• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ९, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

पशुपति क्षेत्रका ऐतिहासिक ढुङ्गेधारा सुके

३ घण्टा अघि
२

अविश्वास प्रस्तावअघि कर्णालीका मुख्यमन्त्री कँडेलको राजीनामा

५ घण्टा अघि
३

ठेकेदारको लापरबाहीले तारकेश्वरको सडक निर्माण अलपत्र, स्थानीयलाई सास्ती

६ घण्टा अघि
४

तारकेश्वरमा कारभित्र महिला जलेको अवस्थामा मृत भेटिइन्

६ घण्टा अघि
५

प्रदेशमा सत्ता सहकार्य गर्न एमाले-नेकपाबीच तीनबुँदे सहमति

६ घण्टा अघि
६

हरियो पालुवामा भविष्य खोज्दै

११ घण्टा अघि
७

सिरहाको भगवानपुर तनावग्रस्त, स्वास्थ्य केन्द्रमा तोडफोड

१३ घण्टा अघि
८

कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

१३ घण्टा अघि
९

सांसदका स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

१ दिन अघि
१०

लोकविश्वासमा भगवती काली माता र रामशरण: आस्था, परम्परा र समाजसेवाको जीवन्त कथा

१ दिन अघि
११

रास्वपाको निर्देशन : आफन्तलाई स्वकीय सचिव बनाउन नपाइने

१ दिन अघि
१२

सरकार सुधारको सही बाटोमा फर्कन थाल्यो : ब्रह्माण्ड

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

  • २०८३ श्रावण ९, शनिबार (१३ घण्टा अघि)

  • काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनतामाथि चुनौती बढिरहेका बेला कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै नयाँ ऊर्जा दिने ऐतिहासिक जिम्मेवारी आएको बताएका छन्।

    नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदान स्मरण गर्नु केवल औपचारिकता नभई आन्दोलनलाई पुनर्जीवित गर्ने सङ्कल्पको अवसर भएको बताए।

    देशमा कम्युनिस्ट आन्दोलन असाधारण अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य र स्वाधीनताको रक्षाका लागि कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य रहेको धारणा राखे।

    ‘राष्ट्रिय स्वाधीनतामाथि देखिएको सङ्कट समाधान गर्ने, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र देशमा देखापरेको निरङ्कुश प्रवृत्तिविरुद्ध फेरि एकपटक सङ्घर्षमा उत्रिने दृढ अठोट गर्ने बेला आएको छ,’ प्रचण्डले भने।

    • #कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    पशुपति क्षेत्रका ऐतिहासिक ढुङ्गेधारा सुके

    अविश्वास प्रस्तावअघि कर्णालीका मुख्यमन्त्री कँडेलको राजीनामा

    ठेकेदारको लापरबाहीले तारकेश्वरको सडक निर्माण अलपत्र, स्थानीयलाई सास्ती

    तारकेश्वरमा कारभित्र महिला जलेको अवस्थामा मृत भेटिइन्

    प्रदेशमा सत्ता सहकार्य गर्न एमाले-नेकपाबीच तीनबुँदे सहमति

    हरियो पालुवामा भविष्य खोज्दै

    ताजा समाचार
    १

    पशुपति क्षेत्रका ऐतिहासिक ढुङ्गेधारा सुके

    २

    अविश्वास प्रस्तावअघि कर्णालीका मुख्यमन्त्री कँडेलको राजीनामा

    ३

    ठेकेदारको लापरबाहीले तारकेश्वरको सडक निर्माण अलपत्र, स्थानीयलाई सास्ती

    ४

    तारकेश्वरमा कारभित्र महिला जलेको अवस्थामा मृत भेटिइन्

    ५

    प्रदेशमा सत्ता सहकार्य गर्न एमाले-नेकपाबीच तीनबुँदे सहमति

    ६

    हरियो पालुवामा भविष्य खोज्दै

    ७

    सिरहाको भगवानपुर तनावग्रस्त, स्वास्थ्य केन्द्रमा तोडफोड

    ८

    कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

    ९

    सांसदका स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    १०

    लोकविश्वासमा भगवती काली माता र रामशरण: आस्था, परम्परा र समाजसेवाको जीवन्त कथा

    समाचार
    थप

    पशुपति क्षेत्रका ऐतिहासिक ढुङ्गेधारा सुके

    अविश्वास प्रस्तावअघि कर्णालीका मुख्यमन्त्री कँडेलको राजीनामा

    ठेकेदारको लापरबाहीले तारकेश्वरको सडक निर्माण अलपत्र, स्थानीयलाई सास्ती

    तारकेश्वरमा कारभित्र महिला जलेको अवस्थामा मृत भेटिइन्

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution