• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ ५, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

२६ मिनेट अघि
२

मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

३0 मिनेट अघि
३

पनौती नगरपालिकाले समृद्ध र आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकता दिने

४0 मिनेट अघि
४

बिक्रम रावल उपचार अभियानमा योगदान गर्ने यमलाल न्यौपाने सम्मानित

१ घण्टा अघि
५

चिया निर्यात अवरोध हटाउन भारतसँग कूटनीतिक संवाद : परराष्ट्रमन्त्री खनाल

१३ घण्टा अघि
६

एमालेभित्रैबाट नेतृत्व रूपान्तरणको माग

१३ घण्टा अघि
७

दोस्रो हाफमा चम्कियो स्विट्जरल्यान्ड, बोस्नियामाथि ४–१ को जित

१३ घण्टा अघि
८

भारतीय अवरोधविरुद्ध चिया उद्योगी आन्दोलित, भोलिदेखि उद्योग र बगान बन्द

२ दिन अघि
९

असोजभित्र विवरण बुझाए पुराना कर र जरिवाना मिनाहा

२ दिन अघि
१०

साउदीको सिप प्रमाणीकरण कार्यक्रम व्यवसायीको विरोधपछि स्थगित

२ दिन अघि
११

असार २३ मा निर्मल निवासमा ज्ञानेन्द्रको ८०औँ जन्मोत्सव

२ दिन अघि
१२

मेसीको विश्वकप ह्याट्रिक, अर्जेन्टिनाको विजयी सुरुआत

२ दिन अघि
होमपेज /  समाचार
  • ९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बिक्रम रावल उपचार अभियानमा योगदान गर्ने यमलाल न्यौपाने सम्मानित

  • २०८३ अषाढ ५, शुक्रबार (१ घण्टा अघि)

  • काठमाडौं :  मृगौला रोगबाट पीडित पाल्पाका बिक्रम रावलको उपचार सहयोग अभियानमा सक्रिय भूमिका निर्वाह गरेका समाजसेवी यमलाल न्यौपानेलाई सम्मान गरिएको छ। विदेशमा रहेर अभियानका लागि आर्थिक सहयोग संकलन तथा जनचेतना फैलाउन योगदान पुर्‍याएको भन्दै लायन्स क्लब अफ काठमाडौं साझाले उनलाई प्रशंसापत्र प्रदान गरेको हो।

    क्लबका अध्यक्ष डा। दिलीप कुमार मल्लले न्यौपानेको मानवीय सेवाको कदर गर्दै प्रशंसापत्र प्रदान गरेका हुन्। न्यौपाने हाल वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (दुबई) मा रहे पनि विभिन्न सामाजिक तथा मानवीय अभियानमा सक्रिय रहँदै आएका छन्।

    अर्घाखाँचीको साविक पटौटी गाविस (हाल पाणिनी गाउँपालिका-४ ) निवासी न्यौपाने शिक्षक केशवराज न्यौपाने र रेखा न्यौपानेका पुत्र हुन्। सामाजिक सञ्जालमार्फत सहयोग जुटाउने तथा समस्यामा परेकाहरूको साथमा उभिने कार्यका कारण उनी सामाजिक क्षेत्रमा परिचित छन्।

    पाल्पाको तानसेन निवासी बिक्रम रावल दुवै मृगौला निष्क्रिय भएपछि टिचिङ अस्पताल र ग्रीन सिटी अस्पतालमा नियमित डायलाइसिस गराइरहेका छन्। उनको उपचारका लागि सञ्चालन गरिएको ‘बिक्रम रावल बचाऔँ अभियान’ मा न्यौपानेले विदेशबाटै सहयोग संकलन र अभियान विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए।

    सम्मान कार्यक्रममा प्रमुख अतिथि डा. रोसनी बादी तथा लायन्स क्लब अफ काठमाडौं ,युनाइटेड स्टककी अध्यक्ष सरिता हमाललगायतको उपस्थिति थियो। कार्यक्रममा अध्यक्ष मल्लले यमलाल न्यौपानेजस्ता व्यक्तिको सक्रियताले समाजमा मानवता, सहयोग र सेवाभावको संस्कारलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

    न्यौपानेलाई प्रदान गरिएको प्रशंसापत्र उनकी पत्नी सृजना रावलले ग्रहण गरेकी थिइन्। कार्यक्रममा सहभागीहरूले न्यौपानेको सामाजिक योगदानको प्रशंसा गर्दै उनको सेवायात्रा अझ प्रभावकारी र निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

    • #बिक्रम रावल उपचार अभियान
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

    मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

    पनौती नगरपालिकाले समृद्ध र आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकता दिने

    चिया निर्यात अवरोध हटाउन भारतसँग कूटनीतिक संवाद : परराष्ट्रमन्त्री खनाल

    एमालेभित्रैबाट नेतृत्व रूपान्तरणको माग

    दोस्रो हाफमा चम्कियो स्विट्जरल्यान्ड, बोस्नियामाथि ४–१ को जित

    ताजा समाचार
    १

    रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

    २

    मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

    ३

    पनौती नगरपालिकाले समृद्ध र आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकता दिने

    ४

    बिक्रम रावल उपचार अभियानमा योगदान गर्ने यमलाल न्यौपाने सम्मानित

    ५

    चिया निर्यात अवरोध हटाउन भारतसँग कूटनीतिक संवाद : परराष्ट्रमन्त्री खनाल

    ६

    एमालेभित्रैबाट नेतृत्व रूपान्तरणको माग

    ७

    दोस्रो हाफमा चम्कियो स्विट्जरल्यान्ड, बोस्नियामाथि ४–१ को जित

    ८

    भारतीय अवरोधविरुद्ध चिया उद्योगी आन्दोलित, भोलिदेखि उद्योग र बगान बन्द

    ९

    असोजभित्र विवरण बुझाए पुराना कर र जरिवाना मिनाहा

    १०

    साउदीको सिप प्रमाणीकरण कार्यक्रम व्यवसायीको विरोधपछि स्थगित

    समाचार
    थप

    रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

    मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

    पनौती नगरपालिकाले समृद्ध र आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकता दिने

    बिक्रम रावल उपचार अभियानमा योगदान गर्ने यमलाल न्यौपाने सम्मानित

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution