• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ ७, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

इक्वडेर र कुरासाओ गोलरहित बराबरीमा रोकिए

४ घण्टा अघि
२

रास्वपाको पहिलो महाधिवेशन आजदेखि सुरु

४ घण्टा अघि
३

महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१ दिन अघि
४

मोरक्को शीर्ष स्थानमा, नकआउट सम्भावना बलियो

१ दिन अघि
५

लगातार दोस्रो जितसँगै अमेरिका अन्तिम १६ मा प्रवेश

१ दिन अघि
६

रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

१ दिन अघि
७

मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

१ दिन अघि
८

पनौती नगरपालिकाले समृद्ध र आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकता दिने

१ दिन अघि
९

बिक्रम रावल उपचार अभियानमा योगदान गर्ने यमलाल न्यौपाने सम्मानित

१ दिन अघि
१०

चिया निर्यात अवरोध हटाउन भारतसँग कूटनीतिक संवाद : परराष्ट्रमन्त्री खनाल

२ दिन अघि
११

एमालेभित्रैबाट नेतृत्व रूपान्तरणको माग

२ दिन अघि
१२

दोस्रो हाफमा चम्कियो स्विट्जरल्यान्ड, बोस्नियामाथि ४–१ को जित

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

  • २०८३ अषाढ ५, शुक्रबार (१ दिन अघि)

  • चितवन :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले आगामी महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन्।

    भरतपुरमा हुने केन्द्रीय महाधिवेशनको उद्घाटनस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले सहमतिका लागि सबै पक्षसँग छलफल भइरहेको बताए। ‘सबै एकै ठाउँमा उभिएकै कारण पार्टीले दुईतिहाइ समर्थन हासिल गर्न सकेको हो,’ उनले भने, ‘महाधिवेशनबाट पनि सबैलाई सम्मानित रूपमा अघि बढाउने वातावरण बनाउन प्रयासरत छौं।’

    सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने उनले स्पष्ट पारे। महाधिवेशनलाई पार्टी जीवनको सबैभन्दा महत्वपूर्ण पर्वका रूपमा लिइएको पनि उनको भनाइ थियो।

    चितवनमै महाधिवेशन आयोजना गरिएको विषयमा शाहले पार्टीको जन्म र राजनीतिक यात्रासँग जोडिएको स्थान भएकाले भरतपुर रोजिएको बताए। रास्वपाको केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुँदैछ। महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

    • #रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    इक्वडेर र कुरासाओ गोलरहित बराबरीमा रोकिए

    रास्वपाको पहिलो महाधिवेशन आजदेखि सुरु

    महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    मोरक्को शीर्ष स्थानमा, नकआउट सम्भावना बलियो

    लगातार दोस्रो जितसँगै अमेरिका अन्तिम १६ मा प्रवेश

    मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

    ताजा समाचार
    १

    इक्वडेर र कुरासाओ गोलरहित बराबरीमा रोकिए

    २

    रास्वपाको पहिलो महाधिवेशन आजदेखि सुरु

    ३

    महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    ४

    मोरक्को शीर्ष स्थानमा, नकआउट सम्भावना बलियो

    ५

    लगातार दोस्रो जितसँगै अमेरिका अन्तिम १६ मा प्रवेश

    ६

    रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

    ७

    मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

    ८

    पनौती नगरपालिकाले समृद्ध र आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकता दिने

    ९

    बिक्रम रावल उपचार अभियानमा योगदान गर्ने यमलाल न्यौपाने सम्मानित

    १०

    चिया निर्यात अवरोध हटाउन भारतसँग कूटनीतिक संवाद : परराष्ट्रमन्त्री खनाल

    समाचार
    थप

    रास्वपाको पहिलो महाधिवेशन आजदेखि सुरु

    महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

    मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution