• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक १३, बिहिबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल रवि लामिछाने गगन थापा केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

३ हफ्ता अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि
१२

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

२ साल अघि

ताजा अपडेट

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

३ घण्टा अघि
२

नेपालमा आजदेखि ‘अर्नब’ आँधीको प्रभाव, सतर्क रहन सरकारको आग्रह

४ घण्टा अघि
३

एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

३ दिन अघि
४

नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

३ दिन अघि
५

ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

३ दिन अघि
६

बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

३ दिन अघि
७

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

३ दिन अघि
८

सप्तकोसी पानीबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता

३ दिन अघि
९

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका प्रमुख शक्तिपीठमा पूजाअर्चना

१ हफ्ता अघि
१०

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

१ हफ्ता अघि
११

नुवाकोटकी सन्तमाया तामाङलाई १० लाखको बम्पर उपहार

१ हफ्ता अघि
१२

अध्यादेशपछि ६११ जनाको नियुक्ति, पाँच कम्पनी कालोसूचीमा

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपालमा आजदेखि ‘अर्नब’ आँधीको प्रभाव, सतर्क रहन सरकारको आग्रह

  • २०८३ कार्तिक १३, बिहिबार (४ घण्टा अघि)

  • काठमाडौँ :  बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’का कारण आज देशका विभिन्न भागमा मौसम प्रभावित भई केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना देखिएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवातको अप्रत्यक्ष प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मुसलधारे वर्षाको जोखिम छ। दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बादली लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    विशेष गरी उच्च हिमाली तथा पर्वतीय क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थानका साथै बाँकी हिमाली भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने अनुमान गरिएको छ। मौसममा आएको यो अचानक फेरबदलका कारण सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

    • #‘अर्नब’ आँधीको प्रभाव
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

    फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

    ताजा समाचार
    १

    कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

    २

    नेपालमा आजदेखि ‘अर्नब’ आँधीको प्रभाव, सतर्क रहन सरकारको आग्रह

    ३

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    ४

    नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

    ५

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    ६

    बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

    ७

    फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

    ८

    सप्तकोसी पानीबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता

    ९

    राष्ट्रपति पौडेलद्वारा उपत्यकाका प्रमुख शक्तिपीठमा पूजाअर्चना

    १०

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

    समाचार
    थप

    कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

    नेपालमा आजदेखि ‘अर्नब’ आँधीको प्रभाव, सतर्क रहन सरकारको आग्रह

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution