• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २६, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

२१ घण्टा अघि
२

राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

२१ घण्टा अघि
३

‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

२१ घण्टा अघि
४

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

२ दिन अघि
५

रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

२ दिन अघि
६

जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

२ दिन अघि
७

भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

३ दिन अघि
८

भोटेकोशी बाढी : श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

३ दिन अघि
९

सुरुङभित्र १२१ जना मात्रै फसेको सेनाको निष्कर्ष

३ दिन अघि
१०

कांग्रेस निर्वाचन समितिको बैठक बोलाइयो

३ दिन अघि
११

भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालमा एक वर्ष निःशुल्क उपचार

४ दिन अघि
१२

विपद्को मुद्दा उठाउन राष्ट्रसङ्घ महासभा जाँदै बालेन, १० सदस्यीय टोली तयार

४ दिन अघि
होमपेज /  समाचार
  • २५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गाउँ पर्यटन प्रवर्द्धन मञ्चद्वारा रसुवामा रोपाइँ महोत्सव

  • २०८२ अषाढ १६, सोमबार (१ साल अघि)

  • रसुवा :  परम्परागत कृषिसंस्कृति र गाउँ पर्यटन प्रवर्द्धनको उद्देश्यले २२औँ राष्ट्रिय धान दिवस रसुवाको कालिका गाउँपालिकास्थित जिबजिबेमा भव्य रूपमा मनाइएको छ।

    ‘समुन्नत नेपालको प्राथमिक आधार, पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने नारासहित आयोजना गरिएको रोपाइँ महोत्सवमा स्थानीयबासी, किसान, जनप्रतिनिधि र पर्यटकको उल्लेख्य उपस्थिति थियो। सिमसिमे वर्षातबीच गाला भरि धानका माला, निधारमा हिलोको टीका र हातमा हरियो बिउ बोकेर खेत पसेका सहभागीहरूको उत्साहले महोत्सव थप जीवन्त बनायो। कोही रमाइलो गर्न त कोही साँच्चिकै ुमानो रोपेर मुरी फलाउनेु उद्देश्यले हिलोमा रमाएका थिए।

    गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल र कालिका गाउँपालिकाको संयुक्त आयोजनामा तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सम्पन्न कार्यक्रमले कृषि र पर्यटनलाई जोड्ने पहलस्वरूप रोपाइँ, असारे भाका, दहीचिउरा भोज र स्थानीय उत्पादन प्रदर्शन जस्ता कार्यक्रम समेटिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि तथा रसुवाका सांसद मोहन आर्चायले युवालाई कृषि र पर्यटनसँग जोड्नुपर्नेमा जोड दिँदै रोजगारी सिर्जना गरी युवा पलायन रोकिनुपर्ने बताए। उनले लाङटाङ र गोसाइँकुण्ड क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधार सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

    कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देबकोटाले कृषि आत्मनिर्भरता र रैथाने खाद्य उत्पादनबाट विदेशी पर्यटक आकर्षित गर्न सकिने उल्लेख गरे। कृषि र पर्यटनलाई एकसाथ जोडेर युवालाई आयआर्जन र रोजगारमा जोड्न सकिने उनको भनाइ थियो।

    कार्यक्रममा स्थानीय भजन समूहहरूले असारे भाका गाएर मलखाद र बीउको समयमै उपलब्धताको माग गरे। प्रतियोगितात्मक असारे भाका कार्यक्रममा विजयी समूहलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

    गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालकी अध्यक्ष सकुन्तला देबकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, कृषि विज्ञ तथा सरोकारवाला निकायका व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। मञ्चले आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    • #गाउँ पर्यटन
    • #रसुवामा रोपाइँ
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

    जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

    ताजा समाचार
    १

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    २

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ३

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    ४

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    ५

    रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

    ६

    जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

    ७

    भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

    ८

    भोटेकोशी बाढी : श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

    ९

    सुरुङभित्र १२१ जना मात्रै फसेको सेनाको निष्कर्ष

    १०

    कांग्रेस निर्वाचन समितिको बैठक बोलाइयो

    समाचार
    थप

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution