• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ १९, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली पक्राउ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

९ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

सभापति रबि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

२0 मिनेट अघि
२

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध, बैठक सोमबारसम्म स्थगित

६ घण्टा अघि
३

मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध कांग्रेस संसदीय दलमै अविश्वास प्रस्ताव

६ घण्टा अघि
४

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा मुद्दामा नेपालको अडान कमजोर : नेपाल बार

७ घण्टा अघि
५

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको ३ लाख ११ हजार नाघ्यो

२ दिन अघि
६

टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट ल्याइयो

२ दिन अघि
७

सुर्तीजन्य पदार्थको सेवन : हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु

२ दिन अघि
८

एसियाली क्रिकेट : नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य

२ दिन अघि
९

बालेन सरकारको बजेट आज प्रस्तुत हुँदै

४ दिन अघि
१०

आज देशभर गणतन्त्र दिवस मनाइँदै

४ दिन अघि
११

भदौ २४ को घटना पूर्वतयारीसहित गरिएको आयोगको निश्कर्ष

६ दिन अघि
१२

‘फ्रि भिसा–फ्रि टिकट’ नीति व्यवहारमै कार्यान्वयन गर्न सकिन्न : व्यवसायी

६ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध, बैठक सोमबारसम्म स्थगित

  • २०८३ जेष्ठ १९, मंगलबार (६ घण्टा अघि)

  • काठमाडौं : प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख डीपी अर्यालले बैठक सोमबारसम्मका लागि स्थगित गरेका छन्।

    बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले नाराबाजी गर्दै संसद्को वेल घेराउ गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखेका छन्।

    विपक्षी दलहरूले उक्त अभिव्यक्ति राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय भएकाले उच्चस्तरीय राजनीतिक संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। उनीहरूको अवरोध कायम रहेपछि सभाको कार्यसूची अघि बढाउन नसकिएको सभामुखले जनाए।

    सदनको अवरोध हट्ने अवस्था नदेखिएपछि सभामुख अर्यालले बैठक असार २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षबीचको विवादले संसद्को नियमित कामकारबाही प्रभावित बनेको छ।

    • #प्रधानमन्त्रीको अभिव्यक्ति
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    सभापति रबि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

    मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध कांग्रेस संसदीय दलमै अविश्वास प्रस्ताव

    प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा मुद्दामा नेपालको अडान कमजोर : नेपाल बार

    सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको ३ लाख ११ हजार नाघ्यो

    टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट ल्याइयो

    सुर्तीजन्य पदार्थको सेवन : हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु

    ताजा समाचार
    १

    सभापति रबि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

    २

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध, बैठक सोमबारसम्म स्थगित

    ३

    मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध कांग्रेस संसदीय दलमै अविश्वास प्रस्ताव

    ४

    प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा मुद्दामा नेपालको अडान कमजोर : नेपाल बार

    ५

    सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको ३ लाख ११ हजार नाघ्यो

    ६

    टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट ल्याइयो

    ७

    सुर्तीजन्य पदार्थको सेवन : हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु

    ८

    एसियाली क्रिकेट : नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य

    ९

    बालेन सरकारको बजेट आज प्रस्तुत हुँदै

    १०

    आज देशभर गणतन्त्र दिवस मनाइँदै

    समाचार
    थप

    सभापति रबि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध, बैठक सोमबारसम्म स्थगित

    मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध कांग्रेस संसदीय दलमै अविश्वास प्रस्ताव

    प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा मुद्दामा नेपालको अडान कमजोर : नेपाल बार

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution