• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २, मंगलबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

राज्यको ‘निकम्मा’ प्राविधिक टोली र ९० लाखको लगानी स्वाहा:बैंकको ऋणमा थिचिएका एक कृषकको रोदन

७ घण्टा अघि
२

भारतीय सेनाध्यक्ष र प्रधानमन्त्री बालेनबीच आज भेटवार्ता हुँदै

९ घण्टा अघि
३

दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न सरकारी टोली गठन

९ घण्टा अघि
४

संसदमा आज प्रश्नोत्तर : चार मन्त्रीले जवाफ दिने, दुई विधेयक पेस हुँदै

१0 घण्टा अघि
५

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच १५ बुँदे सहमति, आन्दोलन स्थगित

१८ घण्टा अघि
६

सरकारले विरोधीको आवाज मास्न हुकुमी शासन चलायो : पत्रकार किशोर श्रेष्ठ

१९ घण्टा अघि
७

कतारमा काम गर्ने नेपाली श्रमिकले दुर्घटना हुँदा जान्नैपर्ने कानुनी अधिकार

२१ घण्टा अघि
८

समय र सामाजिक आवश्यकताअनुसार कानुन परिमार्जन हुनुपर्छ : सभामुख अर्याल

२१ घण्टा अघि
९

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

२१ घण्टा अघि
१०

प्रहरीले चलाएर ल्याएका थिए गगनको घरअगाडिको ‘बेवारिसे’ गाडी !

२१ घण्टा अघि
११

श्रम मन्त्रालय र व्यवसायी बिच भएका प्रारम्भिक चरणका वार्ताहरू विनानिष्कर्ष टुङ्गिएपछि व्यवसायीहरू कडा आन्दोलनमा

१ दिन अघि
१२

पार्टीमा व्यक्ति होइन पद्धतिको शासन हुनुपर्छ, जेन-जी र नयाँ जनमत जोड्न आवश्यक: मधु आचार्य

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न सरकारी टोली गठन

  • २०८३ भाद्र २, मंगलबार (९ घण्टा अघि)

  • काठमाडौँ : सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानुले अघि सारेका माग सम्बोधनका लागि औपचारिक वार्ता टोली गठन गरेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको प्रवक्ता हेमराज अर्यालले जानकारी दिए। टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य छन्।

    सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा भएको छलफलपछि सरकारी वार्ता टोली गठन गर्ने सहमति भएको हो।

    महाअभियानले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमार्फत सरकारसमक्ष आफ्ना माग बुझाएको थियो। सरकारको आह्वानलाई सकारात्मक रूपमा लिँदै महाअभियानका तर्फबाट विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंहलगायत प्रतिनिधिले सोमबारै वार्ताको औपचारिक पत्र ग्रहण गरेका छन्।

    • #दुर्गा प्रसाईंको महाअभियान
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    राज्यको ‘निकम्मा’ प्राविधिक टोली र ९० लाखको लगानी स्वाहा:बैंकको ऋणमा थिचिएका एक कृषकको रोदन

    भारतीय सेनाध्यक्ष र प्रधानमन्त्री बालेनबीच आज भेटवार्ता हुँदै

    संसदमा आज प्रश्नोत्तर : चार मन्त्रीले जवाफ दिने, दुई विधेयक पेस हुँदै

    सरकार र वैदेशिक रोजगार व्यवसायीबीच १५ बुँदे सहमति, आन्दोलन स्थगित

    सरकारले विरोधीको आवाज मास्न हुकुमी शासन चलायो : पत्रकार किशोर श्रेष्ठ

    कतारमा काम गर्ने नेपाली श्रमिकले दुर्घटना हुँदा जान्नैपर्ने कानुनी अधिकार

    ताजा समाचार
    १

    राज्यको ‘निकम्मा’ प्राविधिक टोली र ९० लाखको लगानी स्वाहा:बैंकको ऋणमा थिचिएका एक कृषकको रोदन

    २

    भारतीय सेनाध्यक्ष र प्रधानमन्त्री बालेनबीच आज भेटवार्ता हुँदै

    ३

    दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न सरकारी टोली गठन

    ४

    संसदमा आज प्रश्नोत्तर : चार मन्त्रीले जवाफ दिने, दुई विधेयक पेस हुँदै

    ५

    सरकार र वैदेशिक रोजगार व्यवसायीबीच १५ बुँदे सहमति, आन्दोलन स्थगित

    ६

    सरकारले विरोधीको आवाज मास्न हुकुमी शासन चलायो : पत्रकार किशोर श्रेष्ठ

    ७

    कतारमा काम गर्ने नेपाली श्रमिकले दुर्घटना हुँदा जान्नैपर्ने कानुनी अधिकार

    ८

    समय र सामाजिक आवश्यकताअनुसार कानुन परिमार्जन हुनुपर्छ : सभामुख अर्याल

    ९

    पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

    १०

    प्रहरीले चलाएर ल्याएका थिए गगनको घरअगाडिको ‘बेवारिसे’ गाडी !

    समाचार
    थप

    राज्यको ‘निकम्मा’ प्राविधिक टोली र ९० लाखको लगानी स्वाहा:बैंकको ऋणमा थिचिएका एक कृषकको रोदन

    भारतीय सेनाध्यक्ष र प्रधानमन्त्री बालेनबीच आज भेटवार्ता हुँदै

    दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न सरकारी टोली गठन

    संसदमा आज प्रश्नोत्तर : चार मन्त्रीले जवाफ दिने, दुई विधेयक पेस हुँदै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution