• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २७, आईतबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

९ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

रास्वपा सचिवालय बैठक आज : जिल्ला समिति विघटनदेखि कारबाहीसम्मका ६ एजेन्डा

५0 मिनेट अघि
२

काष्ट आईरनका प्रधान न्यायधिस

१ घण्टा अघि
३

मन्त्रिपरिषद्‍द्वारा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनका लागि संसदमा पठाउने निर्णय,विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

१0 घण्टा अघि
४

साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव

१३ घण्टा अघि
५

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

१ दिन अघि
६

‘न्यायिक मेला’ आजदेखि जनकपुरधाममा सुरु

१ दिन अघि
७

सेनाभित्र हुने भ्रष्टाचार : सैनिक अदालतको कार्यक्षेत्रभित्र मात्र सीमित राख्नु हुँदैन

१ दिन अघि
८

ट्रेड युनियन खारेज पार्टीविरुद्धको लडाइँ नभएको प्रधानमन्त्री बालेनको दाबी

५ दिन अघि
९

तिब्बतको सुरक्षा र कूटनीतिक सन्तुलन : चीनले किन चाहेको थियो गोर्खाली फौज ?

५ दिन अघि
१०

रोशी खोलामा फसेका ८९ जना यात्रुको उद्धार

५ दिन अघि
११

लिपुलेकबारे नेपालको दाबी भारतले गर्यो अस्वीकार

६ दिन अघि
१२

लिपुलेकको रूटबाट खोलिएको मानसरोवर यात्रामा भारत र चीनलाई सरकारको पत्र

६ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव

  • २०८३ बैशाख २६, शनिबार (१३ घण्टा अघि)

  • काठमाडौं : साल्पासिलिछो गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रको आयोजनामा गएको वैशाख १८ गते माबु बजारमा “साल्पासिलिछो सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रम प्रमोद राईको अध्यक्षता तथा राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माईला) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा दौलथ कुलुङ, उपाध्यक्ष अस्मिता कुलुङ, प्रमुख प्रशासकीय अधिकृत मणि राम खतिवडा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    नेपाल सरकारले घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र समावेश गरेको तथा कोशी प्रदेश सरकारको पर्यटकीय गौरव आयोजनाअन्तर्गत पर्ने मुन्दुम पदमार्ग र साल्पा पोखरी क्षेत्रको संस्कृति, साहित्य, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिएका छन्।

    उनका अनुसार मुन्दुमररीदुम पदमार्गसँग जोडिएका विभिन्न जिल्ला र गाउँपालिकाहरूको सामाजिक तथा आर्थिक विकास, स्थानीयस्तरमा रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो।

    महोत्सवमा भोजपुर, सोलुखुम्बु, खोटाङ, संखुवासभा, पोखरा, काठमाडौं लगायतका क्षेत्रका साथै सिक्किम बाट समेत तीर्थालु भक्तजनहरूको सहभागिता रहेको थियो। साथै महाकुलुङ गाउँपालिका, षडानन्द नगरपालिका र सिलिचोङ गाउँपालिका बाट धामीझाँक्रीहरूको व्यापक उपस्थिति रहेको थियो।

    साहित्यिक सत्रमा मकालु साहित्य समाज का अध्यक्ष ताराबहादुर बुढाथोकी, उपाध्यक्ष कृष्णप्रसाद चापागाई, सचिव भरत कुलुङ, सह–सचिव सनम थापा, सदस्य राजेन्द्र सरवहारा निरौला, तारानाथ पोखरेल तथा संखुवासभा साहित्यिक समाज का अध्यक्ष बीरेश राई लगायतले साल्पा र सिलिछोको विषयमा कविता वाचन गरेका थिए।

    यस अवसरमा साल्पा पोखरी र सिलिछो क्षेत्रको प्रवर्द्धनमा साहित्य, गीत–संगीत तथा लेखनमार्फत योगदान पुर्‍याउने भरत कुलुङ, अजय अलङ्कार कुलुङ, हेमराज थुलुङ र युमन खालिङ लाई सम्मान गरिएको थियो।

    महोत्सवमा कुलुङ धामीझाँक्रीद्वारा “कुलु रीदुम” अर्थात् मुन्दुम प्रदर्शन, विभिन्न जातजातिका झाँकी तथा किराती मौलिक गीत “सै राजा सैसै, सै रानी सैसै” प्रस्तुत गरिनुका साथै सांस्कृतिक झल्कोले कार्यक्रमलाई अझ ऐतिहासिक र आकर्षक बनाएको आयोजकले जनाएको छ।

    • #नोक्छो तथा साहित्यिक महोत्सव
    • #साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    रास्वपा सचिवालय बैठक आज : जिल्ला समिति विघटनदेखि कारबाहीसम्मका ६ एजेन्डा

    काष्ट आईरनका प्रधान न्यायधिस

    मन्त्रिपरिषद्‍द्वारा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनका लागि संसदमा पठाउने निर्णय,विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    ‘न्यायिक मेला’ आजदेखि जनकपुरधाममा सुरु

    सेनाभित्र हुने भ्रष्टाचार : सैनिक अदालतको कार्यक्षेत्रभित्र मात्र सीमित राख्नु हुँदैन

    ताजा समाचार
    १

    रास्वपा सचिवालय बैठक आज : जिल्ला समिति विघटनदेखि कारबाहीसम्मका ६ एजेन्डा

    २

    काष्ट आईरनका प्रधान न्यायधिस

    ३

    मन्त्रिपरिषद्‍द्वारा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनका लागि संसदमा पठाउने निर्णय,विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

    ४

    साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव

    ५

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    ६

    ‘न्यायिक मेला’ आजदेखि जनकपुरधाममा सुरु

    ७

    सेनाभित्र हुने भ्रष्टाचार : सैनिक अदालतको कार्यक्षेत्रभित्र मात्र सीमित राख्नु हुँदैन

    ८

    ट्रेड युनियन खारेज पार्टीविरुद्धको लडाइँ नभएको प्रधानमन्त्री बालेनको दाबी

    ९

    तिब्बतको सुरक्षा र कूटनीतिक सन्तुलन : चीनले किन चाहेको थियो गोर्खाली फौज ?

    १०

    रोशी खोलामा फसेका ८९ जना यात्रुको उद्धार

    समाचार
    थप

    रास्वपा सचिवालय बैठक आज : जिल्ला समिति विघटनदेखि कारबाहीसम्मका ६ एजेन्डा

    काष्ट आईरनका प्रधान न्यायधिस

    मन्त्रिपरिषद्‍द्वारा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनका लागि संसदमा पठाउने निर्णय,विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

    साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution