• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ ५, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

१ घण्टा अघि
२

मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

१ घण्टा अघि
३

पनौती नगरपालिकाले समृद्ध र आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकता दिने

२ घण्टा अघि
४

बिक्रम रावल उपचार अभियानमा योगदान गर्ने यमलाल न्यौपाने सम्मानित

२ घण्टा अघि
५

चिया निर्यात अवरोध हटाउन भारतसँग कूटनीतिक संवाद : परराष्ट्रमन्त्री खनाल

१५ घण्टा अघि
६

एमालेभित्रैबाट नेतृत्व रूपान्तरणको माग

१५ घण्टा अघि
७

दोस्रो हाफमा चम्कियो स्विट्जरल्यान्ड, बोस्नियामाथि ४–१ को जित

१५ घण्टा अघि
८

भारतीय अवरोधविरुद्ध चिया उद्योगी आन्दोलित, भोलिदेखि उद्योग र बगान बन्द

२ दिन अघि
९

असोजभित्र विवरण बुझाए पुराना कर र जरिवाना मिनाहा

२ दिन अघि
१०

साउदीको सिप प्रमाणीकरण कार्यक्रम व्यवसायीको विरोधपछि स्थगित

२ दिन अघि
११

असार २३ मा निर्मल निवासमा ज्ञानेन्द्रको ८०औँ जन्मोत्सव

२ दिन अघि
१२

मेसीको विश्वकप ह्याट्रिक, अर्जेन्टिनाको विजयी सुरुआत

२ दिन अघि
होमपेज /  खेलकुद
  • १५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दोस्रो हाफमा चम्कियो स्विट्जरल्यान्ड, बोस्नियामाथि ४–१ को जित

  • २०८३ अषाढ ५, शुक्रबार (१५ घण्टा अघि)

  • काठमाडौँ :  दोस्रो हाफमा खेलको लय समातेको स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जेगोभिनामाथि प्रभावशाली जित निकाल्दै फिफा विश्वकपको समूह ‘बी’ मा शीर्ष स्थान कब्जा गरेको छ।

    लस एन्जलस स्टेडियममा शुक्रबार राति भएको खेलमा स्विट्जरल्यान्डले १० खेलाडीमा सीमित बोस्नियालाई ४–१ ले पराजित गरेको हो । खेलको ८०औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिच रातो कार्ड पाएर बाहिरिएपछि स्विस टोलीले खेलमा पूर्ण नियन्त्रण जमाएको थियो।

    प्रशिक्षक मुराट याकिनले ७१औँ मिनेटमा मैदान छिराएका जोहान मान्जाम्बी जितका नायक बने। उनले दुई गोल गरे भने रुबेन भार्गास र ग्रानिट जाकाले एक–एक गोल थपे। मान्जाम्बीले ७७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि भार्गासले ८४औँ मिनेटमा गोल गरे। ९०औँ मिनेटमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गरेपछि स्विट्जरल्यान्ड सहज अवस्थामा पुगेको थियो।

    इन्जुरी समयमा एर्मिन माह्मिकले बोस्नियाका लागि एक गोल फर्काए पनि त्यसको केहीबेरपछि जाकाले पेनाल्टीमा गोल गर्दै ४–१ को जित सुनिश्चित गरे।

    जितसँगै स्विट्जरल्यान्ड एक जित र एक बराबरीबाट समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।

    • #दोस्रो हाफमा चम्कियो स्विट्जरल्यान्ड
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खेलकुद सम्बन्धि थप

    रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

    मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

    पनौती नगरपालिकाले समृद्ध र आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकता दिने

    बिक्रम रावल उपचार अभियानमा योगदान गर्ने यमलाल न्यौपाने सम्मानित

    चिया निर्यात अवरोध हटाउन भारतसँग कूटनीतिक संवाद : परराष्ट्रमन्त्री खनाल

    एमालेभित्रैबाट नेतृत्व रूपान्तरणको माग

    ताजा समाचार
    १

    रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

    २

    मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

    ३

    पनौती नगरपालिकाले समृद्ध र आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकता दिने

    ४

    बिक्रम रावल उपचार अभियानमा योगदान गर्ने यमलाल न्यौपाने सम्मानित

    ५

    चिया निर्यात अवरोध हटाउन भारतसँग कूटनीतिक संवाद : परराष्ट्रमन्त्री खनाल

    ६

    एमालेभित्रैबाट नेतृत्व रूपान्तरणको माग

    ७

    दोस्रो हाफमा चम्कियो स्विट्जरल्यान्ड, बोस्नियामाथि ४–१ को जित

    ८

    भारतीय अवरोधविरुद्ध चिया उद्योगी आन्दोलित, भोलिदेखि उद्योग र बगान बन्द

    ९

    असोजभित्र विवरण बुझाए पुराना कर र जरिवाना मिनाहा

    १०

    साउदीको सिप प्रमाणीकरण कार्यक्रम व्यवसायीको विरोधपछि स्थगित

    समाचार
    थप

    रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

    मन्त्रिपरिषद् बैठकद्धारा ६ निर्णय स्वीकृत

    पनौती नगरपालिकाले समृद्ध र आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकता दिने

    बिक्रम रावल उपचार अभियानमा योगदान गर्ने यमलाल न्यौपाने सम्मानित

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution