• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण २७, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

पत्रकार किशोर श्रेष्ठ पक्राउ

२ घण्टा अघि
२

रास्वपा जगभन्दा ठूलो बन्यो, टेको लगाएर भए पनि अड्याउँछौँ : रवि लामिछाने

३ घण्टा अघि
३

खगेन्द्र सुनारलाई आईजीपीको कडा जवाफ : हामी कस्ताबाट शाषित हुँदै छौँ ?

३ घण्टा अघि
४

मक्का सम्झौता र अब्राहम एकार्ड : सुरक्षा रणनीतिको आडमा कूटनीतिक बार्गेनिङ

१२ घण्टा अघि
५

अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

१६ घण्टा अघि
६

पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

१७ घण्टा अघि
७

आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

१७ घण्टा अघि
८

राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दै

१७ घण्टा अघि
९

देवानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

१ दिन अघि
१०

यातायात चालक एकता समाजद्वारा ११ बुँदे माग अघि सार्दै हस्ताक्षर अभियानको घोषणा

१ दिन अघि
११

उषाकिरण नेकपा (बहुमत) बाट निष्कासित

१ दिन अघि
१२

‘मन्त्रीहरू एसी कोठामै सीमित’भएको सांसद हर्कराज राईको आरोप

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • खगेन्द्र सुनारलाई आईजीपीको कडा जवाफ : हामी कस्ताबाट शाषित हुँदै छौँ ?

  • २०८३ श्रावण २७, बुधबार (३ घण्टा अघि)

  • काठमाडौँ :  नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूविरुद्ध सार्वजनिक लेखा समितिमा लगाइएको अनियमितताको आरोपप्रति आपत्ति जनाउँदै संसदीय मर्यादा कायम राख्न आग्रह गरेका छन्। रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरीको पोशाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै कार्कीलाई जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने माग गरेपछि कार्कीले जवाफ फर्काएका हुन् ।

    संसदीय समितिमा आफूलाई जथाभाबी आरोप लगाइएको भन्दै कार्कीले निष्ठापूर्वक काम गरिरहेका व्यक्तिलाई हुर्मत लिने ढंगले प्रस्तुत गर्नु उचित नभएको बताए। उनले ‘प्रहरीलाई घिसार्छु’ भन्ने अभिव्यक्ति सुन्दा ‘पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट शासित हुँदैछौँ कि’ भन्ने चिन्ता लागेको टिप्पणी गरे।

    उजुरी परेका विषयमा अनुसन्धान र सोधपुछ हुनुपर्नेमा आफूहरूको पनि सहमति रहेको उनले बताए। तर त्यसका लागि संसदीय अभ्यासभित्रै व्यवस्थित प्रक्रिया रहेको उनको भनाइ थियो।

    ‘गालीगलौज गर्ने’ प्रवृत्तिले सभ्य र संसदीय अभ्यासलाई राम्रो नबनाउने भन्दै कार्कीले प्रहरी मुलुकको प्रतिपक्ष नभएको पनि स्मरण गराए।

    • #खगेन्द्र सुनारलाई आईजीपीको कडा जवाफ : हामी कस्ताबाट शाषित हुँदै छौँ ?
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठ पक्राउ

    रास्वपा जगभन्दा ठूलो बन्यो, टेको लगाएर भए पनि अड्याउँछौँ : रवि लामिछाने

    मक्का सम्झौता र अब्राहम एकार्ड : सुरक्षा रणनीतिको आडमा कूटनीतिक बार्गेनिङ

    अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

    पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

    आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

    ताजा समाचार
    १

    पत्रकार किशोर श्रेष्ठ पक्राउ

    २

    रास्वपा जगभन्दा ठूलो बन्यो, टेको लगाएर भए पनि अड्याउँछौँ : रवि लामिछाने

    ३

    खगेन्द्र सुनारलाई आईजीपीको कडा जवाफ : हामी कस्ताबाट शाषित हुँदै छौँ ?

    ४

    मक्का सम्झौता र अब्राहम एकार्ड : सुरक्षा रणनीतिको आडमा कूटनीतिक बार्गेनिङ

    ५

    अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

    ६

    पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

    ७

    आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

    ८

    राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दै

    ९

    देवानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

    १०

    यातायात चालक एकता समाजद्वारा ११ बुँदे माग अघि सार्दै हस्ताक्षर अभियानको घोषणा

    समाचार
    थप

    पत्रकार किशोर श्रेष्ठ पक्राउ

    रास्वपा जगभन्दा ठूलो बन्यो, टेको लगाएर भए पनि अड्याउँछौँ : रवि लामिछाने

    खगेन्द्र सुनारलाई आईजीपीको कडा जवाफ : हामी कस्ताबाट शाषित हुँदै छौँ ?

    अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution