• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ २९, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

‘जरा अभियान’पछि नयाँ नागरिकमुखी अभियानमा कांग्रेस

४ घण्टा अघि
२

प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

४ घण्टा अघि
३

गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि

५ घण्टा अघि
४

प्रश्न गर्ने अधिकार कसैले खोस्न सक्दैन : गगन थापा

५ घण्टा अघि
५

सरकारले एक सय दिनमा रचनात्मक काम गरेको राप्रपाको ठहर

५ घण्टा अघि
६

मिडियाको अघि गाडी तेर्स्याइएको घटनामा बोल्यो रास्वपा

५ घण्टा अघि
७

बालेन सरकारको सय दिन : ‘३५ वर्षको दलीय सेटिङ भत्काउँदै सुशासनको जग !’

१५ घण्टा अघि
८

पूर्वजहरूको बलिदानीले बनेको नेपाल ‘निर्वाहमुखी’ हैसियतमा खुम्चियो : मोक्तान

१५ घण्टा अघि
९

कोशी पम्प नहरको बाँध भत्किँदा राजविराजमा खेतीयोग्य जमिन डुबानमा

१६ घण्टा अघि
१०

भाषिक एकताको प्रतीक भानुभक्तको २१३औँ जन्मजयन्ती आज

१६ घण्टा अघि
११

गणेश नेपाली प्रकरण : स्वतन्त्र छानबिनदेखि शहीद घोषणासम्म ९ बुँदे सहमति

१ दिन अघि
१२

रवि-बालेनबीच चार घण्टा छलफल

१ दिन अघि
होमपेज /  राजनीति
  • १७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बालेन सरकारको सय दिन : ‘३५ वर्षको दलीय सेटिङ भत्काउँदै सुशासनको जग !’

  • २०८३ अषाढ २९, सोमबार (१५ घण्टा अघि)

  • काठमाडौँ : विगत ३५ वर्षदेखि राज्यका संयन्त्रमा जरा गाडेको दलीयकरण र बेथिति भत्काउँदै बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन र सेवा प्रवाहमा बलियो आधारस्तम्भ खडा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाबी गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपा सांसद कमल सुवेदीले निर्वाचनमा जनतासामु गरिएका सय बुँदे वाचा र बजेटबीच ऐतिहासिक तालमेल मिलाएर सरकार अघि बढेको बताएका हुन्।

    सांसद सुवेदीका अनुसार सरकारको सय दिने अवधिमा उच्च पदस्थको सम्पत्ति छानबिनदेखि वर्षौंदेखि रोकिएका लाइसेन्स छपाइसम्मका काममा उल्लेख्य प्रगति भएको छ। ‘६२/६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न बनेको आयोगमा ११ हजारभन्दा बढी उजुरी संकलन भइसकेका छन् भने सम्पत्ति शुद्धीकरण अन्तर्गत १७ वटा मुद्दा मार्फत १०१ जनामाथि कारबाही प्रक्रिया अघि बढेको छ’,- उनले भने।

    त्यस्तै, ४ लाख ४७ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ भएको र हुलाकमार्फत नागरिकता तथा पासपोर्ट घरदैलोमै पुर्‍याउने अभियान थालिएको उनले जानकारी दिए।

    चुनावअघिका ५ वटा करारपत्रकै जगमा सरकारको नीति तथा कार्यक्रम आएको दाबी गर्दै सुवेदीले भने, ‘विश्वविद्यालयदेखि राजदूत नियुक्तिसम्ममा पुरानो सेटिङ भत्काएर प्रतिस्पर्धा (मेरिटोक्रेसी) लागू गरिएको छ’। त्यस्तै, करिब १२ लाख सुकुम्बासी र भूमिहीनको समस्या ५०० दिनभित्र समाधान गर्ने लक्ष्यसहित बर्दियाबाट वितरण कार्य सुरु भइसकेको उनले बताए। यो सय दिनलाई सरकारको नीति, गति र स्पष्ट दिशाको संकेतका रूपमा बुझ्नुपर्ने रास्वपाको भनाइ छ।

    • #रास्वपा सांसद कमल सुवेदी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    राजनीति सम्बन्धि थप

    ‘जरा अभियान’पछि नयाँ नागरिकमुखी अभियानमा कांग्रेस

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

    गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि

    प्रश्न गर्ने अधिकार कसैले खोस्न सक्दैन : गगन थापा

    सरकारले एक सय दिनमा रचनात्मक काम गरेको राप्रपाको ठहर

    मिडियाको अघि गाडी तेर्स्याइएको घटनामा बोल्यो रास्वपा

    ताजा समाचार
    १

    ‘जरा अभियान’पछि नयाँ नागरिकमुखी अभियानमा कांग्रेस

    २

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

    ३

    गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि

    ४

    प्रश्न गर्ने अधिकार कसैले खोस्न सक्दैन : गगन थापा

    ५

    सरकारले एक सय दिनमा रचनात्मक काम गरेको राप्रपाको ठहर

    ६

    मिडियाको अघि गाडी तेर्स्याइएको घटनामा बोल्यो रास्वपा

    ७

    बालेन सरकारको सय दिन : ‘३५ वर्षको दलीय सेटिङ भत्काउँदै सुशासनको जग !’

    ८

    पूर्वजहरूको बलिदानीले बनेको नेपाल ‘निर्वाहमुखी’ हैसियतमा खुम्चियो : मोक्तान

    ९

    कोशी पम्प नहरको बाँध भत्किँदा राजविराजमा खेतीयोग्य जमिन डुबानमा

    १०

    भाषिक एकताको प्रतीक भानुभक्तको २१३औँ जन्मजयन्ती आज

    समाचार
    थप

    ‘जरा अभियान’पछि नयाँ नागरिकमुखी अभियानमा कांग्रेस

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

    गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि

    प्रश्न गर्ने अधिकार कसैले खोस्न सक्दैन : गगन थापा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution