• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १६, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

७ घण्टा अघि
२

‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

२0 घण्टा अघि
३

धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

२२ घण्टा अघि
४

ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

१ दिन अघि
५

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

१ दिन अघि
६

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

१ दिन अघि
७

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

१ दिन अघि
८

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

१ दिन अघि
९

राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

२ दिन अघि
१०

देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

२ दिन अघि
११

इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

२ दिन अघि
१२

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

२ दिन अघि
होमपेज /  बिचार
  • ३७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • महालक्ष्मी नगरपालिका र रामराज्य: ।

  • २०८२ चैत्र १२, बिहिबार (४ महिना अघि)

  • केशवप्रसाद चौलागाईं
    महालक्ष्मी नपा,वडा न ४

    जयति रघुवंशतिलकः,कौशल्याहृदयनन्दनो राम: ।
    दशवदननिधनकारी,दशरथि: पुण्डरीकाक्ष: ।।
    कूजन्तं रामरामेति मधुरं मधुराक्षम् ।
    आरुह्य कविता शाखां बन्दे वाल्मीकिकोकिलम्।।
    बन्धन्तमञ्जलिं सन्तं कथां शृण्वन्तमादरात्
    भक्तिमन्तं दशरथौ हनुमन्तं नमाम्यहम्।।
    महालक्ष्मी नगरपालिका वडा नं ३ मा अबस्थित पैनाचल हनु लिङ्गेश्वर महादेव मन्दिरमा गाइने रामायण भजनको मंगलाचरणबाटै राममय वातावरण बन्न गई रामराज्यको अनुभुति हुन पुग्दछ।मर्यादा पुरुषोत्तमका रुपमा सनातन समाजमा सम्मानित भगवान रामचन्द्रको प्रमुख भक्त तथा सेवक पवन पुत्र हनुमानको कथा संग जोडिएको स्थल हनुमान तिर्थका रुपमा पनि प्रख्यात छ।हनुमन्ते र मनोहरा खोलाको संगम पनि रहेकोले यश स्थान नदी संस्कृतिको संरक्षण गरिइनुपर्ने स्थलका रुपमा रहेको छ।पारिपट्टि रहेको हनुमान लगायतका देवी देवता तथा ऋषिहरुको सुन्दर मुर्ति सहितको मन्दिरले पनि रामायण र रामराज्यको स्मरण गराउन मद्दत गर्दछ।राम राज्यको अबस्थाबारे स्वर्गीय पूर्णप्रसाद ब्राह्मणले लेख्नु भएको ” रामराज्यम्” खण्डकाव्य पनि यश स्थानमा चर्चा हुन सक्दा अझ महत्त्व बढेर जाने निश्चित छ।
    ” जनाधिकारसंपन्नम्
    उदारं दृढनीतिकम्
    स्वाराज्यस्यावधीकरकम्।
    अधिकार सम्पन्न जनता,उदार दृढनीति,सर्वत्र सुखसंवृद्धि तथा स्वराज्यको अबस्था रामराज्यमा रहने गरिएकाले पनि आजको प्रजातान्त्रिक युगमा स्विकार्य रहन्छ।त्रेता युगको आदर्श राज्य र आदर्श चरित्र आज झन आबश्यक रहेको आभास हुन जान्छ।भगवान रामचन्द्रको जन्मका लागि गरिएको पुत्रेष्ठी यज्ञमा यहि नगरपालिका वडा नं ९ लाकुरी भञ्ज्याङ निवासी शृष्यशृङ्ग ऋषि ले आचार्य का रुपमा कार्य सम्पन्न गराएकोले पनि यो नगरपालिका राममय क्षेत्रका रुपमा स्थापित हुन गई रहेको छ।लामाटार स्थित प्राचीन हनुमान सहितको राम मन्दिरले रामायण र नेपाललाई पर्यायका रुपमा बुझ्न,स्विकार्न सहयोग गरेको छ।नियमितरूपमा साँझ बिहान हुने पूजा,आरती तथा भजनले आध्यात्मिक ,सांस्कृतिक जागरणका साथै सभ्यताको श्रेष्ठतालाइ बचाइ राख्न सफल रहेको छ।

    शम्भु देखि सुनेर तत्व सब यो गान् पार्वती गर्दछिन्।
    राम् को नाम अपार जानि बहुतै आनन्दमा पर्दछिन्।।
    जसले गान् कन गर्दछन त ती सहज् संसार पार तर्दछन्।
    कालैको पनि ताप हुदैन भय सब् तिनका सहज टर्दछन्।।
    भानुभक्त रामायणको उपरोक्त श्लोक हरु आस्तिकहरुका साथै अध्यन कर्ताहरुका लागि समेत प्रेरणाका श्रोत बन्दछन।
    रामायण कन गाउन्या पुरुषको आज्ञा त इन्द्रै पनि।
    मान्छन श्रीरघुनाथका प्रिय इ हुन मान्न्या इनै हुन भनी।
    रोज रोज यश कन् पाठ गरेर जनले सत्कर्म गर्छन जति।
    कोटि गुण फल बढ्ति मिल्छ सबको घट्तैन तिनका रती।।
    राम कथा श्रवण,भ्रमण तथा साधनाको फल प्राप्ति हुनाका साथै परजन्म समेत सुध्रने हुदा यश क्षेत्रको भ्रमण गरौ।स्वराज्य र रामराज्यको अनुभुती गरौ।

    • #महालक्ष्मी नगरपालिका र रामराज्य: ।
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    ताजा समाचार
    १

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    २

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    ३

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ४

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    ५

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    ६

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    ७

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    ८

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ९

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    १०

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    समाचार
    थप

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution