको अवलोकन

  • २०८२ फागुन १०, आईतबार (५ महिना अघि)

  • दाङ, बेलझुण्डी
    दाङको बेलझुण्डीस्थित श्री योगी आदित्यनाथ फाउण्डेशन गाई संरक्षण केन्द्र मा पछिल्लो समय धार्मिक विशिष्टता थपिँदै गएको छ। यसै क्रममा भारतका प्रख्यात धार्मिक स्थलहरूबाट आएका प्रतिष्ठित सन्तहरूले गौशालाको अवलोकन तथा निरीक्षण गर्नुभएको छ। गौ माताको संरक्षण र संवर्द्धनमा सक्रिय यस केन्द्रमा हालै बागेश्वर धाम (झाँसी) बाट आउनुभएका महन्त श्री योगी सत्यनाथ जी र गोरखपुरस्थित गोरखानाथ मन्दिर का पण्डित रमेश चन्द पाठक ज्यू ले विशेष भ्रमण गर्नुभएको छ।

    भ्रमणका क्रममा उहाँहरूले फाउण्डेशनले गरिरहेको गाई संरक्षणको कार्यलाई नजिकबाट नियाल्नुभयो। अवलोकनपछि सन्तहरूले सनातन धर्ममा गौ माताको महत्त्व दर्शाउँदै बेलझुण्डीमा सञ्चालित यो अभियानको उच्च प्रशंसा गर्नुभयो। “गौ सेवा नै वास्तविक राष्ट्र सेवा हो” भन्दै उहाँहरूले फाउण्डेशनले गरिरहेको निस्वार्थ कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो। यस भ्रमणको अर्को महत्त्वपूर्ण पाटो भनेको आगामी दिनमा चर्चित कथा वाचक पण्डित धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) को सम्भावित आगमन हो। फाउण्डेशनका अनुसार, बागेश्वर बाबाले यस गौ संरक्षण केन्द्रको अवलोकन र धार्मिक प्रवचनका लागि दाङ आउने इच्छा व्यक्त गर्नुभएको छ। उहाँको आगमनले दाङ र समग्र राप्ती अंचलकै धार्मिक पर्यटनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको केन्द्रका संस्थापक अध्यक्ष अनिल विष्टले जानकारी दिनुभयो।
    श्री योगी आदित्यनाथ फाउण्डेशनले गाईहरूको संरक्षण मात्र नभई यस क्षेत्रलाई एक पवित्र धार्मिक र आध्यात्मिक केन्द्र को रूपमा विकास गर्ने लक्ष्य राखेको छ। भारतका प्रख्यात पीठहरूबाट भइरहेको यो उच्चस्तरीय भ्रमणले फाउण्डेशनको मनोबल अझ उच्च बनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ताजा समाचार
    १

    नव-दासप्रथावाद : २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवअधिकार चुनौती

    २

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    ३

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    ४

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    ५

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ६

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    ७

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ८

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    ९

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    १०

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    समाचार
    थप

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution