• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २७, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

३९ मिनेट अघि
२

बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

४९ मिनेट अघि
३

अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

२0 घण्टा अघि
४

प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

२१ घण्टा अघि
५

लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

२१ घण्टा अघि
६

बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

१ दिन अघि
७

राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

१ दिन अघि
८

‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

१ दिन अघि
९

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

३ दिन अघि
१०

रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

३ दिन अघि
११

जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

३ दिन अघि
१२

भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

४ दिन अघि
होमपेज /  समाचार
  • ३४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • २४ घण्टे दुर्गा चालिसा :११ विशिष्ट व्यक्तिबाट समापन आरती गराइने

  • २०८१ माघ ४, शुक्रबार (१ साल अघि)

  • काठमाडौं : भगवती मानव कल्याण संगठन नेपालले आगामी माघ ४ गते राष्ट्ररक्षाको कामनासहित अखण्ड २४ घण्टे श्री दुर्गा चालिसा पाठ गर्ने भएको छ । संगठनले काठमाडौंको पुलतीसडक स्थित पद्मोदय माध्यमिक विद्यालयमा माघ ४ गते दिनको ठिक १ बजे शुभारम्भ भएर भोलीपल्ट माघ ५ गते दिनको १ बजे समापन आरतीको कार्यक्रम राखेको हो। अनीति, अन्याय, अधर्म साथै भय, भोक र भ्रष्टाचारले ग्रसित समाजमा आध्यात्मिक चेतना स्तर खस्किँदै गएको सन्दर्भमा संगठनले दर्जनौँ शक्तिसाधकहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरेको जनाएको छ । संगठनले जन–जनमा माँ दुर्गाको चेतना शक्ति प्रवाह गर्ने उद्देश्य हेतु आगामी २०८२ साल बैशाख १२ र १३ गते लाखौँको सहभागितामा काठमाडौँमा नेपाल राष्ट्र स्तरीय द्विदिवसिय शक्ति चेतना जनजागरण शिविर को विशाल आयोजना गर्ने जनाएको छ । “राष्ट्र निर्माण, शक्ति साधना नशामुक्ति शिविर” नाम दिइएको विशाल शिविरको पूर्व तयारी स्वरुप संगठनले माघ ४ गते २४ घण्टे अखण्ड श्री दुर्गा चालिसा पाठको आयोजना गरेको संगठनकी सचिव डा.मिनु सिग्देलले बताउनुभयो । उक्त कार्यक्रममा समाज कल्याणमा समर्पित ११ विशिष्ट व्यक्तित्वहरुबाट आरती गराईने उहाँले बताउनुभयो ।

    यस आयोजनामा भगवती मानव कल्याण संगठनका संस्थापक–सञ्चालक “धर्मसम्राट युग चेतना पुरुष सद्गुरुदेव परमहंश योगीराज श्री शक्तिपुत्रजी महाराज” का प्रतिनिधिका रुपमा कार्यक्रमका प्रमुख अतिथि भारतको मध्यप्रदेश स्थित शहडोल जिल्लामा रहेको माता भगवती आदिशक्ति जगतजननी जगदम्बाको शक्तिपिठ पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रमबाट केन्द्रिय महासचिव सिद्धारश्रम रत्न श्रद्धेय श्री अजय अवस्थिज्यूको विशेष उपस्थिती रहने आयोजकले जनाएको छ।
    संगठनले नशामुक्ति अभियान “नशामुक्त नेपाल–समृद्ध नेपाल” अन्तर्गत योग, ध्यान, साधना एवम् शक्तिचेतना जनजागरण शिविरको माध्यमबाट नेपालका ५ हजार भन्दा अधिक व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको र गत श्रावणबाट शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान “एक वृक्ष–राष्ट्रको नाममा” आम जनसमुदायको सहयोगमा जारी रहेको संगठनका प्रचारमन्त्री नारायण सेँढाइले बताउनुभये । संगठनले घरदैलो अभियान अन्तर्गत विविध साधनात्मक कार्यक्रमको आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
    संगठनले समाजमा आपसी भाईचारा बढाउने तथा नशामुक्त–मांशाहारमुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ साथ जातिभेद, छुवाछुत, साम्प्रदायिकता आदि सामाजिक विकृति हटाएर सबै जाति–धर्म–सम्प्रदायलाई एकसुत्रमा बाँधेर समाजका बिच आध्यात्मिक वातावरण निर्मित गरेर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको संगठनका संगठनमन्त्त्री रामप्रसाद श्रेष्ठले बताउनुभयो ।

    संगठनले १ घण्टाको आरती, ५ घण्टाको अखण्ड श्री दुर्गा चालिसा पाठ एवम् २४ घण्टे अखण्ड श्री दुर्गा चालिसा पाठको निःशुल्क रुपमा गर्दै आएको टिम प्रमुख कविता केसीले बताउनुभयो ।संगठनका काठमाडौँ उपत्यका उपाध्यक्ष तुलसीराम भण्डारीले आरती एवम् अखण्ड श्री दुर्गा चालिसा पाठ निशुल्क भइरहेको भन्दै आ–आफ्नो घरमा आयोजन गर्न आह्वान गर्नुभयो ।

    • #Durga chalisa
    • #ptokhabar
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    ताजा समाचार
    १

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    २

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    ३

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    ४

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    ५

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    ६

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    ७

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ८

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    ९

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    १०

    रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

    समाचार
    थप

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution