• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १७, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

नव-दासप्रथावाद : २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवअधिकार चुनौती

८ घण्टा अघि
२

ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

८ घण्टा अघि
३

हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

८ घण्टा अघि
४

हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

८ घण्टा अघि
५

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

१७ घण्टा अघि
६

‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

१ दिन अघि
७

धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

१ दिन अघि
८

ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

१ दिन अघि
९

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

१ दिन अघि
१०

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

२ दिन अघि
११

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

२ दिन अघि
१२

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

२ दिन अघि
होमपेज /  अर्थ खबर
  • २३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • टुरिजम ४.० : दिगोपनलाई युवाको डिजिटल सीपबाट टेवा

  • २०८२ मंसिर ६, शनिबार (८ महिना अघि)

  • काठमाडौं : दिगो पर्यटन प्रवर्द्धनमा उद्यमशील युवालाई प्रविधिमैत्री भूमिकामा ल्याउन नयाँ मार्ग खोज्ने उद्देश्यसहित ‘टुरिजम ४.० मोविलाइजिङ युथ फर टेक–ड्राइभन चेन्ज’ शीर्षकको गोलमेच गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ। नेपालमा प्रवर्द्धित डिजिटल प्रविधिको उपयोगले पर्यटन क्षेत्रलाई कसरी रूपान्तरण गर्न सक्छ भन्ने मुख्य एजेन्डामा केन्द्रित छलफल एकेडेमी अफ इन्नोभेशन फर इकोनोमिक डेभलपमेन्ट ९अकाइड० नेपालले आयोजना गरेको हो।

    नेपाल पर्यटन बोर्ड ९एनटीबी० र संयुक्त राष्ट्र विकास कार्यक्रम ९यूएनडीपी० नेपालको साझेदारीमा सञ्चालित ‘सस्टेनेबल टुरिजम परियोजना’ अन्तर्गत गरिएको गोष्ठीमा कृत्रिम बुद्धिमत्ता, बिग डेटा, ब्लकचेन, आइओटी, रोबोटिक्स र इमर्सिभ मिडिया जस्ता प्रविधि समेटिने टुरिजम ४.० अवधारणाले नेपालको पर्यटनलाई स्मार्ट, दिगो र संकट–सहने बनाउने सम्भावनाबारे केन्द्रित बहस भएको आयोजकले जनाएको छ।

    विश्व पर्यटन क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणतर्फ धकेलिँदै गएको बेला नयाँ पुस्ताको रुचि दिगोपन, मौलिकता र नवप्रवर्तनमा केन्द्रित हुन थालेकाले नेपालले समयअनुकूल तयारी गर्नुपर्ने वक्ताहरूको तर्क थियो। जेन–जेड नेतृत्व तहमा प्रवेश गरिरहेको र जेन–अल्फा अझ उन्नत डिजिटल युगको ढोका खोल्दै गरेको वर्तमान चिनारीलाई ध्यानमा राख्दै भविष्यका चुनौती–अवसर पहिल्याउनुपर्ने आवश्यकता औंल्याइयो।

    अकाइड नेपालकी सीईओ दुर्गा थापाले पर्यटन क्षेत्रमा प्रविधि–दक्ष युवाको सहभागिता बढाउँदै उनीहरूलाई डिजिटल तथा जलवायुसम्बन्धी आवश्यक सीपले सुसज्जित गर्नु दिगोपनका लागि आधार हुने बताइन्। ‘‘प्रविधि, नैतिकता र सांस्कृतिक सीपको सन्तुलन बिना दिगो पर्यटन सम्भव हुँदैन,’’ उनले भनिन्।

    कार्यक्रममा स्मार्ट पर्यटन प्रविधिको विस्तार, पुस्तागत तयारी तथा प्रविधिमैत्री पर्यटन क्षेत्र निर्माणका रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। गोष्ठीमा सरकारी निकायका प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी, प्रविधि तथा पर्यटन विज्ञ, संघ–संस्था, हस्पिटालिटी कलेजका प्राध्यापक–विद्यार्थी, युवा उद्यमी र पत्रकारको सहभागिता रहेको आयोजकले जनाएको छ।

    • #टुरिजम ४.० : दिगोपनलाई युवाको डिजिटल सीपबाट टेवा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ताजा समाचार
    १

    नव-दासप्रथावाद : २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवअधिकार चुनौती

    २

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    ३

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    ४

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    ५

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ६

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    ७

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ८

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    ९

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    १०

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    समाचार
    थप

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution