• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक २२, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

१ हफ्ता अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

३ घण्टा अघि
२

आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

४ घण्टा अघि
३

पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

८ घण्टा अघि
४

Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

९ घण्टा अघि
५

स्टार्टअप र प्रविधिमै युवाको भविष्य छ : पाकिस्तानी राजदूत खान

९ घण्टा अघि
६

यमदूतका रूपमा कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

१0 घण्टा अघि
७

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

१0 घण्टा अघि
८

छानबिन समिति गठन गर्ने सहमतिपछि डा. केसीको २५औँ सत्याग्रह अन्त्य

१0 घण्टा अघि
९

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

१ दिन अघि
१०

राज्यका संस्थालाई कमजोर बनाउने अभिव्यक्ति नदिन रवि लामिछानेको आग्रह

१ दिन अघि
११

नेपाल प्रहरी अस्पतालका १७ चिकित्सक सह-प्राध्यापक घोषित

१ दिन अघि
१२

नेपाली निर्देशक राज सरगमले अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा आफ्नो कृति प्रस्तुत गर्ने

१ दिन अघि
होमपेज /  अर्थ खबर
  • ३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

  • २०८३ कार्तिक २२, शनिबार (८ घण्टा अघि)

  • काठमाडौँ : सामाजिक सञ्जाल टिकटकलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धन, उद्यमशीलता र रोजगारी सिर्जनाको माध्यम बनाउने विषयमा नेपाल सरकार र टिकटकबीच छलफल भएको छ।

    सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना र टिकटकका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिलासम्बन्धी वरिष्ठ निर्देशक एमिर गेलेनबीच भएको भेटवार्तामा डिजिटल रूपान्तरण, आर्थिक विकास र सुरक्षित इन्टरनेट प्रयोगमा सहकार्यका सम्भावनाबारे छलफल भएको हो।

    भेटमा मन्त्री तिमिल्सिनाले नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वव्यापी रूपमा चिनाउन डिजिटल प्लेटफर्मको प्रभावकारी उपयोग गर्नुपर्ने बताए। डिजिटल अवसरलाई सहरमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी र विपन्न समुदायसम्म विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

    डिजिटल साक्षरता, प्रयोगकर्ताको गोपनीयता र सुरक्षित इन्टरनेट प्रयोग सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विपद्का बेला सूचना तथा जनचेतनामूलक सन्देश प्रवाहमा सामाजिक सञ्जालको भूमिका महत्त्वपूर्ण हुने बताए।

    जवाफमा टिकटकका वरिष्ठ निर्देशक गेलेनले नेपाली व्यापार, पर्यटन र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा डिजिटल साक्षरता अभिवृद्धिमा सहकार्य गर्न टिकटक इच्छुक रहेको बताए। सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभियानमा पनि सरकारसँग सहकार्य गर्ने उनको प्रतिबद्धता थियो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

    आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    स्टार्टअप र प्रविधिमै युवाको भविष्य छ : पाकिस्तानी राजदूत खान

    यमदूतका रूपमा कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

    चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

    ताजा समाचार
    १

    विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

    २

    आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

    ३

    पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

    ४

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    ५

    स्टार्टअप र प्रविधिमै युवाको भविष्य छ : पाकिस्तानी राजदूत खान

    ६

    यमदूतका रूपमा कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

    ७

    चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

    ८

    छानबिन समिति गठन गर्ने सहमतिपछि डा. केसीको २५औँ सत्याग्रह अन्त्य

    ९

    प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

    १०

    राज्यका संस्थालाई कमजोर बनाउने अभिव्यक्ति नदिन रवि लामिछानेको आग्रह

    समाचार
    थप

    विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

    आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

    पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    खबर बिशेष
    थप

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution