• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १९, बिहिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१0 महिना अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

९ महिना अघि
४

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१0 महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१0 महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१0 महिना अघि
७

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

७ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१0 महिना अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१0 महिना अघि
१०

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
११

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१0 महिना अघि
१२

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

३ हफ्ता अघि

ताजा अपडेट

१

एमाले सचिवालय बैठक आज,तयारी विधान महाधिवेशनको

१३ घण्टा अघि
२

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

१३ घण्टा अघि
३

बारामा हैजाको संक्रमण पुष्टि

२३ घण्टा अघि
४

अमेरिकाबाट निष्कासनमा परेका ३७ नेपाली आज काठमाडौं आइपुग्दै

१ दिन अघि
५

संघीय निजामती सेवा विधेयक सर्वसम्मत पारित

१ दिन अघि
६

ललितपुरका दश महाविद्या पीठहरुको पुजन

३ दिन अघि
७

‘एकवृक्ष राष्ट्रको नाममा’ अभियान अन्तर्गत भक्तपुरमा वृक्षारोपण

३ दिन अघि
८

निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटायो

३ दिन अघि
९

संघीय संसद्का दुई समितिको बैठक बस्दै

४ दिन अघि
१०

आठ दिनमै दोस्रो विदेश भ्रमणमा मुख्यमन्त्री सिंह

४ दिन अघि
११

इजरायली आक्रमणमा हुथी प्रधानमन्त्री मारिएको पुष्टि

४ दिन अघि
१२

चीन भ्रमणमा ओली-मोदी भेटवार्ता नहुने पक्का

४ दिन अघि
होमपेज /  समाचार
  • ८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

  • २०८२ अषाढ २२, आईतबार (२ महिना अघि)

  • काठमाडौं :  तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ ।

    प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन हिन्दू धर्माबलम्बीहरुले घरघरमा तुलसीको बिरुवा सार्ने गर्दछन् । ज्येष्ठ शुक्ल एकादशीका दिनमा तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भन्ने गरिन्छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको दाबी गर्ने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

    एमाले सचिवालय बैठक आज,तयारी विधान महाधिवेशनको

    चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

    बारामा हैजाको संक्रमण पुष्टि

    संघीय निजामती सेवा विधेयक सर्वसम्मत पारित

    ललितपुरका दश महाविद्या पीठहरुको पुजन

    ‘एकवृक्ष राष्ट्रको नाममा’ अभियान अन्तर्गत भक्तपुरमा वृक्षारोपण

    ताजा समाचार
    १

    एमाले सचिवालय बैठक आज,तयारी विधान महाधिवेशनको

    २

    चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

    ३

    बारामा हैजाको संक्रमण पुष्टि

    ४

    अमेरिकाबाट निष्कासनमा परेका ३७ नेपाली आज काठमाडौं आइपुग्दै

    ५

    संघीय निजामती सेवा विधेयक सर्वसम्मत पारित

    ६

    ललितपुरका दश महाविद्या पीठहरुको पुजन

    ७

    ‘एकवृक्ष राष्ट्रको नाममा’ अभियान अन्तर्गत भक्तपुरमा वृक्षारोपण

    ८

    निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटायो

    ९

    संघीय संसद्का दुई समितिको बैठक बस्दै

    १०

    आठ दिनमै दोस्रो विदेश भ्रमणमा मुख्यमन्त्री सिंह

    समाचार
    थप

    एमाले सचिवालय बैठक आज,तयारी विधान महाधिवेशनको

    चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

    बारामा हैजाको संक्रमण पुष्टि

    संघीय निजामती सेवा विधेयक सर्वसम्मत पारित

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution