• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

४ घण्टा अघि
२

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

१३ घण्टा अघि
३

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
४

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
५

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
६

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

३ दिन अघि
७

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

३ दिन अघि
८

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
९

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
१०

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
११

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
१२

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ३२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गान्धी आश्रममा पृथ्वी जयन्तीको अवसरमा गोष्ठी

  • २०८२ पौष २७, आईतबार (३ महिना अघि)

  • काठमाडौं : पृथ्वी जयन्तीको अवसरमा काठमाडौंस्थित गान्धी आश्रममा “शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता” विषयक अन्तर्क्रियात्मक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम नेपाल राष्ट्रको निर्माण गर्ने क्रममा बाइसे–चौबिसे राज्यहरूलाई एकीकरण गर्ने बडामहाराज पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आयोजना गरिएको थियो।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीका कोषाध्यक्ष केशवप्रसाद चौलागाईंले पुनः स्वराज्य र मेलमिलापका लागि निरन्तर लागिरहनुपर्ने बताए। उनले राज्य पुनर्संरचनाको समयमा जातीय राज्यको माग बढ्दा द्वन्द्व हुन नदिन वौदिक प्रयास गरी तीनवटा गोष्ठी आयोजना गरिएको स्मरण गराए।

    संसदबाट संविधान निर्माण भएपछि गठन भएका आदिवासी–जनजाति आयोग र राष्ट्रिय समावेशी आयोगहरूले पनि यिनै तथ्यका आधारमा अध्ययन र काम गरिरहेको उल्लेख गर्दै, जातीय, भाषिक, भौगोलिक र धार्मिक मुद्दाहरू जस्ताको तस्तै रहँदा पुनः द्वन्द्व हुन सक्ने चेतावनी दिइयो।

    जेन–जी नयाँ पुस्ताले गरेको आन्दोलन र त्यसको परिणामको चर्चा गर्दै, अहिंसामार्फत परिवर्तन गर्न संस्थाले पहल गर्नुपर्ने विषयमा जोड दिइयो। नेशनल इन्स्टिच्युट अफ इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेज्मेन्टका कार्यक्रम निर्देशक विवेक ध्वज थापाले पृथ्वीनारायण शाहले २२ वर्षको उमेरमा नुवाकोट विजय गरेको उदाहरणबाट प्रेरणा लिनुपर्ने बताए। उनले शाहबाट कहिल्यै हारेस नखान सिक्नुपर्ने पनि बताउँदै विभिन्न उदाहरण प्रस्तुत गरे।

    डा। लक्ष्मीप्रसाद खतिवडा, पत्रकार दामोदर न्यौपाने, इन्द्र श्रेष्ठ र तेजेन्द्र प्रसाईंले शिक्षा र अहिंसालाई पठनपाठनमा समावेश गर्नुपर्नेमा जोड दिए। साहित्यकार महेश प्रसाईं, संस्कृत भाषाका विद्वान पूर्व डीआईजी श्याम नेपाल र संस्कृति विद घनश्याम कोइरालाले संस्कृति र इतिहासलाई गान्धी तथा तुलसी मेहर श्रेष्ठको योगदान अनुसार जीवन्त बनाउने अभ्यास आवश्यक रहेको बताए।

    विश्व हिन्दु परिषद नेपालका नगर संयोजक तथा पूर्व प्रहरी उपरीक्षक टंक भट्टराईले धार्मिक जागरणका लागि गान्धी–तुलसीको योगदान प्रचार गर्नुपर्ने बताए।

    कार्यक्रम उद्घाटन संस्था अध्यक्ष उदय मोहन श्रेष्ठले गरेका थिए। उनले नेपालका गान्धीको रूपमा सम्मानित तुलसी मेहर श्रेष्ठले स्थापना गरेको ऐतिहासिक संस्थाको योगदान स्मरण गर्दै, भारतमा निर्वासित जीवन बिताउंदै महात्मा गान्धीसँग बस्न पाएको तुलसी मेहरको सदिच्छा पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए।

    कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत प्रेम लामिछानेले सञ्चालन गरे भने धन्यवाद ज्ञापन मुख्य गुठियार विष्णु प्रसाद दुलालले गरेका थिए।

    नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी, काडाघारीले आयोजना गरेको उक्त कार्यक्रममा शैक्षिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले सहभागिता जनाएका थिए।

    • #गान्धी आश्रममा पृथ्वी जयन्तीको अवसरमा गोष्ठी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ताजा समाचार
    १

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    २

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    ३

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ४

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ५

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ६

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ७

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ८

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ९

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    १०

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    समाचार
    थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution