काठमाडौँ : नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ साढे ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुँदैछन् । साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामन हुन लगेका हुन् ।
कुल ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले यसपटक १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । कुल ८ टोली सहभागी यसपटक विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने छे। त्यस्तै उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख तथा चौथो हुने टोलीले ३० लाख रूपैयाँ पाउनेछन्।
पहिलोपटक आइसिसीको आधिकारिक मान्यता पाएको यस संस्करणमा डेभिड वार्नर, एन्द्रे रसेल, डेभिड मिलर र सकिब अल हसन जस्ता विश्वचर्चित खेलाडीहरूको सहभागिता रहेको छ । तेस्रो एनपिएलको आइसिसीबाट प्राप्त आधिकारिक मान्यताप्राप्त प्रतियोगिता हो, अस्ट्रेलियाका पूर्वकप्तान डेविड वार्नर, वेस्ट इन्डिजका एन्द्रे रसेल, सेरफन रुदरफर्ड, दक्षिण अफ्रिकाका फिनिसर डेभिड मिलर, बङ्गलादेशका अलराउन्डर सकिब अल हसन जस्ता खेलाडीको उपस्थितिले एनपिएलको रौनक अझ बढेको छे। साथै, खेललाई थप निष्पक्ष र प्रविधियुक्त बनाउन नेपालमै पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग गर्न लागिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |