


नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका १ सय ३५ वडामा अधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि अधिवेशन भएको हो। कांग्रेसभित्रको आन्तरिक टकरावकाबीच सबै वडामा अधिवेशन सम्पन्न भएको छ ।
कुन–वडामा को सभापति ?
१) नेपाली काँग्रेस १५ औ महाधिवेशन
तेमाल गाँउपालिका बाट
निर्वाचित सभापतिहरुः-
वडा नं. १ सभापति राम कृष्ण बास्कोटा
वडा नं. २ सभापति विकास तामाड
वडा नं. ३ सभापति कान्छा मान तामाड (नलक)
वडा नं. ४ सभापति प्रेम लामा
वडा नं. ५ सभापति जनक सिँ लामा
वडा नं. ६ सभापति मनिल लामा
वडा नं. ७ सभापति ज्ञान्देन लामा
वडा नं. ८ सभापति तेमाल सिं तामाड
वडा नं. १ सभापति पुष्प लाल दोड
२) नमाेबुद्व नगरपालिका बाट निर्बाचित वडा सभापतिहरु:
वडा नं १ कामी सिं तामाङ
वडा नं २ लक्ष्मण गाैतम
वडा नं ३ शिव भुर्तेल
वडा नं ४ अर्जुन भुजेल
वडा नं ५ सुरे तामाङ
वडा नं ६ धनध्वज तामाङ
वडा नं ७ चन्द्रमान तामाङ
वडा नं ८ दिपेशचन्द्र तामाङ
वडा नं ९ वीर बहादुर लामा
वडा नं १० बलराम अधिकारी
वडा नं ११ ज्ञान बहादुर लामा
३) मण्डनदेउपुर नगरपालिका बाट निर्वाचित वडाका सभापतिहरू :
वडा नं. १ वुद्धिमान तामाङ
वडा नं. २ दिनेश घाेरासैनी
वडा नं. ३ रेणु बजगाई
वडा नं. ४ नेत्र प्रसाद तिमल्सिना
वडा नं. ५ राजु लामा
वडा नं. ६ साेम प्रसाद ढकाल (कुमार)
वडा नं. ७ श्रीराम श्रेष्ठ
वडा नं. ८ भरत प्रसाद पाैडेल
वडा नं. ९ कृष्ण बहादुर वाइबा
वडा नं. १० उत्तर लामा
वडा नं. ११ मेघनाथ न्याैपाने
वडा नं. १२ बासु पराजुली
४) धुलिखेल नगरपालिका वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरू
वडा नं. १ — सन्तबहादुर लामा
वडा नं. २ — रुद्र गेलाल
वडा नं. ३ — होमनाथ बजगाईं
वडा नं. ४ — गोबर्धन थापा मगर
वडा नं. ५ — भबसागर रान्जितकार
वडा नं. ६ — सुवर्ण चोछे श्रेष्ठ
वडा नं. ७ — दिपेश घिनाजु
वडा नं. ८ — मिसाङ लामा
वडा नं. ९ — बलराम सिग्देल
वडा नं. १० — अशोक शाह
वडा नं. ११ — नारायण ओझा
वडा नं. १२ — अरुण लामा
५) भुम्लु गाउपालिका बाट निर्वाचित वडा सभापतिहरू
वडा नं. १ — रेस्म माझी
वडा नं. २ — केशब ब महत
वडा नं. ३ — बिक्रम लामा
वडा नं. ४ — जोकमान लामा
वडा नं. ५ — अनन्त लामा
वडा नं. ६ — मीन प्रसाद थपलिया
वडा नं. ७ — निमा लामा
वडा नं. ८ — जीवन जनै मरु
वडा नं. ९ — धन ब लामा
वडा नं. १० — शंकर लामा
६) खानीखोला गाउपालिका बाट निर्वाचित वडा सभापतिहरू
वडा नं. १ — श्यमकाजी भोलन
वडा नं. २ — पर्शुरामराज आचार्य
वडा नं. ३ — निमा बल
वडा नं. ४ — रितेश लोप्चन
वडा नं. ५ — सुबास लोप्चन
वडा नं. ६ — शङ्कर घिसिङ
वडा नं. ७ —ओम घ्यावा
७) चैरिदेउराली गाउपालिका निर्वाचित वडा सभापतिहरू
वडा नं. १ — नवराज पराजुली
वडा नं. २ — लोक वाहादुर मगर
वडा नं. ३ — निमा ग्यलजेम लामा
वडा नं. ४ — रेशम लामा
वडा नं. ५ — भिमसेम गैतम
वडा नं. ६ — दिपेन्द्र चैलागांइ
वडा नं. ७ — राम माया लामा
वडा नं.८- मादब खरेल
वडा नं. ९- यान कुमार लामा
८) पनौती नगरपालीका निर्वाचित वडा सभापतिहरू
वडा नं. १ — लक्ष्मण सापकोटा
वडा नं. २ — सन्तोस हुमगाइ
वडा नं. ३ — कृष्णप्रसाद सापकोटा
वडा नं. ४ — भिम बन्जरा
वडा नं. ५ — कुमार थापा
वडा नं. ६ — धुर्बराज आचार्य
वडा नं. ७ — निलकण्ड सैजु
वडा नं.८- महेश बन्जरा
वडा नं. ९- धुर्ब हुमागाई
वडा नं.१०- बालकृष्ण फुयाल
वडा न ११- महेश थापा
वडा न १२ विजय केसि
९) पाचखाल नगरपालिकाको निर्वाचित वडा सभापतिहरू :-
वडा नं. १ — सञ्जय कुमार बि क
वडा नं. २ — निरज खतिवडा
वडा नं. ३ — प्रकाश तिमल्सिना
वडा नं. ४ — विक्रम लामा
वडा नं. ५ — कुमार लामा
वडा नं. ६ — श्यम बहादुर दुलाल
वडा नं. ७ —उत्तम काफ्ले
वडा नं. ८ —नवरज तामाङ
वडा नं. ९ — अनिल श्रेष्ठ
वडा नं. १० — पुष्पराज न्युपाने
वडा नं. ११ — नवराज शेडाइ
वडा नं. १२ — प्रदिप आचार्य
वडा न १३- सुकुविर तामाङ
१०) बनेपा नगरपालिका वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरू
वडा नं. १ —जयराम थापा
वडा नं. २ — नवराज घिमिरे
वडा नं. ३ — रमेश प्रसाद दाहाल
वडा नं. ४ — मछिन्र्द श्रेष्ठ
वडा नं. ५ — देवराज थापा
वडा नं. ६ — श्यम चन्र्द श्रेष्ठ
वडा नं. ७ — भिम गोपाल तौजले
वडा नं. ८ — किशोर मनन्धर
वडा नं. ९ — कमल प्रसाद साहि
वडा नं. १० — नहपुल केसि
वडा नं. ११ —सङ्गम थापा
वडा नं. १२ — आशिष शर्मा वाग्ले
वडा नं.१३- राजु श्रेष्ठ
वडा न १४- जिवन श्रेष्ठ
११) महाभारत गाउपालिका बा निर्बाचित वडा सभापतिहरू
वडा नं १ -तारा बहादुर राना
वडा नं२- बिछोड वाइबा (पाल्साङ)
वडा नं ३ -प्रकाश थिङ
वडा नं ४ -महाराज बाेम्जन
वडा नं ५ -गणेश थिङ
वडा नं६ -टेकध्वज वाईवा
वडा नं७- मिलन माेक्तान
वडा नं ८ -धिरज माेक्तान
१२) रोशी गाउपालिकाबाट निर्वाचित वडा सभापतिहरू
वडा नं. १ — सानु लामा
वडा नं. २ — सुरेश लामा
वडा नं. ३ — चन्र्द लामा
वडा नं. ४ — भगवान लामा
वडा नं. ५ — दावा लामा
वडा नं. ६ — अभिशेक लामा
वडा नं. ७ — चन्र्द कुमार साह
वडा नं. ८ — ज्ञानि तामाङ
वडा नं. ९ — दामोदर श्रेष्ठ
वडा नं. १० — एक रत्न घलान
वडा नं. ११ — मिन वाहादुर रुचाउ
वडा नं. १२ — बिज वाहादुर वम्जन
१३) बेथानचोक गाउपालिकाबाट निर्वाचित वडा सभापतिहरू
१) वडा नं. १ – विकास गोले
२) वडा न.२ – नवराज केसी
३) वडान-३- कुमार घिमिरे
४) वडान ४- कर्ण तामाङ
५) वडा नं. ५- भुवन लामा
६) वडा नं. ६- भिम बहादुर तामाङ

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |