• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १७, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आन्दोलन स्थगित, माग कार्यान्वयनका लागि समिति बनाउने सहमति

३७ मिनेट अघि
२

नव-दासप्रथावाद : २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवअधिकार चुनौती

१६ घण्टा अघि
३

ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

१६ घण्टा अघि
४

हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

१७ घण्टा अघि
५

हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

१७ घण्टा अघि
६

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

१ दिन अघि
७

‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

१ दिन अघि
८

धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

१ दिन अघि
९

ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

२ दिन अघि
१०

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

२ दिन अघि
११

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

२ दिन अघि
१२

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सेनाभित्र हुने भ्रष्टाचार : सैनिक अदालतको कार्यक्षेत्रभित्र मात्र सीमित राख्नु हुँदैन

  • २०८३ बैशाख २६, शनिबार (२ महिना अघि)

  • काठमााडौँ : सैनिक मामिलाका जानकार एवं अधिवक्ता डा. महेन्द्रजङ्ग शाहले नेपाली सेनाभित्र हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई सैनिक अदालतको घेराभन्दा बाहिर ल्याएर नागरिक निकायबाट छानबिन गरिनुपर्ने बताएका छन्। पिटिओ खबरसँग कुराकानी गर्दै उनले सैनिक अदालतको मुख्य जिम्मेवारी अनुशासन र आचरण कायम राख्नु भए पनि भ्रष्टाचार जस्तो गम्भीर फौजदारी विषयलाई सोही निकायको क्षेत्राधिकारभित्र मात्र राख्न नहुने बताएका हुन् ।

    डा. शाहले सेनाको विशेष प्रकृतिको संरचनालाई सम्मान गर्दै अनुशासनका मुद्दामा सैनिक अदालतको भूमिका महत्वपूर्ण हुने स्वीकार गरे। तर, आर्थिक अनियमितता र भ्रष्टाचारका मुद्दाहरू विशुद्ध फौजदारी अपराध भएको उल्लेख गर्दै उनले यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता स्वतन्त्र निकायको पहुँच हुनुपर्नेमा जोड दिए।

    डा.शाहका अनुसार सैनिक ऐनले सेनाको आन्तरिक सुव्यवस्था र चेन अफ कमान्डलाई व्यवस्थित गर्छ। सैनिक अदालतले सेनाभित्र कसले अनुशासन उल्लंघन गर्‍यो वा सैनिक मर्यादा विपरित काम गर्‍यो भन्ने कुरा हेर्ने हो, उनले भने । तर जहाँ राज्यकोषको दुरुपयोग र भ्रष्टाचारको कुरा आउँछ, त्यो विषय सार्वजनिक सरोकार र देशको फौजदारी कानुनको विषय बन्छ।

    नेपाली सेनाले पछिल्लो समय काठमाडौं तराई फास्ट ट्र्याकु जस्ता ठूला भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी सम्हालिरहेको सन्दर्भमा शाहको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। ठूला ठेक्कापट्टा र खरिद प्रक्रियामा हुने सम्भावित अनियमिततालाई सैनिक अदालतले मात्र हेर्दा पारदर्शिता कायम हुन नसक्ने र त्यसले संस्थाको छविमा समेत आँच पुर्‍याउन सक्ने उनको विश्लेषण छ।

    उनले थपे, भ्रष्टाचार निवारणका लागि बनेका विशिष्टीकृत निकायहरूलाई सेनाभित्रको आर्थिक गतिविधिमा छानबिन गर्ने बाटो खोल्दा मात्रै सुशासनको प्रत्याभूति हुन सक्छ।

    वर्तमान कानुनी व्यवस्थाअनुसार सेनाभित्रको भ्रष्टाचारको मुद्दा सैनिक अदालतले नै हेर्दै आएको छ, जसलाई लिएर समय समयमा नागरिक स्तर र कानुनी क्षेत्रमा बहस हुँदै आएको छ। डा। शाहको यो पछिल्लो भनाइले सोही बहसलाई पुनः सतहमा ल्याइदिएको छ।

    • #सेनाभित्र हुने भ्रष्टाचार
    • #सैनिक अदालतको कार्यक्षेत्र
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    आन्दोलन स्थगित, माग कार्यान्वयनका लागि समिति बनाउने सहमति

    नव-दासप्रथावाद : २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवअधिकार चुनौती

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ताजा समाचार
    १

    आन्दोलन स्थगित, माग कार्यान्वयनका लागि समिति बनाउने सहमति

    २

    नव-दासप्रथावाद : २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवअधिकार चुनौती

    ३

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    ४

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    ५

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    ६

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ७

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    ८

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ९

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    १०

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    समाचार
    थप

    आन्दोलन स्थगित, माग कार्यान्वयनका लागि समिति बनाउने सहमति

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution