• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

३ घण्टा अघि
२

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
३

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
४

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
५

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

४ दिन अघि
६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

४ दिन अघि
७

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

४ दिन अघि
८

मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

५ दिन अघि
९

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

१ हफ्ता अघि
१०

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१ हफ्ता अघि
११

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१ हफ्ता अघि
१२

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ हफ्ता अघि
होमपेज /  बिचार
  • २९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विश्व शान्तिका लागि धार्मिक पहल:

  • २०८२ चैत्र २, सोमबार (२ महिना अघि)

  • केशवप्रसाद चौलागाईं ।
    ” यज्ञेन द्विषन्तो मित्रा भवन्ति” यज्ञ द्वारा शत्रु पनि मित्र बन्दछन भन्ने नारायण उपनिषदको वचनलाइ आत्मसात् गर्दै सिद्ध शास्त्र र साधना द्वारा हवन यज्ञ को प्रारम्भ हुन गइरहेको छ।श्री बिन्ध्यवासिनी आध्यात्मिक संघ,सतुङ्गल मा चैत्र ५ देखि १४ गते सम्म आयोजना गरिने श्रीमददेवीभागवत कथा तथा अनुष्ठान समाज रुपान्तरणको पर्याय बन्ने कुरा उत्साहित जनसमुदायको उपस्थिति ले देखाइ रहेको छ।

    जगदाचार्य नेपाली बाबाको प्रमुख संरक्षत्वमा स्थापित श्रीबिन्ध्यवासिनी आध्यात्मिक संघले विगतमा पनि अन्तर्राष्ट्रिय शान्ति बर्षको उपलक्ष्यमा सन १९८६ मा ११००० ब्राह्मण हरुद्वारा विश्वशान्ति महायज्ञ को आयोजना गरि शीतयुद्ध को शान्तिपूर्ण समाधान गर्न सकेको कुरा सहभागी हरुले विश्लेषण गर्दछन।शीतयुद्ध को समाप्ति पश्चात् हार्वड विश्वविद्यालयका प्राध्यापक स्यामुल पी हंटिनटनले शान्तिपूर्ण रुपमा भएकोमा अचम्मित हुदै The Clash of civilization and the Remaking of World Order पुस्तक प्रकाशन गरेको पाइन्छ ।वर्तमानमा पनि रुस-युक्रेन युद्ध ,इजरायल- हमास युद्ध ,अमेरिका इजरायल र इरानबीचको युद्ध ले त्यस क्षेत्रमा ठुलो जनधनको नुक्सानी तथा हामी समेतलाई इन्धन लगायतको अभाव खेप्नुपरेको अबस्थामा विश्व शान्ति का लागि पुनः सिद्ध हवन तथा साधनाको आबश्यक्ता भएको छ।आफ्नो जीवनकालभरी विश्वयुद्ध हुन दिन्न भन्नू हुने नेपाली बाबाको सदिच्छा र तेस्रो विश्वयुद्ध तर्फ शक्ति राष्ट्रहरु बढिरहेका बेला काठमाडौ सतुङ्गल स्थित बिन्ध्यपरिशरमै हुन गइरहेको वैदिक हवन यज्ञ ले विश्व युद्धलाई समेत रोक्न समर्थ हुनेछ भन्ने आयोजकहरुको विश्वास रहेको छ।श्रीमद्देवीभागवत,महारुद्री,नवारण मन्त्र पुरश्चरण ,श्रीसुक्त साधना, शान्ति र समृद्धिका लागि समेत फलदायी रहेका छन।

    “सर्वं खल्विदमेवाहं नान्यदस्ति सनातनस्।” सबै कुरा म नै हु र अर्को कुनै सनातन छैन भन्ने देवीको उद्घोषबाट पनि देवीभागवतको प्रभाव र सिद्धि बुझ्न सकिन्छ ।” ॐ यो वै रुद्र: स भगवान् यच्च विश्व तस्मै वै नमो नम: ।” जो रुद्र हुन,वहाँ नै भगवान् हुन र वहानै विश्व हुन भन्ने शिवअथर्वशिर्षको वचन अनुरुप शिव र शक्ति को प्रभावले विश्वमा शान्ति तथा मेलमिलाप को वातावरण बन्नेछ ।शास्त्रीय वचन र साधनाका साथै ” द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्र को भूमिका ” अनुसन्धानका आधारमा विश्व जनमत शान्तिका पक्षमा बनाउन सकिन्छ ।राष्ट्रिय शान्ति पनि यज्ञ अनुष्ठान तथा ” स्वराज्य मेलमिलाप ” सिद्धान्तका आधारमा नयाँ जेनजी पुस्ताले खोजेको सुशासन र समाजले चाहेको मेलमिलापको वातावरण बनाउन सकिन्छ ।

    दैनिक आयोजना हुने भजन प्रतियोगिताले दैवी वातावरणको सृजना गर्नेछ ।राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कथा वाचकहरुको प्रवचनले ज्ञानको प्रस्फुटन का साथै सौहार्दताको वातावरण बन्नेछ ।शैक्षिक संस्थामा आयोजना गरिने प्रवचनले कुटनैतिक क्षेत्र मार्फत विश्वमा शान्तिको सन्देश पुग्न गई मेलमिलापको लागि बाध्य हुने परिस्थिति बन्नेछ ।विश्वशान्ति शास्त्रीय ज्ञान साधना तथा आधुनिक अनुसन्धान मार्फत नेपाल बाट सम्भव हुनेछ ।

    • #विश्व शान्तिका लागि धार्मिक पहल:
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ताजा समाचार
    १

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    २

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ३

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ४

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    ५

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    ६

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ७

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

    ८

    मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

    ९

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    १०

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    समाचार
    थप

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution