• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र ६, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

७ घण्टा अघि
२

‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

११ घण्टा अघि
३

केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

११ घण्टा अघि
४

पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

१ दिन अघि
५

सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

१ दिन अघि
६

‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

१ दिन अघि
७

रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

१ दिन अघि
८

निजी भ्रमणमा प्रधानमन्त्री शाह मुस्ताङतर्फ : सचिवालय

१ दिन अघि
९

सर्वोच्च पुग्यो कांग्रेस विवाद : १५औँ महाधिवेशन रोक्न देउवा पक्षको रिट

१ दिन अघि
१०

कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’

१ दिन अघि
११

स्थानीय चुनावको तयारीमा रास्वपा : उम्मेदवार चयन र ‘राइट टु रिकल’ मुख्य एजेण्डा

१ दिन अघि
१२

दोषी प्रमाणित भए कारबाही भोग्छु : गङ्गा दाहाल

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

  • २०८३ भाद्र ६, शनिबार (७ घण्टा अघि)

  • काठमाडौँ :  नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले पुरानै ढाँचा र शैलीबाट कम्युनिस्ट पार्टी चल्न नसक्ने भन्दै नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन्। नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले पार्टी पुनर्गठन र रूपान्तरण अब अनिवार्य भइसकेको धारणा राखे।

    पुराना र अग्रज नेताहरू पदमा टाँसिरहनुभन्दा नीति निर्माण, सल्लाह(सुझाव र कार्यकर्ता प्रशिक्षणमा सीमित हुनुपर्ने खनालको तर्क थियो। युवा कार्यकर्ताहरू केवल अर्ति(उपदेश सुन्ने पात्र मात्र नभई आँट र सिर्जनशीलताका साथ नेतृत्वको अग्रमोर्चा सम्हाल्न अघि बढ्नुपर्नेमा उनले जोड दिए।

    मुलुक गम्भीर राजनीतिक सङ्कटबाट गुज्रिरहेको उल्लेख गर्दै खनालले समाजवादका नाममा अमूर्त व्याख्या छाडेर ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ को स्पष्ट कार्यक्रम जनतामाझ लैजानुपर्ने बताए। वर्तमान अवस्थामा पुराना दलहरू दिशाहीन बनेको उनको जिकिर छ ।

    • #नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल
    • #पुरानै ढर्राबाट पार्टी चल्दैन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    ‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

    केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

    ‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

    रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

    ताजा समाचार
    १

    पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

    २

    ‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

    ३

    केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

    ४

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    ५

    सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

    ६

    ‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

    ७

    रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

    ८

    निजी भ्रमणमा प्रधानमन्त्री शाह मुस्ताङतर्फ : सचिवालय

    ९

    सर्वोच्च पुग्यो कांग्रेस विवाद : १५औँ महाधिवेशन रोक्न देउवा पक्षको रिट

    १०

    कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’

    समाचार
    थप

    पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

    ‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

    केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution