• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ १७, बुधबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली पक्राउ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

अपराध अनुसन्धान बदलिँदै,कानुन पनि त्यसअनुसार हुनुपर्छ : मन्त्री पुन

४0 मिनेट अघि
२

रास्वपाको नयाँ नेतृत्वको शपथ,आजदेखि औपचारिक रूपमा जिम्मेवारी

५0 मिनेट अघि
३

खरिदकर्ता सक्रिय बन्दा सात दिनपछि शेयर बजार हरियो

१ घण्टा अघि
४

नेपाल-भारत सीमा विवाद कूटनीतिक वार्ताबाटै समाधान खोज्छौँ : परराष्ट्रमन्त्री खनाल

१ घण्टा अघि
५

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

८ घण्टा अघि
६

एम्बाप्पे चम्किँदा फ्रान्स अन्तिम १६ मा

८ घण्टा अघि
७

पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ घण्टा अघि
८

राउटे र कुसुन्डाको ‘ठकुरी’ सम्बन्ध: केवल दाबी कि ऐतिहासिक यथार्थ ?

१९ घण्टा अघि
९

भारतीय अवरोध हटेपछि नेपाली चिया निकासी पुनः सुरु

२0 घण्टा अघि
१०

पाराग्वेसँग जर्मनी स्तब्ध, अन्तिम ३२ बाटै बिदा

१ दिन अघि
११

बर्डफ्लु संक्रमणले काभ्रेका पोल्ट्री व्यवसायी संकटमा, ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट

१ दिन अघि
१२

फ्रुटीमा बेहोस बनाउने पदार्थ मिसाई लुटपाट गर्ने गिरोह पक्राउ

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • रास्वपाको नयाँ नेतृत्वको शपथ,आजदेखि औपचारिक रूपमा जिम्मेवारी

  • २०८३ अषाढ १७, बुधबार (५0 मिनेट अघि)

  • काठमाडौँ :  प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्वले बुधबार शपथ ग्रहणसँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ।

    शपथलगत्तै बसेको केन्द्रीय समितिको पहिलो बैठकले पार्टीका निर्वाचन र लेखा आयोगलाई यथावत् राख्ने तथा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

    बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका थिए। गत असार ७ देखि १२ गतेसम्म भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

    शपथ समारोहपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए। बैठकले लेखा आयोग प्रमुखमा अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुखमा भुवन केसीलाई निरन्तरता दिएको छ। नयाँ नेतृत्वले संगठनात्मक संरचनालाई प्रभावकारी बनाउँदै महाधिवेशनबाट पारित निर्णय कार्यान्वयनमा केन्द्रित हुने संकेत गरेको छ।

    • #रास्वपाको नयाँ नेतृत्व
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    अपराध अनुसन्धान बदलिँदै,कानुन पनि त्यसअनुसार हुनुपर्छ : मन्त्री पुन

    खरिदकर्ता सक्रिय बन्दा सात दिनपछि शेयर बजार हरियो

    नेपाल-भारत सीमा विवाद कूटनीतिक वार्ताबाटै समाधान खोज्छौँ : परराष्ट्रमन्त्री खनाल

    पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

    एम्बाप्पे चम्किँदा फ्रान्स अन्तिम १६ मा

    पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    ताजा समाचार
    १

    अपराध अनुसन्धान बदलिँदै,कानुन पनि त्यसअनुसार हुनुपर्छ : मन्त्री पुन

    २

    रास्वपाको नयाँ नेतृत्वको शपथ,आजदेखि औपचारिक रूपमा जिम्मेवारी

    ३

    खरिदकर्ता सक्रिय बन्दा सात दिनपछि शेयर बजार हरियो

    ४

    नेपाल-भारत सीमा विवाद कूटनीतिक वार्ताबाटै समाधान खोज्छौँ : परराष्ट्रमन्त्री खनाल

    ५

    पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

    ६

    एम्बाप्पे चम्किँदा फ्रान्स अन्तिम १६ मा

    ७

    पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    ८

    राउटे र कुसुन्डाको ‘ठकुरी’ सम्बन्ध: केवल दाबी कि ऐतिहासिक यथार्थ ?

    ९

    भारतीय अवरोध हटेपछि नेपाली चिया निकासी पुनः सुरु

    १०

    पाराग्वेसँग जर्मनी स्तब्ध, अन्तिम ३२ बाटै बिदा

    समाचार
    थप

    अपराध अनुसन्धान बदलिँदै,कानुन पनि त्यसअनुसार हुनुपर्छ : मन्त्री पुन

    रास्वपाको नयाँ नेतृत्वको शपथ,आजदेखि औपचारिक रूपमा जिम्मेवारी

    खरिदकर्ता सक्रिय बन्दा सात दिनपछि शेयर बजार हरियो

    नेपाल-भारत सीमा विवाद कूटनीतिक वार्ताबाटै समाधान खोज्छौँ : परराष्ट्रमन्त्री खनाल

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution