• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक १८, मंगलबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल गगन थापा रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

५ दिन अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

३ हफ्ता अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा, ७६ करोड बिगो दाबी

१२ घण्टा अघि
२

माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

१२ घण्टा अघि
३

प्रधानमन्त्री बालेन शाहले डाके मन्त्रिपरिषद् बैठक

१३ घण्टा अघि
४

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

१४ घण्टा अघि
५

Second Kathmandu Horror Film Fest Wraps Up at the Russian House

१ दिन अघि
६

प्रधानमन्त्री वालेन्द्रको स्टाटसमा कुमार बेनको कमेन्ट ‘सहि समय भनेको कहिले हो शनिबार आइतबार हो ?

२ दिन अघि
७

गाँजा खेतीलाई कानुनी दायरामा ल्याउन सर्वोच्चको परमादेश : विज्ञद्वारा स्वागत

२ दिन अघि
८

प्रहरीद्धारा लागूऔषध कारोबारविरुद्ध देशव्यापी अप्रेशन :आठ जिल्लाबाट १६ जना पक्राउ

२ दिन अघि
९

सौरभ राज पन्तको टिप्पणी : प्रम बालेन अहिले नेपाली राजनीतिको ‘पोस्टर ब्वाई’ हुन्

२ दिन अघि
१०

समाचार कक्षमा प्रहरी छिराउने शैलीले विधिको शासनको खिल्ली उडायो : गगन थापा

२ दिन अघि
११

सरकारले निष्पक्ष अनुसन्धान गर्नेमा गगन थापाको आशंका

२ दिन अघि
१२

पृथ्वीबाट २५ अर्ब किलोमिटर टाढा पुगेर पनि निरन्तर संकेत पठाइरहेको छ ‘भोयाजर १’

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्री बालेन शाहले सचिवालय सदस्य माधव खनाललाई हटाए

  • २०८३ श्रावण १०, आईतबार (३ महिना अघि)

  • काठमाडौं :  प्रधानमन्त्री बालेन शाहले आफ्ना सचिवालय सदस्य माधव खनाललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार खनालको कार्यशैली, आचरण तथा पछिल्ला गतिविधिबारे उठेका प्रश्नहरूको समीक्षा गर्दै उनलाई सचिवालयबाट अलग गर्ने निर्णय गरिएको हो।

    स्रोतका अनुसार गत असार १ गते राहदानी विभागमा भएको पासपोर्ट प्रकरणका क्रममा खनालले विभागका अधिकारी तथा अख्तियारका पदाधिकारीसँग देखाएको व्यवहारलाई लिएर असन्तुष्टि बढेको थियो। त्यसयता पनि उनको भूमिकाबारे विभिन्न उजुरी र गुनासा सचिवालयमा पुगेपछि प्रधानमन्त्रीको टोलीले सामूहिक रूपमा उनलाई जिम्मेवारीबाट हटाउन सुझाव दिएको बताइएको छ।

    प्रधानमन्त्री कार्यालयसम्बद्ध एक स्रोतका अनुसार सचिवालयको समग्र छविमा नकारात्मक असर पर्न सक्ने निष्कर्षपछि प्रधानमन्त्री शाहले खनाललाई औपचारिक रूपमा जिम्मेवारीबाट अलग गर्ने निर्णय गरेका हुन्। उनलाई जिम्मेवारीबाट हटाइएको पत्र दिने प्रक्रिया पनि पूरा भइसकेको स्रोतको दाबी छ।

    • #प्रधानमन्त्री बालेन शाहले सचिवालय सदस्य माधव खनाललाई हटाए
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा, ७६ करोड बिगो दाबी

    माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

    प्रधानमन्त्री बालेन शाहले डाके मन्त्रिपरिषद् बैठक

    सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

    Second Kathmandu Horror Film Fest Wraps Up at the Russian House

    प्रधानमन्त्री वालेन्द्रको स्टाटसमा कुमार बेनको कमेन्ट ‘सहि समय भनेको कहिले हो शनिबार आइतबार हो ?

    ताजा समाचार
    १

    माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा, ७६ करोड बिगो दाबी

    २

    माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

    ३

    प्रधानमन्त्री बालेन शाहले डाके मन्त्रिपरिषद् बैठक

    ४

    सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

    ५

    Second Kathmandu Horror Film Fest Wraps Up at the Russian House

    ६

    प्रधानमन्त्री वालेन्द्रको स्टाटसमा कुमार बेनको कमेन्ट ‘सहि समय भनेको कहिले हो शनिबार आइतबार हो ?

    ७

    गाँजा खेतीलाई कानुनी दायरामा ल्याउन सर्वोच्चको परमादेश : विज्ञद्वारा स्वागत

    ८

    प्रहरीद्धारा लागूऔषध कारोबारविरुद्ध देशव्यापी अप्रेशन :आठ जिल्लाबाट १६ जना पक्राउ

    ९

    सौरभ राज पन्तको टिप्पणी : प्रम बालेन अहिले नेपाली राजनीतिको ‘पोस्टर ब्वाई’ हुन्

    १०

    समाचार कक्षमा प्रहरी छिराउने शैलीले विधिको शासनको खिल्ली उडायो : गगन थापा

    समाचार
    थप

    माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा, ७६ करोड बिगो दाबी

    माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

    प्रधानमन्त्री बालेन शाहले डाके मन्त्रिपरिषद् बैठक

    सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

    खबर बिशेष
    थप

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution