• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र १०, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

म्यानहट्टनको भिडदेखि छतको करेलासम्म: मेरो न्यूयोर्क यात्राका ती अविस्मरणीय दिनहरू

४ घण्टा अघि
२

प्रधानमन्त्री शाहले कालो चश्मा फुकाल्न मानेनन् : चिकित्सकको सिफारिस संसद् सचिवालयमा

२२ घण्टा अघि
३

कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

१ दिन अघि
४

संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

१ दिन अघि
५

सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

१ दिन अघि
६

बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

१ दिन अघि
७

सोमबार र मंगलबार कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

२ दिन अघि
८

‘अब पुराना ३५ वर्षको होइन, भावी ३५ वर्षको कार्ययोजना ल्याउनुस्’ : रवि लामिछाने

२ दिन अघि
९

बागमतीमा राप्रपाको कडा कदम : तीन मन्त्रीलाई सांसदबाटै हटाउने तयारी

२ दिन अघि
१०

रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु, चालक पक्राउ

३ दिन अघि
११

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम महाशाखाको आग्रह

३ दिन अघि
१२

गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

३ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रधानमन्त्री शाहले कालो चश्मा फुकाल्न मानेनन् : चिकित्सकको सिफारिस संसद् सचिवालयमा

  • २०८३ भाद्र ९, मंगलबार (२२ घण्टा अघि)

  • काठमाडौँ :  संसद्‌मा ‘ब्ल्याक शेड्स’ मोहका कारण पटक(पटक चर्चामा आउने गरेका प्रधानमन्त्री वालेन्द्र शाहले अन्ततः आफ्ना आँखाको सुरक्षाका लागि कालो चश्मा अपरिहार्य रहेको प्रमाण संसद् सचिवालयमा पेस गरेका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डिपी अर्यालले संसद् बैठकभित्र कालो चश्मा प्रयोग नगर्न र अनिवार्य भए चिकित्सकको सिफारिस बुझाउन निर्देशन दिएपछि प्रधानमन्त्रीले मेडिकल रिपोर्टसहितको पत्र पठाएका हुन्।

    संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहले आफूलाई ड्राइ आई डिजिजु (आँखा सुख्खा हुने समस्या) रहेको र तीव्र उज्यालोमा हेर्न कठिनाइ हुने भएकाले सनग्लास प्रयोग गर्नुपरेको स्पष्ट पारेका छन्।

    सैन्य अस्पतालका लेफ्टिनेन्ट कर्णेल डा। सचित ढकालले तयार पारेको रिपोर्टमा प्रधानमन्त्रीलाई ०.५ प्रतिशत ‘कार्बोक्सिमिथाइलसेलुलोज’ आईड्रप प्रयोग गर्न र उज्यालो वातावरणमा आँखाको सुरक्षाका लागि ‘शेड्स’ लगाउन सल्लाह दिइएको छ। यो पत्रसँगै भोलिको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाह सांसदहरूका प्रश्नको सामना गर्न पुनः कालो चश्मामै उपस्थित हुने निश्चित भएको छ।

    • #प्रधानमन्त्री शाहले कालो चश्मा फुकाल्न मानेनन् : चिकित्सकको सिफारिस संसद् सचिवालयमा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    म्यानहट्टनको भिडदेखि छतको करेलासम्म: मेरो न्यूयोर्क यात्राका ती अविस्मरणीय दिनहरू

    कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

    संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

    सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

    बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

    सोमबार र मंगलबार कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    ताजा समाचार
    १

    म्यानहट्टनको भिडदेखि छतको करेलासम्म: मेरो न्यूयोर्क यात्राका ती अविस्मरणीय दिनहरू

    २

    प्रधानमन्त्री शाहले कालो चश्मा फुकाल्न मानेनन् : चिकित्सकको सिफारिस संसद् सचिवालयमा

    ३

    कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

    ४

    संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

    ५

    सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

    ६

    बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

    ७

    सोमबार र मंगलबार कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    ८

    ‘अब पुराना ३५ वर्षको होइन, भावी ३५ वर्षको कार्ययोजना ल्याउनुस्’ : रवि लामिछाने

    ९

    बागमतीमा राप्रपाको कडा कदम : तीन मन्त्रीलाई सांसदबाटै हटाउने तयारी

    १०

    रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु, चालक पक्राउ

    समाचार
    थप

    प्रधानमन्त्री शाहले कालो चश्मा फुकाल्न मानेनन् : चिकित्सकको सिफारिस संसद् सचिवालयमा

    कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

    संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

    सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution