• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन १७, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

१८ घण्टा अघि
२

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु,१० घाइते

१८ घण्टा अघि
३

सत्य र अहिंसाको सन्देशसँगै गान्धी जयन्ती मनाइयो

१ दिन अघि
४

१५औँ महाधिवेशन : कांग्रेसले तामझाम नगर्ने,डिजिटल प्रचारमा जोड

१ दिन अघि
५

आईपीयू महासभामा सहभागी हुन सभामुख डीपी अर्याल स्वीट्जरल्यान्ड जाँदै

१ दिन अघि
६

प्रधानमन्त्रीको संसद अनुपस्थितिलाई लिएर कांग्रेसको प्रश्न

२ दिन अघि
७

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन अन्त्य

२ दिन अघि
८

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीप्रति एमालेको आपत्ति

५ दिन अघि
९

दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ

५ दिन अघि
१०

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

६ दिन अघि
११

पाल्पामा पहिरोले दुईको मृत्यु, तीन बेपत्ता : कालीगण्डकीको बाढीले पुल बगायो

६ दिन अघि
१२

सामन्तवादका सन्तान: नेपालका सबै दल किन एउटै सामन्ती परिवारका सदस्य हुन् ? 

१ हफ्ता अघि
होमपेज /  बिचार
  • ५५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राज्यको ‘निकम्मा’ प्राविधिक टोली र ९० लाखको लगानी स्वाहा:बैंकको ऋणमा थिचिएका एक कृषकको रोदन

  • २०८३ भाद्र २, मंगलबार (१ महिना अघि)

  • “कृषिप्रधान देश”, “कृषिमा क्रान्ति”, र “युवालाई स्वदेशमै रोजगारी” जस्ता आकर्षक नाराहरू सिंहदरबारको रोस्ट्रम र मन्त्रालयका चिल्ला भित्ताहरूमा सुन्न जति आनन्द आउँछ, माटोमा पसिना बगाउने वास्तविक कृषकका लागि ती नाराहरू कति खोक्रा र घातक सिद्ध हुँदा रहेछन् भन्ने कुराको प्रत्यक्ष भुक्तभोगी म आफैँ बनेको छु। राज्यकै जिम्मेवार कृषि निकायका ‘निकम्मा’ प्राविधिक र कर्मचारीहरूको चरम लापरबाही, ढिलासुस्ती र हचुवा सिफारिसका कारण आज गोरखा नगरपालिका–८ मा व्यावसायिक कृषि उद्यम गर्नुभएका कृषक किशोर रेग्मीको ९० लाख रुपैयाँको लगानी र ५ वर्षको रगत-पसिना एकै झट्कामा सखाप भएको छ।

    उहाँ भन्नुहुन्छ, “विगत ५ वर्षअघिदेखि मैले गोरखा जिल्लामा आफ्नो स्वामित्वमा रहेको कुल ५३ रोपनी जग्गामध्ये ३५ रोपनी भीरपाखो भिरालो जमिनलाई गरा सुधार, बाटो निर्माण र जग्गा व्यवस्थापन गरेको थिएँ। त्यो बन्जर पाखोलाई हराभरा बनाउने सपनासहित मैले १२ सय वटा कागतीका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरेँ। जग्गा व्यवस्थापनबाहेक केवल मल, बीउ र खेतीलाई उत्पादनको तहसम्म पुर्‍याउनेसम्मको मेरो खुद खर्च मात्रै रु. ९० लाख पुगेको थियो। यो विशाल पुँजी मैले घरमा बाकसमा राखेको पैसाबाट हालेको थिइनँ, राज्यकै बैंकिङ प्रणालीमार्फत कृषि विकास बैंकबाट ठुलो रकम ऋण लिएर लगानी गरेको थिएँ। यस वर्ष कागतीका बोटहरूमा अति नै राम्रो फूल फुल्यो। यस सिजनमा कम्तीमा ३० देखि ४० टनसम्म कागती उत्पादन हुने र बजारमा पठाएर बैंकको ऋण र ब्याज सजिलै भुक्तान गर्ने पूर्ण अपेक्षा र उत्साहमा मेरो परिवार बाँचिरहेको थियो। तर, हाम्रो त्यो खुसी धेरै दिन टिक्न पाएन।”

    कुल प्रसाद तिवारी : कृषिविकास कार्यालय गाेरखाका प्रमुख उप सचिव

    कृषि ज्ञान केन्द्रका प्राविधिक तथा विज्ञहरूको टोली केही समयअघि उहाँको बगैँचा निरीक्षणका लागि आएको थियो। उनीहरूकै सल्लाहबमोजिम माटो परीक्षण गर्दा माटोमा अम्लीयपन (Acidic Soil) बढी भएको रिपोर्ट आयो। विज्ञहरूले उक्त अम्लीयपन सुधार्न सुरुमा ११ टन कृषि चुन राख्न लिखित सिफारिस गरे। चुन प्राप्तिका लागि सरकारी अनुदान वा प्रक्रियामार्फत १२,७०० रुपैयाँ गण्डकी प्रदेश कार्यालयलाई बुझाइयो। तर, सरकारी निकायको ढिलासुस्तीका कारण रकम बुझाएको डेढ (१.५) महिनापछि मात्र चुन उपलब्ध गराइयो।

    माघ महिनादेखि नै कागती फुल्न सुरु गरिसकेको थियो। बसन्त ऋतुको सुरुवातमा ढकमक्क फूल र लहलह पालुवा बढ्ने समय फागुन महिनामा चुन हाल्ने सल्लाह दिइयो। चुन राखेको ठीक एक हप्तापछि नै बोटका सबै फूलहरू भुइँभरि झरेर नष्ट भए। सपनाको पहिलो जग त्यहीँ भत्कियो।

    आत्तिएर प्राविधिकहरूलाई “के भयो?” भनी सोधपुछ गर्दा उनीहरूले आफ्नो कमजोरी लुकाउन “यो त जरा कुहिने रोग (Root Rot) लागेको हो” भनी अर्को हचुवा निदान गरे। उनीहरूकै प्रेस्क्रिप्सन अनुसार केही आर्थिक सहयोगमा ७०,००० रुपैयाँ खर्च गरी कपर अक्सिक्लोराइड (Copper Oxychloride), बोर्डो मिक्स्चर (Bordo mixture) र NPK मल किनेर बोटहरूमा हालियो। विडम्बना, त्यो औषधि र मलले केही काम गरेन, बरु हालेको भोलिपल्टदेखि नै बोटहरू धमाधम मर्न थाले। औषधि हालेको १५ दिनभित्रमा १२ सय वटै बोटहरू पूर्ण रूपमा सुकेर सम्पूर्ण बगैँचा मरुभूमिमा परिणत भयो।

    आज आम्दानीको स्रोत शून्य भएको छ, तर बैंकले यो पीडा बुझ्दैन। महिना मर्न नपाई बैंकको किस्ता र मिटरब्याजझैँ बढिरहेको ब्याजको ताकेता सुरु भइसकेको छ। एकातिर राज्यका अधिकारीको गलत निर्देशनले ९० लाखको खेती सखाप भयो, अर्कोतिर बैंकको ऋणको चक्रव्यूहले मानसिक रूपमा सास्ती दिएको छ। कृषि ज्ञान केन्द्र र सम्बन्धित सरकारी निकायले केवल कागजी सल्लाह दिने तर समयमा आवश्यक सामग्री उपलब्ध नगराई गलत उपचार गराउने कार्य कृषकमाथि गरिएको सरासर अन्याय र अपराध हो। संकटको बेला राज्यबाट प्राविधिक र व्यावहारिक सहयोग हुनुको साटो कृषकको उठिबास लगाइन्छ भने राज्यले कृषिमा गरेको अर्बौँ लगानी केका लागि? अनि युवाहरू खाडी मुलुक पलायन नभएर के गरून्?

    यस लेखमार्फत नेपाल सरकार, कृषि मन्त्रालय र सरोकारवाला सम्पूर्ण निकायसँग जोडदार माग गरिन्छ:

    १. बोटहरू के कारणले मरेका हुन्, तत्काल उच्चस्तरीय प्राविधिक छानबिन टोली गठन गरी सत्यतथ्य बाहिर ल्याइयोस् र गलत सिफारिस गर्ने दोषी प्राविधिकहरूलाई कानुनी कारबाही गरियोस्। २. सरकारी ढिलासुस्ती र गलत प्राविधिक निर्देशनका कारण पीडित बनेका कृषकलाई भएको सम्पूर्ण आर्थिक क्षतिको उचित राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराइयोस् र बैंकको ऋण तथा ब्याज मिनाहा गरियोस्।

    यदि राज्यले श्रमजीवी कृषकको आँसु र पसिनाको मूल्य बुझ्दैन भने, यो देशमा कृषि क्रान्तिको गफ हाँक्न बन्द गरे हुन्छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

    नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु,१० घाइते

    सत्य र अहिंसाको सन्देशसँगै गान्धी जयन्ती मनाइयो

    १५औँ महाधिवेशन : कांग्रेसले तामझाम नगर्ने,डिजिटल प्रचारमा जोड

    आईपीयू महासभामा सहभागी हुन सभामुख डीपी अर्याल स्वीट्जरल्यान्ड जाँदै

    प्रधानमन्त्रीको संसद अनुपस्थितिलाई लिएर कांग्रेसको प्रश्न

    ताजा समाचार
    १

    रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

    २

    नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु,१० घाइते

    ३

    सत्य र अहिंसाको सन्देशसँगै गान्धी जयन्ती मनाइयो

    ४

    १५औँ महाधिवेशन : कांग्रेसले तामझाम नगर्ने,डिजिटल प्रचारमा जोड

    ५

    आईपीयू महासभामा सहभागी हुन सभामुख डीपी अर्याल स्वीट्जरल्यान्ड जाँदै

    ६

    प्रधानमन्त्रीको संसद अनुपस्थितिलाई लिएर कांग्रेसको प्रश्न

    ७

    राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन अन्त्य

    ८

    पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीप्रति एमालेको आपत्ति

    ९

    दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ

    १०

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    समाचार
    थप

    रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

    सत्य र अहिंसाको सन्देशसँगै गान्धी जयन्ती मनाइयो

    १५औँ महाधिवेशन : कांग्रेसले तामझाम नगर्ने,डिजिटल प्रचारमा जोड

    आईपीयू महासभामा सहभागी हुन सभामुख डीपी अर्याल स्वीट्जरल्यान्ड जाँदै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution