• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन ३, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

२ घण्टा अघि
२

‘संविधानको सफलता नेतृत्वको नियतमा भर पर्छ’ : प्रधानमन्त्री शाह

४ घण्टा अघि
३

नेपालको संविधान घोषणाको ११ वर्षमा : अधिकार र समृद्धिको यात्रा

४ घण्टा अघि
४

देउवा पक्षको बहिष्कारका बीच कांग्रेसको १५औं महाधिवेशन : आजदेखि देशभर वडा अधिवेशन

४ घण्टा अघि
५

नेपाल–रुस नाट्य महोत्सव सुरु, काठमाडौँमा चेखभको ‘अन्तिम गीत’ मञ्चन

१८ घण्टा अघि
६

Nepal–Russia Theatre Week Opens at the Russian House!

१८ घण्टा अघि
७

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त

१८ घण्टा अघि
८

राष्ट्रसंघ महासभामा प्रभावकारी भूमिका खेल्न सरकारलाई गगन थापाको सुझाव

१८ घण्टा अघि
९

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस

१८ घण्टा अघि
१०

संसद्का प्रमुख शक्तिहरूसँग रास्वपाको तेस्रो संवाद : रविले बोलाए सर्वदलीय बैठक

३ दिन अघि
११

मुगुमा तीन घण्टाको फरकमा दुई भूकम्प

३ दिन अघि
१२

श्रीकृष्ण पूजा परिक्रमा :संस्कृति ,सेवा र स्वराज्यको संगम।

४ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • राष्ट्रसंघ महासभामा प्रभावकारी भूमिका खेल्न सरकारलाई गगन थापाको सुझाव

  • २०८३ आश्विन २, शुक्रबार (१८ घण्टा अघि)

  • काठमाडौँ :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरू प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै थापाले सिंगो देश र जनताको भावना झल्किने गरी प्रस्तुत हुन प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका हुन् ।

    महासभामा पहिलो पटक सहभागी हुन लागेकाले आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै थापाले विगतको विरासत र भावी नेतृत्वको विश्वास बोकेर निर्धक्क भनाइ राख्न आग्रह गरे । जलवायु परिवर्तनको असरबारे विशेषज्ञहरूको सुझाव लिई प्रमाणसहित स्पष्ट मुद्दा प्रस्तुत गर्नुपर्ने उनको जोड थियो ।

    ूहामीले महासभामा आफ्ना लागि के लड्ने, विपद्‌बाट प्रभावित क्षेत्रमा तत्काल पुनर्बास गराउने वा संस्था बलियो बनाउने भन्ने विषय स्पष्ट हुनुपर्छ,ू थापाले भने, ूअनुमानका आधारमा नभई जलवायु परिवर्तनको मुद्दालाई प्रमाणका साथ केन्द्रमा राखिनुपर्छ ।ू

    • #गगन थापाको सुझाव
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

    ‘संविधानको सफलता नेतृत्वको नियतमा भर पर्छ’ : प्रधानमन्त्री शाह

    नेपालको संविधान घोषणाको ११ वर्षमा : अधिकार र समृद्धिको यात्रा

    देउवा पक्षको बहिष्कारका बीच कांग्रेसको १५औं महाधिवेशन : आजदेखि देशभर वडा अधिवेशन

    नेपाल–रुस नाट्य महोत्सव सुरु, काठमाडौँमा चेखभको ‘अन्तिम गीत’ मञ्चन

    Nepal–Russia Theatre Week Opens at the Russian House!

    ताजा समाचार
    १

    राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

    २

    ‘संविधानको सफलता नेतृत्वको नियतमा भर पर्छ’ : प्रधानमन्त्री शाह

    ३

    नेपालको संविधान घोषणाको ११ वर्षमा : अधिकार र समृद्धिको यात्रा

    ४

    देउवा पक्षको बहिष्कारका बीच कांग्रेसको १५औं महाधिवेशन : आजदेखि देशभर वडा अधिवेशन

    ५

    नेपाल–रुस नाट्य महोत्सव सुरु, काठमाडौँमा चेखभको ‘अन्तिम गीत’ मञ्चन

    ६

    Nepal–Russia Theatre Week Opens at the Russian House!

    ७

    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त

    ८

    राष्ट्रसंघ महासभामा प्रभावकारी भूमिका खेल्न सरकारलाई गगन थापाको सुझाव

    ९

    १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस

    १०

    संसद्का प्रमुख शक्तिहरूसँग रास्वपाको तेस्रो संवाद : रविले बोलाए सर्वदलीय बैठक

    समाचार
    थप

    राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

    ‘संविधानको सफलता नेतृत्वको नियतमा भर पर्छ’ : प्रधानमन्त्री शाह

    नेपालको संविधान घोषणाको ११ वर्षमा : अधिकार र समृद्धिको यात्रा

    देउवा पक्षको बहिष्कारका बीच कांग्रेसको १५औं महाधिवेशन : आजदेखि देशभर वडा अधिवेशन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution