• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ३, बिहिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१0 महिना अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

८ महिना अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

४ महिना अघि
८

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

३ घण्टा अघि
२

एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

१ हफ्ता अघि
३

रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

१ हफ्ता अघि
४

नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

१ हफ्ता अघि
५

उत्तरदायी व्यावसाय र सुशासन : केशवप्रसाद चौलागाईं ।

२ हफ्ता अघि
६

​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरू संग गर्याे अन्तर्क्रिया

२ हफ्ता अघि
७

काठमाडौंमा ११औँ अन्तर्राष्ट्रिय ब्राह्मण महाधिवेशन

२ हफ्ता अघि
८

सुदूरपश्चिमद्धारा कर्णाली ४५ रनले पराजित

३ हफ्ता अघि
९

प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता हुने दलको संख्या ६४ पुग्यो

३ हफ्ता अघि
१०

रास्वपाका काठमाडौं जिल्लासभापतिले फिर्ता लिए राजीनामा

३ हफ्ता अघि
११

काठमाण्डौ फोटोग्राफर संघको अभिमुखिकरण कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
१२

टुरिजम ४.० : दिगोपनलाई युवाको डिजिटल सीपबाट टेवा

३ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जेनजी प्रदर्शनले सत्ता ढलेपछि :कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्किँदै

  • २०८२ आश्विन १, बुधबार (३ महिना अघि)

  • काठमाडौं :  प्रतिनिधिसभा पुनःस्थापना हुने वा निर्वाचनमा जाने भन्ने अनिश्चितताबीच नेपाली कांग्रेसभित्र पार्टीको आन्तरिक तयारीबारे तीव्र बहस सुरु भएको छ। हालको राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै कांग्रेस नेतृत्व तहमा दुई धार प्रस्ट देखिएका छन्—प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिने कि आगामी फागुन २१ गते तोकिएको निर्वाचनको तयारीमा जुट्ने।

    संविधानविद्हरूले पुनःस्थापनाको सम्भावना न्यून देखाइरहेका बेला पनि कांग्रेसभित्र यसबारे छलफल रोकिएको छैन। तर, पुनःस्थापना भए पनि संसदले अन्ततः निर्वाचन नै गर्ने भएकाले, निर्वाचनमुखी तयारीमा अब ढिला गर्नु हुँदैन भन्ने धार बलियो बन्दै गएको छ।

    संगठनात्मक चुनौती

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य का अनुसार, पार्टी अहिलेको अवस्थामा सोझै निर्वाचनमा जाने अवस्थामा छैन। “निर्वाचन नजिकिँदै गर्दा संगठनात्मक रूपमा हामी कमजोर छौं, त्यसैले पार्टीलाई जुझारू बनाउन आन्तरिक निर्णय चाँडै आवश्यक छ,” आचार्यले भने।

    दुई विकल्प

    आचार्यका अनुसार पार्टीभित्र अहिले दुई विकल्पमाथि बहस केन्द्रित छ—
    १.नियमित महाधिवेशन चाँडै गर्ने
    २. विशेष महाधिवेशन बोलाउने

    नियमित १५औं महाधिवेशन अघि बढाउने भनिए पनि त्यसका लागि क्रियाशील सदस्य अद्यावधिक, विधान संशोधन र तहगत निर्वाचनलगायत विस्तृत प्रकृया आवश्यक पर्ने भएकाले समय अभावमा यो बाटो व्यावहारिक नदेखिएको उनको भनाइ छ।

    यसको विकल्पका रूपमा विशेष महाधिवेशन को चर्चा चर्किएको छ। पार्टी विधानको धारा १७९२० अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशन सदस्यका ४० प्रतिशतले लिखित प्रस्ताव गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। “यो प्रावधान २०१३ सालमा प्रयोग भइसकेको अभ्यास हो, अहिले पनि परिस्थितिअनुसार यही बाटो उत्तम देखिन्छ,” आचार्यले भने।

    विशेष महाधिवेशन कसरी बोलाउने ?

    विशेष महाधिवेशन बोलाउने दुई बाटो प्रष्ट छन्—

    केन्द्रीय कार्यसमितिको निर्णयमार्फत

    ४० प्रतिशत महाधिवेशन सदस्यहरूको पहलमार्फत

    तर, आचार्यको भनाइमा उत्तम उपाय भनेकै सभापतिको प्रस्तावमा कार्यसमितिले सर्वसम्मत निर्णय गरेर महाधिवेशन आह्वान गर्नु हो। “त्यसो भए पार्टीभित्र अनावश्यक विभाजन बढ्ने सम्भावना कम हुन्छ र संगठनलाई एकताबद्ध बनाएर निर्वाचनतर्फ अघि बढ्न सजिलो हुन्छ,” उनले बताए।

    प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना न्यून भइरहेका बेला कांग्रेसको ध्यान चुनावतर्फ मोडिएको छ। तर चुनावी प्रतिस्पर्धामा सक्षम रूपमा प्रस्तुत हुन पार्टीले नेतृत्व र नीतिगत दिशा चाँडै टुंग्याउनुपर्ने आवश्यकता देखिन्छ। त्यसका लागि विशेष महाधिवेशन बोल्ने प्रस्ताव केन्द्रीय सदस्य मधु आचार्यले सार्वजनिक रूपमा अघि सारेका छन्, जसलाई अहिले पार्टीभित्र प्रमुख एजेन्डाका रूपमा हेरिएको छ।

    • #जेनजी प्रदर्शनले सत्ता ढलेपछि :कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्किँदै
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

    नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

    ​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरू संग गर्याे अन्तर्क्रिया

    काठमाडौंमा ११औँ अन्तर्राष्ट्रिय ब्राह्मण महाधिवेशन

    ताजा समाचार
    १

    जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

    २

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    ३

    रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

    ४

    नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

    ५

    उत्तरदायी व्यावसाय र सुशासन : केशवप्रसाद चौलागाईं ।

    ६

    ​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरू संग गर्याे अन्तर्क्रिया

    ७

    काठमाडौंमा ११औँ अन्तर्राष्ट्रिय ब्राह्मण महाधिवेशन

    ८

    सुदूरपश्चिमद्धारा कर्णाली ४५ रनले पराजित

    ९

    प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता हुने दलको संख्या ६४ पुग्यो

    १०

    रास्वपाका काठमाडौं जिल्लासभापतिले फिर्ता लिए राजीनामा

    समाचार
    थप

    जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

    नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

    खबर बिशेष
    थप

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution