• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १६, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

८ घण्टा अघि
२

धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

१0 घण्टा अघि
३

ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

२३ घण्टा अघि
४

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

१ दिन अघि
५

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

१ दिन अघि
६

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

१ दिन अघि
७

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

१ दिन अघि
८

राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

१ दिन अघि
९

देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

१ दिन अघि
१०

इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

१ दिन अघि
११

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

२ दिन अघि
१२

प्रतिनिधिसभाको बैठक आज बस्दै

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ४०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

  • २०८२ भाद्र २९, आईतबार (१0 महिना अघि)

  • काठमाडौं :  नव नियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेकी छन्। कार्कीले गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गरेकी हुन्।

    प्रधानमन्त्री कार्यालय रहेको भवन जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि सिंहदरबारभित्रैको गृह मन्त्रालयको नयाँ भवनलाई अस्थायी कार्यकक्ष बनाइएको छ ।

    पदभार ग्रहणअघि कार्की लैनचोरस्थित शहीद स्मारक पुगेकी थिइन्। उनले त्यहाँ शहीदको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिन्।

    जेनजी प्रतिनिधिहरूको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ बमोजिम पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी छिन्।

    शनिबार उनले जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न विभिन्न अस्पताल पुगेकी थिइन्।

    • #नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    ताजा समाचार
    १

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    २

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ३

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    ४

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    ५

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    ६

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    ७

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ८

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    ९

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    १०

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    समाचार
    थप

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution