• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ५, सोमबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

८ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

८ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

८ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

८ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

८ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

८ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

८ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

८ महिना अघि
९

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

८ महिना अघि
१०

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

५ महिना अघि
११

रबिमाथि ओली सरकारको अत्याचार : शाह

७ महिना अघि
१२

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

३ महिना अघि

ताजा अपडेट

१

अडियो काण्ड : पूर्वमन्त्री गुप्तालाई अख्तियारको सोधपुछ

१४ घण्टा अघि
२

रामेछापको सुनापतिमा पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा विशेष अन्तरक्रिया

१ दिन अघि
३

एआईको शक्तिले बदलिँदै नेपाली फोटोग्राफी

१ दिन अघि
४

रुपन्देही -३ मा उपनिर्वाचन : कात्तिक १७ मा मतदान, कार्यतालिका स्वीकृत

१ दिन अघि
५

उत्साहित सेयर बजारमा सामान्य ब्रेक

१ दिन अघि
६

विदेशमा रोजगारी खोज्ने नेपालीको पहिलो रोजाइ : निलकमल म्यानपावर

१ दिन अघि
७

उपाध्यक्ष पदबाट हटाइएका गिरी आयोगमा

१ दिन अघि
८

प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा हुँदै

१ दिन अघि
९

रास्वपाको विवरण अद्यावधिक नगरेको भन्दै आयोगमा छलफल

१ दिन अघि
१०

दक्षिण कोरियामा सय वर्षकै उच्च वर्षा : एकको मृत्यु

४ दिन अघि
११

धुलिखेल-खावा सडकको नयाँ ठेक्का आह्वान, १४ महिनामा काम सक्ने लक्ष्य

४ दिन अघि
१२

ओली सरकार जहाँ टेक्यो त्यही भ्रष्टाचार : प्रचण्ड

४ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा हुँदै

  • २०८२ श्रावण ४, आईतबार (१ दिन अघि)

  • काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली दुई दिने यात्रा लिएर नयाँ दिल्ली जान लागेका हुन्।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, यो सम्भवतः ओलीको अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ। उनी ३१ गते दिल्ली पुग्नेछन् र भोलिपल्ट १ असोजमा फर्किने छन्।

    यात्रामा ठूला सहमति वा एजेन्डा तय हुने सम्भावना न्यून भए पनि विगतका समझदारीलाई निरन्तरता दिने र सीमा व्यवस्थापन समूहको गृहसचिव स्तरको बैठकले सम्बोधन गर्ने तयारी भएको छ।

    थाइल्यान्डमा सम्पन्न बिमस्टेक बैठकका क्रममा ओली र मोदीबीच सौहार्द बन्न नसकेको भेटपछि, यो भ्रमणमा चुच्चे नक्सा, सीमा विवाद र आपसी असमझदारी प्रमुख विषय बन्ने सम्भावना छ।

    त्यसैबीच, कात्तिक पहिलो साता प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका लागि प्रारम्भिक सहमति बनेको बताइएको छ। यद्यपि, मोदी काठमाडौं होइन, कुनै धार्मिक वा पर्यटकीय स्थलमा मात्र पुग्न सक्ने चर्चा छ।

    • #नरेन्द्र मोदीको निमन्त्रणा
    • #प्रधानमन्त्री ओलीको भारत भ्रमण
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    अडियो काण्ड : पूर्वमन्त्री गुप्तालाई अख्तियारको सोधपुछ

    रामेछापको सुनापतिमा पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा विशेष अन्तरक्रिया

    एआईको शक्तिले बदलिँदै नेपाली फोटोग्राफी

    रुपन्देही -३ मा उपनिर्वाचन : कात्तिक १७ मा मतदान, कार्यतालिका स्वीकृत

    उत्साहित सेयर बजारमा सामान्य ब्रेक

    विदेशमा रोजगारी खोज्ने नेपालीको पहिलो रोजाइ : निलकमल म्यानपावर

    ताजा समाचार
    १

    अडियो काण्ड : पूर्वमन्त्री गुप्तालाई अख्तियारको सोधपुछ

    २

    रामेछापको सुनापतिमा पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा विशेष अन्तरक्रिया

    ३

    एआईको शक्तिले बदलिँदै नेपाली फोटोग्राफी

    ४

    रुपन्देही -३ मा उपनिर्वाचन : कात्तिक १७ मा मतदान, कार्यतालिका स्वीकृत

    ५

    उत्साहित सेयर बजारमा सामान्य ब्रेक

    ६

    विदेशमा रोजगारी खोज्ने नेपालीको पहिलो रोजाइ : निलकमल म्यानपावर

    ७

    उपाध्यक्ष पदबाट हटाइएका गिरी आयोगमा

    ८

    प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा हुँदै

    ९

    रास्वपाको विवरण अद्यावधिक नगरेको भन्दै आयोगमा छलफल

    १०

    दक्षिण कोरियामा सय वर्षकै उच्च वर्षा : एकको मृत्यु

    समाचार
    थप

    अडियो काण्ड : पूर्वमन्त्री गुप्तालाई अख्तियारको सोधपुछ

    एआईको शक्तिले बदलिँदै नेपाली फोटोग्राफी

    रुपन्देही -३ मा उपनिर्वाचन : कात्तिक १७ मा मतदान, कार्यतालिका स्वीकृत

    उत्साहित सेयर बजारमा सामान्य ब्रेक

    खबर बिशेष
    थप

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    आज भदौ १० गते मंगलवार को राशिफल

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution