• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक २२, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

१ हफ्ता अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

३ घण्टा अघि
२

आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

३ घण्टा अघि
३

पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

८ घण्टा अघि
४

Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

८ घण्टा अघि
५

स्टार्टअप र प्रविधिमै युवाको भविष्य छ : पाकिस्तानी राजदूत खान

९ घण्टा अघि
६

यमदूतका रूपमा कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

१0 घण्टा अघि
७

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

१0 घण्टा अघि
८

छानबिन समिति गठन गर्ने सहमतिपछि डा. केसीको २५औँ सत्याग्रह अन्त्य

१0 घण्टा अघि
९

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

१ दिन अघि
१०

राज्यका संस्थालाई कमजोर बनाउने अभिव्यक्ति नदिन रवि लामिछानेको आग्रह

१ दिन अघि
११

नेपाल प्रहरी अस्पतालका १७ चिकित्सक सह-प्राध्यापक घोषित

१ दिन अघि
१२

नेपाली निर्देशक राज सरगमले अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा आफ्नो कृति प्रस्तुत गर्ने

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

  • २०८३ कार्तिक २२, शनिबार (३ घण्टा अघि)

  • बनेपा :  नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आधिकारिकता लागि पैसाको कुनै चलखेल नभएको बताउँदै आरोप लगाउँदैमा प्रमाणित नहुने तर्क गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकद्वारा आयोजित रक्तदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपसभापति शर्माले वर्तमान नेतृत्व कुनै कुरामा नचुकेको दाबी गरे ।

    ‘ करिव ९ महिना मन्त्री भएका गगन थापा, मन्त्री नै नभएको विश्व प्रकाश शर्माले १८ करोड कसरी र कहाँबाट बुझाउने, बरु पटक पटक पदमा पुगेका साथीहरूमा उतै ९चुनदेवी० हुनुहुन्छ,’ आरोपको खण्डन गर्दै उनले भने, ’ कुनै व्यक्तिले भेट्यो रे, पैसा दियो रे भनिदिएर मात्र हुँदैन, प्रमाणित हुनुपर्छ, बैंक डकैती गर्ने व्यक्तिले कसैलाई पैसा बुझाएँ भन्दैमा अदालतले त्यसलाई प्रमाण मान्छ र ?’

    उनले कोईराला – देउवाको समूह पनि कांग्रेसकै हिस्सा भएको भन्दै फुटवलको ‘बेञ्चमा बस्ने अतिरिक्त १५ खेलाडी’ भएको संज्ञा दिए । ‘फिफाले वल्र्डकप खेल्न २६ जनाको लिस्ट माग्छ, ११ जनाले खेल्छन्, १५ जना बेञ्चमा बस्छन्,’कोईराला -देउवाको समूहलाई लक्षित गर्दै उनले भने, ‘उहाँहरु बेञ्चमा बस्ने अतिरिक्त १५ खेलाडी जस्तै हो, उहाँहरु पनि टिमको नै सदस्य हो, मिल्नुको विकल्प छैन ।’ जलवायु परिवर्तनका गम्भीर असरहरू देखिन थालेको र हिमतालको जोखिम बढेको तर्फ ध्यानाकर्षण गराउँदै उनले भने भोटेकोशीको बाढी, महाभूकम्प र कोरोना महामारीका बेला जस्तै विपद्का समयमा राजनीति गर्नु हुँदैन भनेर कांग्रेस ले सरकारलाई सहयोग गरेको बताए । कसैको जीवन रक्षाका लागि रक्तदान अत्यन्तै आवश्यक र पवित्र सामाजिक कार्य भएको भन्दै कार्यक्रम आयोजना गरेकोमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकलाई धन्यवाद दिए ।

    मधेशमा अशान्ति फैलिन खोज्दा कांग्रेस सभापति गगन थापाले संयम र जिम्मेवारीका साथ परिस्थिति सम्हालेको प्रसङ्ग उल्लेख गर्दै उनले चुनावी हार–जीतलाई सामान्य प्रक्रिया मान्नु पर्ने बताए । ‘चुनाव जित्नु वा हार्नु प्रमुख कुरा होइन, कांग्रेस सधैँ एक जिम्मेवार शक्ति हो ।’ उनले भने ।

    उपसभापति मधुप्रसाद आचार्यले कांग्रेसले हरेक कार्यक्रममा सामाजिक क्रियाकलाप जोड्दै आएको र देश सनकको भरमा चल्न नसक्ने बताए । केन्द्रीय सदस्य गणेश लामाले रक्तदानजस्ता फरक र रचनात्मक तरिकाले पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य तीर्थ लामाले नेताहरू जुनसुकै पदमा भए पनि जनतासँग जोडिनु नै सुधारिएको कांग्रेसको रूप भएको र काभ्रेलाई पहिलो पार्टी बनाउने अठोट व्यक्त गरे । केन्द्रीय सदस्य महेश खरेलले पार्टी र सिद्धान्त गलत नहुने तर व्यक्तिको गल्तीको आरोप सिङ्गो संस्थामाथि लगाउन नहुने धारणा राखे । कार्यवाहक जिल्ला सभापति गुणराज मुक्तानले नेपाली कांग्रेस अब सत्ताकेन्द्रित नभई पूर्ण रूपमा नागरिककेन्द्रित हुने प्रतिबद्धता जनाए।

    कार्यक्रममा नेपाली कांग्रेस काभ्रेमा सचिव माधव ढकाल, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति चन्द्रबहादुर लामा, प्रतिनिधी सभा क्षेत्र नं २ का सभापति जितेन्द्रमान तामाङ ९दावा लामा०, जिल्ला सदस्य सनिता न्यौपाने बजगाई लगायतले बदलिएको कांग्रेसले आफ्ना हरेक गतिविधीमा सामाजिक कामलाई जोड्दै जानुपर्ने तर्क गरेका थिए ।

    कार्यक्रममा १५ औं महाधिवेशन अन्तर्गत निर्वाचित प्रतिनिधी सभा क्षेत्रीय सभापति, प्रदेश सभा क्षेत्रीय सभापति, पालिका सभापति र वडा सभापतिहरुलाई बधाई ज्ञापन गरिएको थियो ।

    • #विश्वप्रकाश शर्मा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

    पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    स्टार्टअप र प्रविधिमै युवाको भविष्य छ : पाकिस्तानी राजदूत खान

    यमदूतका रूपमा कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

    चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

    ताजा समाचार
    १

    विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

    २

    आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

    ३

    पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

    ४

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    ५

    स्टार्टअप र प्रविधिमै युवाको भविष्य छ : पाकिस्तानी राजदूत खान

    ६

    यमदूतका रूपमा कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

    ७

    चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

    ८

    छानबिन समिति गठन गर्ने सहमतिपछि डा. केसीको २५औँ सत्याग्रह अन्त्य

    ९

    प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

    १०

    राज्यका संस्थालाई कमजोर बनाउने अभिव्यक्ति नदिन रवि लामिछानेको आग्रह

    समाचार
    थप

    विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

    आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

    पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    खबर बिशेष
    थप

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution