• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २३, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१0 महिना अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

५ महिना अघि
८

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री ओमप्रकाश अर्याल

१५ घण्टा अघि
२

एक करोड बढी मूल्यको सुनका गहना चोरी प्रकरणमा संलग्न पक्राउ

१८ घण्टा अघि
३

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

१८ घण्टा अघि
४

आईसीसी टी–२० अभ्यास : नेपालले आज क्यानडासँग खेल्दै

१९ घण्टा अघि
५

सुनको मूूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो

१९ घण्टा अघि
६

निर्वाचन प्रचार–प्रसार : अनिवार्य बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

१९ घण्टा अघि
७

निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्छौ : प्रचण्ड

१९ घण्टा अघि
८

नयाँ संसद् भवन अगाडि जेन जी शहीदहरूको सालिक राखिने

१ दिन अघि
९

विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

१ दिन अघि
१०

खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

३ दिन अघि
११

राष्ट्रपति पौडेल जापानमा

३ दिन अघि
१२

सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

३ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एक करोड बढी मूल्यको सुनका गहना चोरी प्रकरणमा संलग्न पक्राउ

  • २०८२ माघ २२, बिहिबार (१८ घण्टा अघि)

  • काठमाडौं : बौद्ध क्षेत्रमा एक करोड रुपैयाँभन्दा बढी मूल्यको सुनका गहना चोरी प्रकरणमा संलग्न एक जनालाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । फरार हुने क्रममा प्रतिकार गरेपछि प्रहरीले खुट्टामा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्ने व्यक्ति प्रेम थारु हुन् । नेपालगञ्ज स्थायी घर भएका थारु हाल कलंकीमा बस्दै आएका थिए । उनलाई नागार्जुन नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिएको हो । गोली लागेर घाइते भएका थारुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार मंगलबार दिउँसो थारुले बौद्ध क्षेत्रका रिन्जी लामाको घरबाट करिब ३० तोला सुन, चाँदीका गहना र सिमाला सहित एक करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरी गरेका थिए । चोरीका सम्पूर्ण गहना बरामद गरी मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    थारु यसअघि पनि चोरी तथा लुटपाटका घटनामा संलग्न भई २०७९ मा कारागार चलान भएका थिए ।

    • #एक करोड बढी मूल्यको सुनका गहना चोरी प्रकरणमा संलग्न पक्राउ
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री ओमप्रकाश अर्याल

    पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

    आईसीसी टी–२० अभ्यास : नेपालले आज क्यानडासँग खेल्दै

    सुनको मूूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो

    निर्वाचन प्रचार–प्रसार : अनिवार्य बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

    निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्छौ : प्रचण्ड

    ताजा समाचार
    १

    टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री ओमप्रकाश अर्याल

    २

    एक करोड बढी मूल्यको सुनका गहना चोरी प्रकरणमा संलग्न पक्राउ

    ३

    पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

    ४

    आईसीसी टी–२० अभ्यास : नेपालले आज क्यानडासँग खेल्दै

    ५

    सुनको मूूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो

    ६

    निर्वाचन प्रचार–प्रसार : अनिवार्य बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

    ७

    निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्छौ : प्रचण्ड

    ८

    नयाँ संसद् भवन अगाडि जेन जी शहीदहरूको सालिक राखिने

    ९

    विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

    १०

    खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

    समाचार
    थप

    टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री ओमप्रकाश अर्याल

    एक करोड बढी मूल्यको सुनका गहना चोरी प्रकरणमा संलग्न पक्राउ

    पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

    आईसीसी टी–२० अभ्यास : नेपालले आज क्यानडासँग खेल्दै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution