• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक २, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल रवि लामिछाने गगन थापा केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ हफ्ता अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१२

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि

ताजा अपडेट

१

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

१३ घण्टा अघि
२

नुवाकोटकी सन्तमाया तामाङलाई १० लाखको बम्पर उपहार

१३ घण्टा अघि
३

अध्यादेशपछि ६११ जनाको नियुक्ति, पाँच कम्पनी कालोसूचीमा

२ दिन अघि
४

मधेस सरकारबाट एमाले बाहिरियो :चार मन्त्रीद्वारा सामूहिक राजीनामा

२ दिन अघि
५

उपराष्ट्रपति यादव र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

२ दिन अघि
६

सुनारको विवादास्पद अडियो प्रकरणमा ‘आवश्यक परे सरकारले अनुसन्धान गर्ने

२ दिन अघि
७

खगेन्द्र सुनार प्रकरण : रास्वपा छानबिन समितिलाई ‘अनकट’ अडियो बुझाइयो

२ दिन अघि
८

साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत

४ दिन अघि
९

राष्ट्रपतिद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

५ दिन अघि
१०

आईसीसी विश्वकप लिग २ : ओमानमाथि नेपालको सानदार जित

५ दिन अघि
११

नागरिकता कानून संशोधनको आवश्यकता

५ दिन अघि
१२

रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन, सार्वजनिक कार्यक्रममा रोक

५ दिन अघि
होमपेज /  अर्थ खबर
  • २९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नुवाकोटकी सन्तमाया तामाङलाई १० लाखको बम्पर उपहार

  • २०८३ कार्तिक २, आईतबार (१३ घण्टा अघि)

  • काठमाडौँ :  आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले हात पारेकी छन् ।

    दशैँमा नुवाकोटको एक फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीबाट बम्पर उपहारका लागि छनोट भएको हो। विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर बटन थिचेर विजेता घोषणा गरेका थिए। फोनमार्फत जितको खबर पाउँदा तामाङले सुरुमा जिस्क्याएको ठानेकी थिइन्।

    उपभोक्तामा बिल लिने बानी बसाल्न यो कार्यक्रम ल्याइएको विभागका महानिर्देशक डा। भीष्मकुमार भूसालले बताए। असोज १६ देखि ३१ सम्म कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार सहभागी भएका थिए। विभागले बम्परबाहेक प्रत्येक दिन १ जनाका दरले १६ जना दैनिक विजेतालाई कर कट्टीपछि जनही १ लाख रुपैयाँ दिने घोषणासमेत गरेको छ।

    • #सन्तमाया तामाङ
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

    अध्यादेशपछि ६११ जनाको नियुक्ति, पाँच कम्पनी कालोसूचीमा

    मधेस सरकारबाट एमाले बाहिरियो :चार मन्त्रीद्वारा सामूहिक राजीनामा

    उपराष्ट्रपति यादव र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    सुनारको विवादास्पद अडियो प्रकरणमा ‘आवश्यक परे सरकारले अनुसन्धान गर्ने

    खगेन्द्र सुनार प्रकरण : रास्वपा छानबिन समितिलाई ‘अनकट’ अडियो बुझाइयो

    ताजा समाचार
    १

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

    २

    नुवाकोटकी सन्तमाया तामाङलाई १० लाखको बम्पर उपहार

    ३

    अध्यादेशपछि ६११ जनाको नियुक्ति, पाँच कम्पनी कालोसूचीमा

    ४

    मधेस सरकारबाट एमाले बाहिरियो :चार मन्त्रीद्वारा सामूहिक राजीनामा

    ५

    उपराष्ट्रपति यादव र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    ६

    सुनारको विवादास्पद अडियो प्रकरणमा ‘आवश्यक परे सरकारले अनुसन्धान गर्ने

    ७

    खगेन्द्र सुनार प्रकरण : रास्वपा छानबिन समितिलाई ‘अनकट’ अडियो बुझाइयो

    ८

    साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत

    ९

    राष्ट्रपतिद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

    १०

    आईसीसी विश्वकप लिग २ : ओमानमाथि नेपालको सानदार जित

    समाचार
    थप

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

    नुवाकोटकी सन्तमाया तामाङलाई १० लाखको बम्पर उपहार

    अध्यादेशपछि ६११ जनाको नियुक्ति, पाँच कम्पनी कालोसूचीमा

    मधेस सरकारबाट एमाले बाहिरियो :चार मन्त्रीद्वारा सामूहिक राजीनामा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution