• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ १, सोमबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली प्रतिनिधिसभा
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

३ घण्टा अघि
२

तोलामा ५ हजार रुपैयाँ उकालो लाग्यो सुन

३ घण्टा अघि
३

इरान-अमेरिका शान्ति सम्झौताप्रति युरोपेली शक्तिको स्वागत, कार्यान्वयनमा जोड

३ घण्टा अघि
४

ट्युनिसियामाथि स्विडेनको फराकिलो जित

३ घण्टा अघि
५

चार दिने चीन भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

१ दिन अघि
६

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन जाँदै

१ दिन अघि
७

ब्राजिललाई मोरक्कोले अंक बाँड्न बाध्य बनायो

१ दिन अघि
८

कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

२ दिन अघि
९

चर्चित सेफ सन्तोष साह पक्राउ

२ दिन अघि
१०

फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

२ दिन अघि
११

रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

२ दिन अघि
१२

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अक्टोबरमा एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल आए

  • २०८२ कार्तिक १७, सोमबार (७ महिना अघि)

  • काठमाडौं : पर्यटन यामकै महिनामा नेपालमा विदेशी पर्यटकको आवागमन उल्लेख बढेको छ । नेपाल पर्यटन बोर्डका तथ्यांकअनुसार, अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या यस वर्षको सबैभन्दा बढी मासिक आगमनमध्ये एक हो।

    दक्षिण एशिया, अमेरिका र युरोपबाट आउने पर्यटकको संख्या उल्लेख्य रह्यो। बोर्डका अनुसार अक्टोबरमा दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट ३ हजार ५४८, र अफ्रिकाबाट ४४३ जना पर्यटक आएका छन्। अन्य देशका ८ हजार ४४४ जना पर्यटकले पनि नेपाल भ्रमण गरेका छन्।

    जनवरीदेखि अक्टोबरसम्म कुल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन्।

    अक्टोबरमा भारतबाट सबैभन्दा बढी १७ हजार २९८ जना पर्यटक आएका थिए। त्यसपछि क्रमशः अमेरिका १३ हजार २८६, बेलायत ८ हजार ७१८०, चीन ६ हजार ७५५०, जर्मनी ६ हजार ३६६०, अष्ट्रेलिया ६ हजार १७७, श्रीलङ्का ५ हजार ५३५०, फ्रान्स ५ हजार ४५०, बङ्गलादेश ९४ हजार ६४१ र म्यानमार ३ हजार ३८० रहेका छन्।

    पर्यटन बोर्डका अधिकारीहरूले अक्टोबरमा पर्यटक आगमन उच्च हुनुमा अनुकूल मौसम, पर्व–चाड र हिमाल आरोहण सिजनले भूमिका खेलेको बताएका छन्। उनीहरूका अनुसार, पछिल्ला महिनाहरूमा चीन र दक्षिण एशियाली मुलुकबाट आगमन दर बढ्दो क्रममा छ, जसले कोभिडपछिको पर्यटन पुनरुत्थानलाई बल दिएको छ।

    • #अक्टोबरमा एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल आए
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    तोलामा ५ हजार रुपैयाँ उकालो लाग्यो सुन

    इरान-अमेरिका शान्ति सम्झौताप्रति युरोपेली शक्तिको स्वागत, कार्यान्वयनमा जोड

    ट्युनिसियामाथि स्विडेनको फराकिलो जित

    चार दिने चीन भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन जाँदै

    ताजा समाचार
    १

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    २

    तोलामा ५ हजार रुपैयाँ उकालो लाग्यो सुन

    ३

    इरान-अमेरिका शान्ति सम्झौताप्रति युरोपेली शक्तिको स्वागत, कार्यान्वयनमा जोड

    ४

    ट्युनिसियामाथि स्विडेनको फराकिलो जित

    ५

    चार दिने चीन भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

    ६

    परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन जाँदै

    ७

    ब्राजिललाई मोरक्कोले अंक बाँड्न बाध्य बनायो

    ८

    कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

    ९

    चर्चित सेफ सन्तोष साह पक्राउ

    १०

    फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

    समाचार
    थप

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    तोलामा ५ हजार रुपैयाँ उकालो लाग्यो सुन

    इरान-अमेरिका शान्ति सम्झौताप्रति युरोपेली शक्तिको स्वागत, कार्यान्वयनमा जोड

    ट्युनिसियामाथि स्विडेनको फराकिलो जित

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution