• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र ६, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

६ घण्टा अघि
२

‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

१0 घण्टा अघि
३

केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

१0 घण्टा अघि
४

पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

१ दिन अघि
५

सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

१ दिन अघि
६

‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

१ दिन अघि
७

रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

१ दिन अघि
८

निजी भ्रमणमा प्रधानमन्त्री शाह मुस्ताङतर्फ : सचिवालय

१ दिन अघि
९

सर्वोच्च पुग्यो कांग्रेस विवाद : १५औँ महाधिवेशन रोक्न देउवा पक्षको रिट

१ दिन अघि
१०

कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’

१ दिन अघि
११

स्थानीय चुनावको तयारीमा रास्वपा : उम्मेदवार चयन र ‘राइट टु रिकल’ मुख्य एजेण्डा

१ दिन अघि
१२

दोषी प्रमाणित भए कारबाही भोग्छु : गङ्गा दाहाल

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

  • २०८३ भाद्र ६, शनिबार (१0 घण्टा अघि)

  • काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्। भक्तपुरको नगरकोटमा आयोजित जनसङ्गठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले अराजकता र हुल्याहा प्रवृत्तिको आडमा आएकाहरूलाई देश सुम्पन नसकिने बताए ।

    सम्बोधनका क्रममा अध्यक्ष ओलीले देशमा लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको आरोप लगाए। सामाजिक सञ्जालमा सही कुरा लेख्दा पनि आक्रमण हुने वातावरण बनेको भन्दै उनले त्रासको स्थिति अन्त्य गर्न अपहरित लोकतन्त्र फिर्ता ल्याउनुपर्नेमा जोड दिए। दरबार फालेर गणतन्त्र ल्याएका शक्ति कसैसँग नडराउने उल्लेख गर्दै उनले कुनै पनि आडभरोसामा चलेको शक्तिसामु एमाले नझुक्ने स्पष्ट पारे।

    जनतालाई तर्साएर र बाकस साटेर बहुमत देखाउँदैमा पाँच वर्ष लुटमार गर्न नदिइने ओलीको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट हालेकोमा जनतामा पश्चात्ताप भइसकेको दाबी गर्दै उनले सरकारको रविविरुद्ध आन्दोलित हुन पार्टीपङ्क्तिलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिए।

    • #केपी ओलीको दाबी : बालेन सरकार ५ वर्ष टिक्दैन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

    ‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

    ‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

    रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

    ताजा समाचार
    १

    पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

    २

    ‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

    ३

    केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

    ४

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    ५

    सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

    ६

    ‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

    ७

    रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

    ८

    निजी भ्रमणमा प्रधानमन्त्री शाह मुस्ताङतर्फ : सचिवालय

    ९

    सर्वोच्च पुग्यो कांग्रेस विवाद : १५औँ महाधिवेशन रोक्न देउवा पक्षको रिट

    १०

    कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’

    समाचार
    थप

    पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

    ‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

    केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution