• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन ९, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

अविरल वर्षाले २५ जिल्लाका मुख्य सडक अवरुद्द,यात्रा कष्टकर

१३ घण्टा अघि
२

निरन्तरको वर्षापछि पहिरो : काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प

२0 घण्टा अघि
३

‘७२ घण्टामा हतियार पुग्ने संसारमा किसानलाई जीविकोपार्जनबाट वञ्चित गर्ने बहाना चल्दैन’

२0 घण्टा अघि
४

भोटेकोशी बाढीलाई चेतावनी मान्न विश्वलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

२0 घण्टा अघि
५

‘पहिलो पार्टी नेपाल’द्वारा भारतको नाकाबन्दी स्मरण

२ दिन अघि
६

NOTA को तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा विष्णु बहादुर कार्की निर्वाचित

३ दिन अघि
७

अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

३ दिन अघि
८

नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका अधिवेशन सम्पन्न

४ दिन अघि
९

भरत दाहाल प्रकरण : ३ दिनसम्म हिरासतमा राख्न अदालतको अनुमति

४ दिन अघि
१०

त्रिशूली-१ : सुरुङभित्रबाट हालसम्म ३७ जनाको शव निकालियो

४ दिन अघि
११

९ देखि ११ असोजसम्म भारी वर्षाको सम्भावना,उच्च सतर्कता अपनाउन विभागको आग्रह

४ दिन अघि
१२

दशमहाविद्या पूजन: स्वराज्यको पृष्ठभूमिमा

४ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • निरन्तरको वर्षापछि पहिरो : काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प

  • २०८३ आश्विन ९, शुक्रबार (२0 घण्टा अघि)

  • काठमाडौँ :  बिहीबार दिउँसैदेखि निरन्तर भइरहेको वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने सबै मुख्य राजमार्ग अवरुद्ध भएका छन्। पहिरोका कारण पृथ्वी राजमार्ग, कान्ति लोकपथ र बीपी राजमार्गमा सवारी साधनको आवतजावत पूर्ण रूपमा ठप्प बनेको छ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरसहित आधा दर्जनभन्दा बढी स्थानमा ढुंगासहितको ठूलो पहिरो खसेको छ। भदौ १४ गते त्रिशूली नदीको कटाउनपछि दुई साता लगाएर बनाइएको कृष्णभीर क्षेत्रको डाइभर्सनसमेत पहिरोले पुरिएको छ।

    शुक्रबार बिहान ५ बजेदेखि राजमार्ग खोल्ने तयारी गरिए पनि निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले अब राजमार्ग अनिश्चितकालका लागि बन्द भएको छ। कान्ति लोकपथ र बीपी राजमार्ग पनि ठप्प हुँदा उपत्यका भित्रिने र बाहिरिने हजारौँ यात्रुहरू बाटोमै पत्रुपमा परेका छन्। वर्षा जारी रहेकाले पहिरो पन्छाउन कठिन भइरहेको प्रहरीले जनाएको छ।

    • #काठमाडौँ जोड्ने मुख्य राजमार्ग
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    अविरल वर्षाले २५ जिल्लाका मुख्य सडक अवरुद्द,यात्रा कष्टकर

    ‘७२ घण्टामा हतियार पुग्ने संसारमा किसानलाई जीविकोपार्जनबाट वञ्चित गर्ने बहाना चल्दैन’

    भोटेकोशी बाढीलाई चेतावनी मान्न विश्वलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

    ‘पहिलो पार्टी नेपाल’द्वारा भारतको नाकाबन्दी स्मरण

    NOTA को तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा विष्णु बहादुर कार्की निर्वाचित

    अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

    ताजा समाचार
    १

    अविरल वर्षाले २५ जिल्लाका मुख्य सडक अवरुद्द,यात्रा कष्टकर

    २

    निरन्तरको वर्षापछि पहिरो : काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प

    ३

    ‘७२ घण्टामा हतियार पुग्ने संसारमा किसानलाई जीविकोपार्जनबाट वञ्चित गर्ने बहाना चल्दैन’

    ४

    भोटेकोशी बाढीलाई चेतावनी मान्न विश्वलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

    ५

    ‘पहिलो पार्टी नेपाल’द्वारा भारतको नाकाबन्दी स्मरण

    ६

    NOTA को तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा विष्णु बहादुर कार्की निर्वाचित

    ७

    अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

    ८

    नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका अधिवेशन सम्पन्न

    ९

    भरत दाहाल प्रकरण : ३ दिनसम्म हिरासतमा राख्न अदालतको अनुमति

    १०

    त्रिशूली-१ : सुरुङभित्रबाट हालसम्म ३७ जनाको शव निकालियो

    समाचार
    थप

    अविरल वर्षाले २५ जिल्लाका मुख्य सडक अवरुद्द,यात्रा कष्टकर

    निरन्तरको वर्षापछि पहिरो : काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प

    ‘७२ घण्टामा हतियार पुग्ने संसारमा किसानलाई जीविकोपार्जनबाट वञ्चित गर्ने बहाना चल्दैन’

    भोटेकोशी बाढीलाई चेतावनी मान्न विश्वलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution