• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन १२, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीप्रति एमालेको आपत्ति

१४ घण्टा अघि
२

दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ

१४ घण्टा अघि
३

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

१ दिन अघि
४

पाल्पामा पहिरोले दुईको मृत्यु, तीन बेपत्ता : कालीगण्डकीको बाढीले पुल बगायो

१ दिन अघि
५

सामन्तवादका सन्तान: नेपालका सबै दल किन एउटै सामन्ती परिवारका सदस्य हुन् ? 

२ दिन अघि
६

प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता

२ दिन अघि
७

अविरल वर्षाले २५ जिल्लाका मुख्य सडक अवरुद्द,यात्रा कष्टकर

३ दिन अघि
८

निरन्तरको वर्षापछि पहिरो : काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प

३ दिन अघि
९

‘७२ घण्टामा हतियार पुग्ने संसारमा किसानलाई जीविकोपार्जनबाट वञ्चित गर्ने बहाना चल्दैन’

३ दिन अघि
१०

भोटेकोशी बाढीलाई चेतावनी मान्न विश्वलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

३ दिन अघि
११

‘पहिलो पार्टी नेपाल’द्वारा भारतको नाकाबन्दी स्मरण

५ दिन अघि
१२

NOTA को तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा विष्णु बहादुर कार्की निर्वाचित

६ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीप्रति एमालेको आपत्ति

  • २०८३ आश्विन १२, सोमबार (१४ घण्टा अघि)

  • काठमाडौँ :  नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जङ्गबहादुर राणालाई बिना अभियोग मध्यरातमा पक्राउ गरिएको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको यो कदमलाई ुगुण्डागर्दी शैली र राज्य आतंकको संज्ञा दिए।

    महरले बिना कुनै ठोस तथ्य र प्रमाण नागरिकको घरमै पुगेर पक्राउ गर्नु कानूनी राज्य र लोकतान्त्रिक मूल्य(मान्यताको ठाडो उल्लंघन भएको दाबी गरे। सरकार पूर्वाग्रह र प्रतिशोधका आधारमा स्वेच्छाचारी ढंगले चलिरहेको आरोप लगाउँदै उनले पूर्वप्रधानन्यायाधीश राणाको पक्राउ, केपी शर्मा ओलीको गिरफ्तारी र विष्णु पौडेलमाथिको सास्ती एउटै निरङ्कुश नियतको निरन्तरता भएको जिकिर गरे।

    सुरक्षा थ्रेटको बहाना बनाएर राणालाई नियन्त्रणमा लिइएको विषयमा प्रश्न उठाउँदै उनले जेनजीको नाम जोडेर युवा पुस्तालाई बदनाम गर्न खोजिएको बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    पाल्पामा पहिरोले दुईको मृत्यु, तीन बेपत्ता : कालीगण्डकीको बाढीले पुल बगायो

    सामन्तवादका सन्तान: नेपालका सबै दल किन एउटै सामन्ती परिवारका सदस्य हुन् ? 

    प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता

    अविरल वर्षाले २५ जिल्लाका मुख्य सडक अवरुद्द,यात्रा कष्टकर

    ताजा समाचार
    १

    पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीप्रति एमालेको आपत्ति

    २

    दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ

    ३

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    ४

    पाल्पामा पहिरोले दुईको मृत्यु, तीन बेपत्ता : कालीगण्डकीको बाढीले पुल बगायो

    ५

    सामन्तवादका सन्तान: नेपालका सबै दल किन एउटै सामन्ती परिवारका सदस्य हुन् ? 

    ६

    प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता

    ७

    अविरल वर्षाले २५ जिल्लाका मुख्य सडक अवरुद्द,यात्रा कष्टकर

    ८

    निरन्तरको वर्षापछि पहिरो : काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प

    ९

    ‘७२ घण्टामा हतियार पुग्ने संसारमा किसानलाई जीविकोपार्जनबाट वञ्चित गर्ने बहाना चल्दैन’

    १०

    भोटेकोशी बाढीलाई चेतावनी मान्न विश्वलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

    समाचार
    थप

    पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीप्रति एमालेको आपत्ति

    दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    पाल्पामा पहिरोले दुईको मृत्यु, तीन बेपत्ता : कालीगण्डकीको बाढीले पुल बगायो

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution