• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र ५, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

२ घण्टा अघि
२

सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

२ घण्टा अघि
३

‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

४ घण्टा अघि
४

रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

७ घण्टा अघि
५

निजी भ्रमणमा प्रधानमन्त्री शाह मुस्ताङतर्फ : सचिवालय

७ घण्टा अघि
६

सर्वोच्च पुग्यो कांग्रेस विवाद : १५औँ महाधिवेशन रोक्न देउवा पक्षको रिट

७ घण्टा अघि
७

कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’

८ घण्टा अघि
८

स्थानीय चुनावको तयारीमा रास्वपा : उम्मेदवार चयन र ‘राइट टु रिकल’ मुख्य एजेण्डा

१५ घण्टा अघि
९

दोषी प्रमाणित भए कारबाही भोग्छु : गङ्गा दाहाल

१ दिन अघि
१०

NT Fibernet मा एक सातादेखि ‘SmartTube’ सेवा बन्द,गोरखाका उपभोक्ता आक्रोशित

१ दिन अघि
११

इरानविरुद्ध ट्रम्पको कडा आर्थिक चेतावनी

१ दिन अघि
१२

आज नौ वटा संसदीय समितिका बैठक बस्दै

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सर्वोच्च पुग्यो कांग्रेस विवाद : १५औँ महाधिवेशन रोक्न देउवा पक्षको रिट

  • २०८३ भाद्र ५, शुक्रबार (७ घण्टा अघि)

  • काठमाडौँ : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।

    पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट कानून व्यवसायीमार्फत सर्वोच्चमा छुट्टाछुट्टै रिट दर्ता गराइएको नेता मीन विश्वकर्माले जानकारी दिए । रिटमा आगामी असोजका लागि तय गरिएको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्यतालिका तत्काल स्थगित गर्न माग गरिएको छ ।

    पार्टीको अधिकारितासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा प्रदान गरिसकेकाले उक्त मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म महाधिवेशनका गतिविधि अघि बढाउन नपाइने देउवा पक्षको दाबी छ ।

    पार्टीले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि इतर पक्षले गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै देउवाकै अगुवाइमा महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।

    • #सर्वोच्च पुग्यो कांग्रेस विवादस् १५औँ महाधिवेशन रोक्न देउवा पक्षको रिट
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

    ‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

    रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

    निजी भ्रमणमा प्रधानमन्त्री शाह मुस्ताङतर्फ : सचिवालय

    कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’

    ताजा समाचार
    १

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    २

    सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

    ३

    ‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

    ४

    रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

    ५

    निजी भ्रमणमा प्रधानमन्त्री शाह मुस्ताङतर्फ : सचिवालय

    ६

    सर्वोच्च पुग्यो कांग्रेस विवाद : १५औँ महाधिवेशन रोक्न देउवा पक्षको रिट

    ७

    कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’

    ८

    स्थानीय चुनावको तयारीमा रास्वपा : उम्मेदवार चयन र ‘राइट टु रिकल’ मुख्य एजेण्डा

    ९

    दोषी प्रमाणित भए कारबाही भोग्छु : गङ्गा दाहाल

    १०

    NT Fibernet मा एक सातादेखि ‘SmartTube’ सेवा बन्द,गोरखाका उपभोक्ता आक्रोशित

    समाचार
    थप

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

    ‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

    रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution