• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १३, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

४ मिनेट अघि
२

सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

९ मिनेट अघि
३

देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

९ घण्टा अघि
४

देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

९ घण्टा अघि
५

उदारवाद र पूँजीवादका हिमायती राप्रपा :राजसंस्था र पृथ्वीपथ कहिल्यै नबोकेको, न भविष्यमा बोक्ने सम्भावना

१0 घण्टा अघि
६

देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

१0 घण्टा अघि
७

संसद् प्रभावकारी बनाउन सभामुखको पहल

१0 घण्टा अघि
८

एमालेको समर्थनमा मंगलबहादुर शाही कर्णालीका मुख्यमन्त्री नियुक्त

१0 घण्टा अघि
९

काँकरभिट्टाको विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान् फरार

२0 घण्टा अघि
१०

सुनसरीका केही भागमा कर्फ्यू हट्यो, गृहमन्त्रालयको छानबिन समिति विराटनगरमा

२0 घण्टा अघि
११

पाँच प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना

१ दिन अघि
१२

सुनसरीमा आन्दोलन चर्किएपछि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू

१ दिन अघि
होमपेज /  खेलकुद
  • ३३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप सुरु, आयोजक विजयी

  • २०८२ आश्विन २६, आईतबार (९ महिना अघि)

  • मोरङ :  मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित आठौं बेलबारी आरजु राईस मेजर स्व. एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आजदेखि सुरु भएको छ । आईतबार भएको उद्घाटन खेलमा आयोजक एल एक्स सिटि फुटबल क्लब, बेलबारीले विजयी सुरुवात गरेका छ । भारतको लिजेण्डस् फुटबल एकेडेमीलाई ० को विरुद्ध २ गोल अन्तरले विजयी सुरुवात गरेको हो ।

    खेलको १७ ओै मिनेटमा जर्सि नम्बर ११ का सनम धिमालले मौसम सुब्बाको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २२ ओै मिनेटमा सनम धिमालको पासलाई सदुपयोग गर्दै डिएरिया बाहिरबाट प्रहार गरि जर्सि नम्बर ६ का विवेक पौडेलले गोल गर्दै २(० गोल अन्तर पुर्याएका थिए । खेल अवधी भरमा दुवै पक्षले २ वटा कर्नर किकको अवसर पाएका थिए भने आयोजक क्लबमा जर्सि नम्बर ५ का सन्जय श्रेष्ठ र भारतका जर्सि नम्बर १० का फोफानाले पहेलो कार्ड पाएका थिए ।
    खेलको म्यान अफ द म्याच आयोजक टिमका जर्सि नम्बर ६ का विवेक पौडेल घोषित भए । प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले गर्नु भएको थियो । स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेको  आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए । उक्त प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाईज युनाईटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र भारतको लिजेण्ड फुटबल एकेडेमी रहेको आयोजक समितिले जनाएको छ ।

    भोलीको खेल भोजपुर फुटबल क्लब र झापा ११ फुटबल क्लब, बिर्तामोड बिच हुनेछ । बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिनुभयो । त्यस्तै सर्वउत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट गोल्ड किपरले ११ हजार रुपैयाँ, उत्कृष्ट कोचले ११ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले ११ हजार रुपैयाँ, उदयीमान खेलाडीले ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने हरेक खेलमा म्यान अफ द म्याच खेलाडिलाई ७ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आयोेजक समितिका अध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिनुभयो ।

    ३ केजि चादि र डेढ तोला सुन जडित ८ लाख बराबरको ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष सो प्रतियोगिताको उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मेजर एन।बी। राईको स्मृतिमा रनिङ गोल्डकपको सौजन्य गर्नु भएको हो ।

    • #आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप सुरु
    • #आयोजक विजयी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खेलकुद सम्बन्धि थप

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

    देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

    उदारवाद र पूँजीवादका हिमायती राप्रपा :राजसंस्था र पृथ्वीपथ कहिल्यै नबोकेको, न भविष्यमा बोक्ने सम्भावना

    देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

    ताजा समाचार
    १

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    २

    सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

    ३

    देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    ४

    देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

    ५

    उदारवाद र पूँजीवादका हिमायती राप्रपा :राजसंस्था र पृथ्वीपथ कहिल्यै नबोकेको, न भविष्यमा बोक्ने सम्भावना

    ६

    देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

    ७

    संसद् प्रभावकारी बनाउन सभामुखको पहल

    ८

    एमालेको समर्थनमा मंगलबहादुर शाही कर्णालीका मुख्यमन्त्री नियुक्त

    ९

    काँकरभिट्टाको विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान् फरार

    १०

    सुनसरीका केही भागमा कर्फ्यू हट्यो, गृहमन्त्रालयको छानबिन समिति विराटनगरमा

    समाचार
    थप

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

    देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution