• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक १९, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल गगन थापा रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

६ दिन अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

४ हफ्ता अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

बर्खास्तीमा परेका आईजीपी कार्की सर्वोच्च अदालत जाने तयारीमा

२ घण्टा अघि
२

प्रहरी महानिरीक्षक कार्की पदमुक्त, एआईजी मनोज केसी नयाँ आइजिपी नियुक्त

२ घण्टा अघि
३

एमालेबारे फैलिएका भ्रमको प्रमाणसहित खण्डन गर्न विद्या भण्डारीको आग्रह

३ घण्टा अघि
४

सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम,हस्ताक्षर अभियान चलाउने चेतावनी

३ घण्टा अघि
५

भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटे परराष्ट्रमन्त्री खनाल

३ घण्टा अघि
६

मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै

३ घण्टा अघि
७

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

४ घण्टा अघि
८

प्रतिपक्षद्वारा इनम सापकोटा प्रकरणमा आकस्मिक बैठक माग

४ घण्टा अघि
९

माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा, ७६ करोड बिगो दाबी

१ दिन अघि
१०

माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

१ दिन अघि
११

प्रधानमन्त्री बालेन शाहले डाके मन्त्रिपरिषद् बैठक

१ दिन अघि
१२

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम,हस्ताक्षर अभियान चलाउने चेतावनी

  • २०८३ कार्तिक १९, बुधबार (३ घण्टा अघि)

  • काठमाडौँ : न्यायपालिकामा देखिएका विकृति र भ्रष्टाचार अन्त्य गर्न स्वतन्त्र छानबिन आयोग गठनको माग गर्दै लिबरल अलाएन्सले सर्वोच्च अदालत र न्यायपरिषद्लाई १५ दिनको समयसीमा दिएको छ।

    काठमाडौँमा आयोजित कार्यक्रममा अलाएन्सका संयोजक डा. गोपाल नेपालले निर्धारित समयभित्र माग पूरा नभए देशव्यापी हस्ताक्षर अभियानसहित थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका हुन्।

    उनले अदालतमा वर्षौंसम्म मुद्दा लड्दा र सम्पत्तिसमेत बेच्दा पनि न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। प्रस्तावित स्वतन्त्र छानबिन आयोगमा लिबरल अलाएन्सको प्रतिनिधित्वसमेत सुनिश्चित गर्नुपर्ने उनको माग छ।

    न्यायपालिकालाई भ्रष्टाचारमुक्त र स्वच्छ बनाउन नागरिक समाज, सर्वसाधारण तथा पत्रकारहरूलाई अभियानमा साथ दिन आग्रह गर्दै नेपालले न्यायालयको पुनर्संरचना र पुनरावलोकन नभएसम्म आफ्नो अभियान जारी रहने स्पष्ट पारे।

    • #सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    बर्खास्तीमा परेका आईजीपी कार्की सर्वोच्च अदालत जाने तयारीमा

    प्रहरी महानिरीक्षक कार्की पदमुक्त, एआईजी मनोज केसी नयाँ आइजिपी नियुक्त

    एमालेबारे फैलिएका भ्रमको प्रमाणसहित खण्डन गर्न विद्या भण्डारीको आग्रह

    भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटे परराष्ट्रमन्त्री खनाल

    मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै

    सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

    ताजा समाचार
    १

    बर्खास्तीमा परेका आईजीपी कार्की सर्वोच्च अदालत जाने तयारीमा

    २

    प्रहरी महानिरीक्षक कार्की पदमुक्त, एआईजी मनोज केसी नयाँ आइजिपी नियुक्त

    ३

    एमालेबारे फैलिएका भ्रमको प्रमाणसहित खण्डन गर्न विद्या भण्डारीको आग्रह

    ४

    सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम,हस्ताक्षर अभियान चलाउने चेतावनी

    ५

    भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटे परराष्ट्रमन्त्री खनाल

    ६

    मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै

    ७

    सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

    ८

    प्रतिपक्षद्वारा इनम सापकोटा प्रकरणमा आकस्मिक बैठक माग

    ९

    माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा, ७६ करोड बिगो दाबी

    १०

    माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

    समाचार
    थप

    बर्खास्तीमा परेका आईजीपी कार्की सर्वोच्च अदालत जाने तयारीमा

    प्रहरी महानिरीक्षक कार्की पदमुक्त, एआईजी मनोज केसी नयाँ आइजिपी नियुक्त

    एमालेबारे फैलिएका भ्रमको प्रमाणसहित खण्डन गर्न विद्या भण्डारीको आग्रह

    सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम,हस्ताक्षर अभियान चलाउने चेतावनी

    खबर बिशेष
    थप

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution