• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक १३, बिहिबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल रवि लामिछाने गगन थापा केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

३ हफ्ता अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि
१२

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

२ साल अघि

ताजा अपडेट

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

४ घण्टा अघि
२

नेपालमा आजदेखि ‘अर्नब’ आँधीको प्रभाव, सतर्क रहन सरकारको आग्रह

५ घण्टा अघि
३

एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

३ दिन अघि
४

नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

३ दिन अघि
५

ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

३ दिन अघि
६

बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

३ दिन अघि
७

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

३ दिन अघि
८

सप्तकोसी पानीबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता

३ दिन अघि
९

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका प्रमुख शक्तिपीठमा पूजाअर्चना

१ हफ्ता अघि
१०

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

१ हफ्ता अघि
११

नुवाकोटकी सन्तमाया तामाङलाई १० लाखको बम्पर उपहार

१ हफ्ता अघि
१२

अध्यादेशपछि ६११ जनाको नियुक्ति, पाँच कम्पनी कालोसूचीमा

१ हफ्ता अघि
होमपेज /  अर्थ खबर
  • १४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अर्थमन्त्री वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने

  • २०८३ श्रावण २०, बुधबार (२ महिना अघि)

  • काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाबारे समीक्षा गर्न बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्ने भएका छन्। सुवर्ण हलमा हुने बैठकमा अर्थतन्त्रका चुनौती, मौद्रिक नीतिको कार्यान्वयन र सुधारका सम्भावित उपायबारे विस्तृत छलफल हुनेछ।

    मन्त्रालयले गभर्नर र डेपुटी गभर्नरसँग हुने नियमित समन्वयभन्दा फरक रूपमा पहिलो पटक कार्यकारी निर्देशकहरूसँग प्रत्यक्ष संवाद गर्न लागिएको जनाएको छ। मौद्रिक नीति निर्माण, बैंकिङ नियमन तथा वित्तीय प्रणालीको कार्यान्वयनमा प्रत्यक्ष संलग्न अधिकारीहरूको अनुभवका आधारमा अर्थतन्त्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्य बैठकको रहेको मन्त्रालयको भनाइ छ।

    बैठकबाट समष्टिगत आर्थिक अवस्थाको यथार्थ मूल्यांकन गर्दै उपलब्ध मौद्रिक उपकरणको प्रभावकारी उपयोग र आगामी नीतिगत निर्णयका लागि आवश्यक सुझाव संकलन हुने अपेक्षा गरिएको छ।

    • #अर्थमन्त्री वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

    नेपालमा आजदेखि ‘अर्नब’ आँधीको प्रभाव, सतर्क रहन सरकारको आग्रह

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

    ताजा समाचार
    १

    कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

    २

    नेपालमा आजदेखि ‘अर्नब’ आँधीको प्रभाव, सतर्क रहन सरकारको आग्रह

    ३

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    ४

    नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

    ५

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    ६

    बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

    ७

    फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

    ८

    सप्तकोसी पानीबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता

    ९

    राष्ट्रपति पौडेलद्वारा उपत्यकाका प्रमुख शक्तिपीठमा पूजाअर्चना

    १०

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

    समाचार
    थप

    कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

    नेपालमा आजदेखि ‘अर्नब’ आँधीको प्रभाव, सतर्क रहन सरकारको आग्रह

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution