


राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु भएको सूचना। मिति २०८३ वैशाख २१ गते देखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा केही प्राविधिक समस्या आएकोले मर्मत कार्य जारी रहेकोमा सो कार्य पुरा नभएसम्म नयाँ ईनरोल गर्दा आउने राष्ट्रिय परिचय नम्बर (NIN) लाई प्रणालीले Validate गर्ने सेवा अवरुद्ध भएकोमा मिति २०८३/०१/३० गतेदेखि सेवा सुचारु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोधछ। साथै सेवा अवरूद्ध हुँदा सेवाग्राहीमा पुग्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ सूचनामा भनिएको छ

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |