काठमाडौँ : सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदमुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउँदै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |