• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र ८, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

१२ घण्टा अघि
२

संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

१२ घण्टा अघि
३

सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

१२ घण्टा अघि
४

बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

१२ घण्टा अघि
५

सोमबार र मंगलबार कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

१ दिन अघि
६

‘अब पुराना ३५ वर्षको होइन, भावी ३५ वर्षको कार्ययोजना ल्याउनुस्’ : रवि लामिछाने

१ दिन अघि
७

बागमतीमा राप्रपाको कडा कदम : तीन मन्त्रीलाई सांसदबाटै हटाउने तयारी

१ दिन अघि
८

रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु, चालक पक्राउ

१ दिन अघि
९

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम महाशाखाको आग्रह

१ दिन अघि
१०

गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

१ दिन अघि
११

पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

२ दिन अघि
१२

‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

२ दिन अघि
होमपेज /  समाचार
  • ७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

  • २०८३ भाद्र ८, सोमबार (१२ घण्टा अघि)

  • केशव चौलागाईँ

    सभ्यता संवादको महत्त्वपूर्ण क्षणका रूपमा गौरा पर्व सुदूरपश्चिमका भक्तजनहरूले मनाउने क्रममा यस पर्वसँग सम्बन्धित पुत्रदा एकादशी पूजा सम्पन्न भएको छ। विवाहित महिलाहरूले पहिरिने ‘दुवधागो’ (दुबोको धागो) धारण गर्ने महत्त्वपूर्ण कर्म रहेको गौरा पर्वमा आजको गोर्या एकादशी (पुत्रदा एकादशी) का दिन व्रत बस्नाले पछि त्यस दिन व्रत बस्नु पर्दैन भन्ने चलन छ। तागाधारी सनातन संस्कृतिमा पुरुषहरूले व्रतबन्ध गरेर जनै धारण गरेझैँ महिलाहरूले पनि दुवधागो बाँध्ने परम्पराको विशेष महत्त्व रहिआएको छ।

    शिव-पार्वतीको कथामा आधारित गौरा पर्वले सुदूरपश्चिमको संस्कृतिलाई मानसखण्ड क्षेत्रसँग समेत जोड्ने भएकाले यसले आस्थाका साथै विश्व शान्तिका लागि सभ्यता संवादमा उच्च स्थान हासिल गर्दछ। काठमाडौँ उपत्यकाको ललितपुर, महालक्ष्मी नगरपालिकामा गौरामहेश्वर मन्दिर निर्माण भएसँगै यसले नेवार, मिथिला तथा हिमाली संस्कृतिलाई समेत समन्वय गर्दै नयाँ सांस्कृतिक जागरणको सेतुका रूपमा काम गरेको छ। मुलुकका सबै भूगोल र संस्कृतिलाई जोड्दै स्वराज्य र मेलमिलापको अनुभूति गराउन गौरामहेश्वर र गौरा पर्वले ठुलो मद्दत पुर्‍याइरहेका छन्। यसले शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुताको अवधारणालाई साकार पार्न विशेष भूमिका खेलेको छ।

    भारत (मानसखण्ड), चीन (मानसरोवर-तिब्बत) लगायत रुस र इरानसम्मका संस्कृतिको चर्चा गरिने हिमवत्खण्ड र मानसखण्डसँग सम्बन्धित नेपाली संस्कृतिका बारेमा “मानसखण्ड सम्मेलन” तथा “हिमवत्खण्ड सम्मेलन” सफलतापूर्वक आयोजना हुने गरेका छन्। यी सम्मेलनहरूको निरन्तरताले सभ्यता संवादमा बाह्य मुलुकको हस्तक्षेप नरहेको कुरालाई समेत स्पष्ट पार्छ। काठमाडौँ विश्वविद्यालयले आयोजना गर्ने भनेको तिब्बतसम्बन्धी सम्मेलन रोकिनु, तर हिमवत्खण्ड र मानसखण्ड सम्मेलनहरू भने सफलतापूर्वक सम्पन्न हुनुले जुनसुकै सांस्कृतिक प्रयासमा पनि सही उद्देश्य र उपयुक्त विधिको सामञ्जस्य हुनु अत्यावश्यक रहेको पुष्टि गर्छ।

    • #सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

    संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

    बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

    सोमबार र मंगलबार कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    ‘अब पुराना ३५ वर्षको होइन, भावी ३५ वर्षको कार्ययोजना ल्याउनुस्’ : रवि लामिछाने

    बागमतीमा राप्रपाको कडा कदम : तीन मन्त्रीलाई सांसदबाटै हटाउने तयारी

    ताजा समाचार
    १

    कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

    २

    संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

    ३

    सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

    ४

    बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

    ५

    सोमबार र मंगलबार कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    ६

    ‘अब पुराना ३५ वर्षको होइन, भावी ३५ वर्षको कार्ययोजना ल्याउनुस्’ : रवि लामिछाने

    ७

    बागमतीमा राप्रपाको कडा कदम : तीन मन्त्रीलाई सांसदबाटै हटाउने तयारी

    ८

    रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु, चालक पक्राउ

    ९

    पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम महाशाखाको आग्रह

    १०

    गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

    समाचार
    थप

    कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

    संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

    सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

    बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution