• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २१, बुधबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

९ महिना अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

५ महिना अघि
८

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

१३ मिनेट अघि
२

खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

१ दिन अघि
३

राष्ट्रपति पौडेल जापानमा

१ दिन अघि
४

सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

१ दिन अघि
५

बालेनको घरमा चोरी भएको आशंका पुष्टि भएन : प्रहरी

३ दिन अघि
६

जनताले फोहोरी गठबन्धनको राजनीति रुचाएनन् : गगन थापा

३ दिन अघि
७

झापा २ मा विचारले जित्छु, व्यक्ति होइन : युवराज संग्रौला

४ दिन अघि
८

घुमन्ते उम्मेदवारलाई अस्वीकार गर्न महेश बस्नेतको आग्रह

४ दिन अघि
९

लगानीकर्ताको ध्यान फेरि सुनचाँदीतर्फ, एकै दिन तोलामा २० हजार रुपैयाँ बढ्यो

५ दिन अघि
१०

निर्वाचन तयारी तीव्र पार्दै रास्वपाले बनायो ५१ सदस्यीय संघीय समिति

५ दिन अघि
११

काठमाडौ महोत्सव तथा व्यापार मेला:आर्थिक गतिविधि चलायमान गराउने उपयुक्त प्रयास

५ दिन अघि
१२

काठमाडौँमा अध्ययनरत धनुषाका सिन्टु बेपत्ता, विद्यार्थीहरु बेपत्ता हुन थालेपछि सर्वत्र चिन्ता

१ हफ्ता अघि
होमपेज /  तपाईंको राशिफल
  • ४६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भगवती मानव कल्याण संगठनको कर्म : ८ हजार परिवार नशामुक्त

  • २०८२ भाद्र ८, आईतबार (५ महिना अघि)

  • काठमाडौं :  भगवती मानव कल्याण संगठनले काठमाडौमा मासिक दिव्य महाआरतीक्रम सम्पन्न गरेको छ ।

    पशुपती मन्दीर परिसर स्थित सुमार्गी भवनमा प्रत्येक महिनाको पहिलो शनिबार हुँदै आएको महाआरतीक्रम अन्तर्गत २०८२ साल भाद्र महिनाको महाआरती दिव्यताका साथ सम्पन्न भएको हो ।

    कार्यक्रमको सञ्चालन गर्दै संगठनका काठमाडौं उपत्यका शाखा अध्यक्ष तुलसीराम भण्डारीले महाआरतीको महत्वको विषयमा प्रकाश पार्नुभयो । उहाँले प्रत्येक महिनाको पहिलो शनिवार पशुपतिनाथ मन्दिर परिसरमा रहेको सुमार्गी भवनमा हुने महाआरतीमा उपस्थित हुन आह्वान गर्नुभयो । महाआरतीमासाधिका कविता केसी र विनिता दाहालले जय–जयकार गरेका थिए भने दिव्य महाआरतीको साधना लिडिङ संगठनका सचिव नारायण सेढाईंले गर्नुभएको थियो ।

    यस्तै वाद्यवादनमा स्वेता सिंखडा र कविता केसीको सहभागिता रहेको थियो । कार्यक्रम समापनका क्रममा बोल्दै सचिव सेढाईंले आगामी शारदीय नवरात्रको अष्टमी नवमी र दशमीका दिन भारतको मध्य प्रदेश स्थित सहडोल जिल्लामा रहेको पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम धाममामा हुने आत्मोत्थान शिविरमा सहभागि भएर एक पूर्ण कुण्डलिनि जागृत ऋषिको सानिध्यमा हुने दिव्य आरतीको लाभ प्राप्त गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा साधक राजु वस्यालले देशको समसामयिक विषयमा वोल्दै अध्यात्मिक चेतनाको अपरिहार्यताको वारेमा प्रकाश पार्नुभयो । भगवती मानव कल्याण संगठन धर्मरक्षा, राष्ट्र रक्षा र मानवताको रक्षा गर्ने उद्देश्य हेतु निरन्तर समाजमा कार्य गर्दै आएको छ ।

    संगठनले विगत १६ बर्षदेखि नेपालमा भय, भोक र भष्टाचार मुक्त समाज र नशा–मांशाहारमुक्त चरित्रवान समाज निर्माण गर्ने लक्ष्य लक्ष्य अन्तर्गत विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । संगठनले चलाएको नशामुक्ति अभियानमा हालसम्म ८ हजार परिवारलाई नशामुक्त गरिसकेको संगठनले दाबी गरेको छ ।

    संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

    • #भगवती मानव कल्याण संगठनको कर्म : ८ हजार परिवार नशामुक्त
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    तपाईंको राशिफल सम्बन्धि थप

    विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

    खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

    राष्ट्रपति पौडेल जापानमा

    सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

    बालेनको घरमा चोरी भएको आशंका पुष्टि भएन : प्रहरी

    जनताले फोहोरी गठबन्धनको राजनीति रुचाएनन् : गगन थापा

    ताजा समाचार
    १

    विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

    २

    खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

    ३

    राष्ट्रपति पौडेल जापानमा

    ४

    सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

    ५

    बालेनको घरमा चोरी भएको आशंका पुष्टि भएन : प्रहरी

    ६

    जनताले फोहोरी गठबन्धनको राजनीति रुचाएनन् : गगन थापा

    ७

    झापा २ मा विचारले जित्छु, व्यक्ति होइन : युवराज संग्रौला

    ८

    घुमन्ते उम्मेदवारलाई अस्वीकार गर्न महेश बस्नेतको आग्रह

    ९

    लगानीकर्ताको ध्यान फेरि सुनचाँदीतर्फ, एकै दिन तोलामा २० हजार रुपैयाँ बढ्यो

    १०

    निर्वाचन तयारी तीव्र पार्दै रास्वपाले बनायो ५१ सदस्यीय संघीय समिति

    समाचार
    थप

    विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

    खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

    राष्ट्रपति पौडेल जापानमा

    सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution