• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १२, मंगलबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

पाँच प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना

५९ मिनेट अघि
२

सुनसरीमा आन्दोलन चर्किएपछि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू

१ घण्टा अघि
३

निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको संसदीय सुनुवाइ आज

१ घण्टा अघि
४

होटल व्यवसायीका मागप्रति सरकार सकारात्मक : पर्यटन मन्त्री पौंडेल

१ घण्टा अघि
५

आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

१२ घण्टा अघि
६

बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

१३ घण्टा अघि
७

काली-मोदीको काँखदेखि बन्जीको थ्रिलसम्म: हिमाल नियाल्ने पुलहरूको सहर ‘कुश्मा’

१४ घण्टा अघि
८

देवानगञ्ज घटना : निष्पक्ष अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

१४ घण्टा अघि
९

सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

२१ घण्टा अघि
१०

अग्रज पत्रकार अर्जुन ज्ञवालीको निधन

१ दिन अघि
११

विश्वकप लिग २ : नेपाल र नामिबिया भिड्दै

१ दिन अघि
१२

देवानगञ्ज झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

१ दिन अघि
होमपेज /  अर्थ खबर
  • ३६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुनमा करको विरोधमा हजारौंको र्‍याली

  • २०८२ अषाढ २६, बिहिबार (१ साल अघि)

  • काठमाडौं : सुनमा लगाइएको विलासिता कर र भ्याटको विरोधमा बिहीबार माईतीघर मण्डलामा हजारौं सुनचाँदी व्यवसायी, कालिगढ र कर्मचारीहरूको वृहद् प्रदर्शन भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको संयुक्त आयोजनामा भएको यो र्‍यालीले वानेश्वरमा पुगेर कोणसभाको रूप लिएको थियो । करिब एक महिनादेखि पसल बन्द गरेर आन्दोलनरत व्यवसायीहरूले सुनलाई विलासी वस्तुबाट हटाउनुपर्ने,सुनचाँदी नीति ल्याइनुपर्नेू र कोटा प्रणाली खारेज गर्नुपर्नेू माग राख्दै आएका छन् ।

    महासंघ अध्यक्ष किसान सुनारले माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने बताउँदै उद्योग वाणिज्य महासंघ, चेम्बरलगायत अन्य व्यवसायिक संघसंस्थालाई समेत संघर्षमा उतारिने चेतावनी दिए । संघर्ष समितिका संयोजक विपिन रामुदामुले ूविलासी कर र भ्याट हटाउने मात्र होइन, प्याकेजमै सहमति हुनुपर्छू भन्दै, कोटा प्रणालीले साना व्यवसायी तहसनहस बनेको तर्क गरे ।

    कार्यक्रममा सहभागीहरुले सुनचाँदी पूर्खौली पेशा मास्न पाइँदैन, कोटा खारेज गरू, विलासी कर खारेज गरू जस्ता नारा लगाएका थिए । सरकारले वार्तामा बोलाए पनि माग पुरा नभए कडा आन्दोलनको तयारी भइरहेको उनीहरूको चेतावनी छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    पाँच प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना

    सुनसरीमा आन्दोलन चर्किएपछि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू

    निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको संसदीय सुनुवाइ आज

    होटल व्यवसायीका मागप्रति सरकार सकारात्मक : पर्यटन मन्त्री पौंडेल

    आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

    बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

    ताजा समाचार
    १

    पाँच प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना

    २

    सुनसरीमा आन्दोलन चर्किएपछि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू

    ३

    निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको संसदीय सुनुवाइ आज

    ४

    होटल व्यवसायीका मागप्रति सरकार सकारात्मक : पर्यटन मन्त्री पौंडेल

    ५

    आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

    ६

    बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

    ७

    काली-मोदीको काँखदेखि बन्जीको थ्रिलसम्म: हिमाल नियाल्ने पुलहरूको सहर ‘कुश्मा’

    ८

    देवानगञ्ज घटना : निष्पक्ष अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

    ९

    सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

    १०

    अग्रज पत्रकार अर्जुन ज्ञवालीको निधन

    समाचार
    थप

    पाँच प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना

    सुनसरीमा आन्दोलन चर्किएपछि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू

    निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको संसदीय सुनुवाइ आज

    होटल व्यवसायीका मागप्रति सरकार सकारात्मक : पर्यटन मन्त्री पौंडेल

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution