• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण २७, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

मक्का सम्झौता र अब्राहम एकार्ड : सुरक्षा रणनीतिको आडमा कूटनीतिक बार्गेनिङ

८ घण्टा अघि
२

अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

१२ घण्टा अघि
३

पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

१२ घण्टा अघि
४

आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

१३ घण्टा अघि
५

राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दै

१३ घण्टा अघि
६

देवानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

१ दिन अघि
७

यातायात चालक एकता समाजद्वारा ११ बुँदे माग अघि सार्दै हस्ताक्षर अभियानको घोषणा

१ दिन अघि
८

उषाकिरण नेकपा (बहुमत) बाट निष्कासित

१ दिन अघि
९

‘मन्त्रीहरू एसी कोठामै सीमित’भएको सांसद हर्कराज राईको आरोप

१ दिन अघि
१०

विकासको प्रतीक्षामा पचुर्खा : दशकौँदेखि कालोपत्रे सडकको आशा अधुरै

१ दिन अघि
११

विद्युतीय एम्बुलेन्समा कर छुट सहित चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

१ दिन अघि
१२

सुनको मूल्य तोलामा ३ लाख ७ हजार ९ सय रुपैयाँ

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ललितपुरका एक अविस्मरणीय व्यक्तित्व ‘धाल प्रसाद’: एउटा इतिहासको पाना बन्द

  • अर्जुन न्यौपाने
  • २०८३ श्रावण २५, सोमबार (१ दिन अघि)

  • दक्षिण ललितपुरको भूगोल, इतिहास र समाजसँग नजिकबाट जोडिएका एक प्रखर, जुझारु र बहुआयामिक व्यक्तित्व धाल प्रसाद तिमल्सिनाको भौतिक उपस्थिति अब हामीमाझ रहेन। लामो समयदेखि मृगौला र पित्तथैलीको क्यान्सरसँग जुध्दै आएका तिमल्सिनाको ललितपुरको धापाखेलस्थित आफ्नै निवासमा गत शुक्रबार निधन भयो। उनको निधनको खबरसँगै सिङ्गो दक्षिण ललितपुर शोकमा डुबेको छ र एउटा इतिहासको पाना बन्द भएको महसुस गराएको छ।

    तिमल्सिना केवल एक राजनीतिकर्मी वा समाजसेवी मात्र थिएनन्, उनी समयलाई उछिनेर हिँड्न खोज्ने एउटा जोसिलो र जीवित प्रेरणाका स्रोत थिए।

    जनसेवाको त्यो लामो यात्रा
    तिमल्सिनाको राजनीतिक र सामाजिक यात्रा पञ्चायतकालमै सुरु भएको थियो। विक्रम संवत् २०३६ सालमा तत्कालीन गोटिखेल गाउँपञ्चायतको प्रधानपञ्च भएर उनले लगातार दुई कार्यकाल सम्हाले। ललितपुरको दक्षिणी भेगमा शिक्षाको ज्योति फिजाउन तत्कालीन समयमा पनि महांकाल विद्यालय लाई ५० हजारको अक्षयकोष स्थापना गर्नुभयो जनविश्वास यति बलियो थियो कि , बहुदलीय व्यवस्था आएपछि पनि २०४८ सालमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट तत्कालीन गाविस अध्यक्षका रूपमा स्थानीय जनताको सेवा गर्ने अवसर पाए।

    मन्दिर, अध्यात्म र ज्योतिषशास्त्रका प्रखर साधक
    राजनीतिभन्दा पर तिमल्सिनाको अर्को एउटा सामाजिक धार्मिक र आध्यात्मिक पहिचान थियो। महाँकाल ३ स्थित धामीडाँडामा भव्य मन्दिर निर्माण र श्रीकृष्ण प्रणामी सत्संग मन्दिर स्थापनाको अगुवाइ उनैले गरेका थिए। विभिन्न मन्दिरको संरक्षकका रूपमा रहेर उनले लामो समय समाजलाई धार्मिक र आध्यात्मिक चेतनातर्फ मोड्ने काम गरे।यति मात्र होइन, उनी समाजमा एक प्रखर ज्योतिषका रूपमा समेत स्थापित र परिचित थिए। बहुविध संघसंस्थामा आबद्ध भएर सेवा गर्नु उनको दिनचर्या र रुचि दुवै थियो।

    ठोस्नेखोलाको घट्टदेखि आधुनिक जीवनशैलीको मोह
    तिमल्सिनाको जीवनको सबैभन्दा रोचक र प्रेरणादायी पक्ष भनेको उनको सादा जीवन र आधुनिक सोचको अनौठो संगम थियो। महाँकाल (३ स्थित डोस्नेखोलामा खेतीपाती गर्ने, आफ्नै पसिनाले उब्जाएको अनाज खाने र स्थानीय घट्ट चलाएर बस्ने उनको मौलिक ग्रामीण जीवनशैली थियो। लोठसल्ला सदुवा चियाका बिरुवा हुर्काउदै आध्यात्मिक ज्योतिषीबाको आश्रय स्थल, काठमाडौँ  जाने आउने यात्रीहरुको बिश्राम स्थल समेत थियो उनको ठोस्नेखोला, 

    तर, उमेर ढल्किँदै जाँदा र जीवनको उत्तरार्धमा उनी आधुनिक जीवनशैलीतर्फ उत्तिकै आकर्षित भए। बयोवृद्ध अवस्थामा पुग्दा पनि उनी आफैँ हुइँक्याउँदै मोटरसाइकल हाँकेर कुद्थे। कम्प्युटरका किबोर्डमा औँला नचाउँदै नयाँ कुराहरूको अध्ययन(अनुसन्धान गर्नु उनको नित्य अभ्यास बनिसकेको थियो। नयाँ प्रविधिलाई अङ्गीकार गर्ने उनको यो बानीले युवा पुस्तालाई समेत अचम्ममा पार्ने गर्थ्यो।

    कहिल्यै नमिल्ने पूर्णताको शून्यता
    गाउँको कुलो, कुलेसो, मन्दिर, पार्टी(पौवादेखि जनताका सुख(दुःखमा सधैँ अग्रपङ्क्तिमा खट्ने तिमल्सिना पछिल्लो समय ललितपुर महानगरपालिका वडा न २४ को धापाखेलमा बसोबास गर्दै आएका थिए। रोगले समातेपछि पनि उनले जीवनप्रतिको आशा र साहस कहिल्यै गुमाएनन्।

    आज ढालप्रसाद तिमल्सिना हामीमाझ छैनन्, तर उनले दक्षिण ललितपुरको विकास, समाजसेवा, धर्म-संस्कृति र प्रविधिसँग जोडेको जीवनका पानाहरू सधैँ अमर रहनेछन्।

    • #ललितपुरका एक अविस्मरणीय व्यक्तित्व 'ढालप्रसाद': एउटा इतिहासको पाना बन्द
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    मक्का सम्झौता र अब्राहम एकार्ड : सुरक्षा रणनीतिको आडमा कूटनीतिक बार्गेनिङ

    अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

    पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

    आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

    राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दै

    देवानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

    ताजा समाचार
    १

    मक्का सम्झौता र अब्राहम एकार्ड : सुरक्षा रणनीतिको आडमा कूटनीतिक बार्गेनिङ

    २

    अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

    ३

    पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

    ४

    आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

    ५

    राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दै

    ६

    देवानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

    ७

    यातायात चालक एकता समाजद्वारा ११ बुँदे माग अघि सार्दै हस्ताक्षर अभियानको घोषणा

    ८

    उषाकिरण नेकपा (बहुमत) बाट निष्कासित

    ९

    ‘मन्त्रीहरू एसी कोठामै सीमित’भएको सांसद हर्कराज राईको आरोप

    १०

    विकासको प्रतीक्षामा पचुर्खा : दशकौँदेखि कालोपत्रे सडकको आशा अधुरै

    समाचार
    थप

    अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

    पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

    आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

    राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution