• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २१, बुधबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१0 महिना अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

५ महिना अघि
८

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

नयाँ संसद् भवन अगाडि जेन जी शहीदहरूको सालिक राखिने

१५ घण्टा अघि
२

विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

१५ घण्टा अघि
३

खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

२ दिन अघि
४

राष्ट्रपति पौडेल जापानमा

२ दिन अघि
५

सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

२ दिन अघि
६

बालेनको घरमा चोरी भएको आशंका पुष्टि भएन : प्रहरी

४ दिन अघि
७

जनताले फोहोरी गठबन्धनको राजनीति रुचाएनन् : गगन थापा

४ दिन अघि
८

झापा २ मा विचारले जित्छु, व्यक्ति होइन : युवराज संग्रौला

५ दिन अघि
९

घुमन्ते उम्मेदवारलाई अस्वीकार गर्न महेश बस्नेतको आग्रह

५ दिन अघि
१०

लगानीकर्ताको ध्यान फेरि सुनचाँदीतर्फ, एकै दिन तोलामा २० हजार रुपैयाँ बढ्यो

६ दिन अघि
११

निर्वाचन तयारी तीव्र पार्दै रास्वपाले बनायो ५१ सदस्यीय संघीय समिति

६ दिन अघि
१२

काठमाडौ महोत्सव तथा व्यापार मेला:आर्थिक गतिविधि चलायमान गराउने उपयुक्त प्रयास

६ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ६८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ’एक चेतनाको यात्रा : शक्तिपुत्रजी महाराजको नेपाल आगमन’

  • २०८२ जेष्ठ १, बिहिबार (८ महिना अघि)

  • कृष्ण न्यौपाने :  त्रिभुवन विमानस्थलको बुधबारको विहानी…शहर चलायमान हुन खोज्दै थियो । विमानस्थलको गेटमा माँ र ॐ लेखिएका ध्वजा बोकेर मानिसहरु जय माता कि जय गुरुवर कि भन्दै कसैको पर्खाइमा थिए । विमानस्थल बाहिरको दृश्य साँच्चै असाधारण थियो । बाजागाजाको धुन, सेतो पहिरनमा सुसज्जित भक्तजनहरूको उत्साही स्वर, अनि ’शक्तिपुत्रजी महाराज की जय!’को ध्वनी गुन्जिरहेको थियो ।

    बुधबार बिहान लगभग १० बजेको यो दिन सामान्य थिएन । नेपालको माटोले एउटा अनौठो अध्यात्मिक ऊर्जा स्पर्श गरिरहेको थियो । ऋषिराज शक्तिपुत्रजी महाराज । ध्यान, योग, नशामुक्ति र चेतनाको अग्रदूत, पहिलोपटक नेपालको भूमिमा टेक्दै थिए ।
    सयौँको अनुहारहरूमा एक किसिमको आस्था थियो, जुन बजारको धुलोभन्दा माथि, सहरको भीडभन्दा अलग एक किसिमको भरोसा बोकेको देखिन्थ्यो।

    शक्तिपुत्रजी महाराजको आगमन केवल एउटा धार्मिक कार्यक्रम मात्र होइन, नशामुक्त नेपाल र समृद्ध चेतनाको सपना बोकेको यात्राको सुरुवात थियो । विमानस्थलबाट महाराजको सवारी पशुपतिनाथ क्षेत्रस्थित होटल आनन्दतर्फ अघि बढ्यो । सडक छेउछाउ, जताततै साधकहरूको जयजयकार, फुलमाला । त्यो यात्रा कुनै सवारी यात्रा थिएन… त्यो यात्रा थियो चेतनाको यात्रामा अग्रसर भैरहेको एउटा उत्सव ।
    कार्यक्रमको आयोजक भगवती मानव कल्याण संगठनका महासचिव अजय अवस्थीको अनुहारमा देखिएको आत्मविश्वास, उस्तै थियो । उनी विश्वासका साथ भन्दै थिए“नेपालको अध्यात्मिक यात्रा आज नयाँ मोडमा पुगेको छ। सिद्ध योगिको सान्निध्यले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउनेछ।“महाराज केवल शिविरको प्रमुख थिएनन्, उनी त त्यो प्रकाश थिए, जुन नशाको अन्धकारबाट मुक्ति खोजिरहेका हजारौं नेपालीहरूका लागि आशाको किरण बन्न सक्थ्यो।

    शिविर आगामी जेठ २ र ३ गते । सजिलो शब्दमा भन्दा, साधनाको दुई दिन। तर वास्तवमा त्यो दुई दिन । कुनै कालखण्ड होइन, एक युगको सुरुवात थियो । योग, ध्यान, चेतनाको सत्र;र दुर्गा भवानीको दिव्य आरतीले सहरलाई आध्यात्मिक उज्यालोले धपक्कै बनाउने छ ।
    शिविरको दोस्रो दिन – गुरुदीक्षा कार्यक्रम, जहाँ साधकहरूले शक्तिपुत्रजी महाराजबाट अध्यात्मिक अनुशासनको बीज रोप्नेछन् । त्यहाँ निःशुल्क शक्तिजल वितरण गरिनेछ ।

    संगठनले ५ हजार भन्दा बढी नेपालीहरूलाई नशामुक्त बनाइसकेको छ । देशभर चलिरहेको ’एक वृक्ष – राष्ट्रको नाममा’ अभियानले सामाजिक चेतना र हरियाली दुवैलाई आत्मसात गर्दैछ । नेपालमा शक्तिपुत्रजी महाराजको आगमन, सिर्फ एउटा ऋषिको यात्रा होइन । यो एक देशको चेतनाको पुनर्जागरण हो । त्यो चेतना, पाशुपत क्षेत्रमा मात्र होइन, सम्पूर्ण नेपालमा एउटा लहर बन्दै फैलिने संकेत गर्दैथियो ।

    • #bmks
    • #pto khabar
    • #shakti putra
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    नयाँ संसद् भवन अगाडि जेन जी शहीदहरूको सालिक राखिने

    विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

    खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

    राष्ट्रपति पौडेल जापानमा

    सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

    बालेनको घरमा चोरी भएको आशंका पुष्टि भएन : प्रहरी

    ताजा समाचार
    १

    नयाँ संसद् भवन अगाडि जेन जी शहीदहरूको सालिक राखिने

    २

    विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

    ३

    खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

    ४

    राष्ट्रपति पौडेल जापानमा

    ५

    सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

    ६

    बालेनको घरमा चोरी भएको आशंका पुष्टि भएन : प्रहरी

    ७

    जनताले फोहोरी गठबन्धनको राजनीति रुचाएनन् : गगन थापा

    ८

    झापा २ मा विचारले जित्छु, व्यक्ति होइन : युवराज संग्रौला

    ९

    घुमन्ते उम्मेदवारलाई अस्वीकार गर्न महेश बस्नेतको आग्रह

    १०

    लगानीकर्ताको ध्यान फेरि सुनचाँदीतर्फ, एकै दिन तोलामा २० हजार रुपैयाँ बढ्यो

    समाचार
    थप

    नयाँ संसद् भवन अगाडि जेन जी शहीदहरूको सालिक राखिने

    विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

    खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

    राष्ट्रपति पौडेल जापानमा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution